विराटनगर

विराटनगर भदौ १ गतेसम्म पुनः लकडाउन

विराटनगर । कोरोना संक्रमण जोखिम बढेपछि विराटनगर महानगरपालिकालाई लकडाउन घोषणा गरिएको छ । शुक्रबार महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज(शुक्रबार) राती १२ बजेदेखि लागु हुने गरि लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन घोषणासँगै भदौ १ गतेसम्म व्यापार व्यवसायसह�. . .


बुढीगंगामा लागुऔषध कारोबारी र प्रहरीबीच भिडन्त

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ खोरैया बस्तीमा बिहीबार राती लागूऔषध कारोबारी र प्रहरीबीच झडप भएको छ । लागूऔषध नियन्त्रणका लागि राती ९ बजे पुगेको प्रहरीमाथि लागुऔषध कारोबारीले आक्रमण गरेका हुन् । आक्रमणबाट तीनजना प्रहरी घाइते भएका छन् । उनीहरु सादा पोशाकका ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले . . .


दुर्घटनामा मृत्यु हुने सहचालक, चालक फरार भएपछि प्रहरी अलमलमा

विराटनगर । बिहीबार राती विराटनगर ढाट नजिकै मोरङको बूढीगंगा गाउँपालिका–२ आरती स्ट्रिप्स अगाडी भएको यात्रु बहाक बस दुर्घटनामा परेर मृत्यु भएका व्यक्ति बसका सहचालक भएको खुलेको छ । दुर्घटनापछि चालकको पहिचान गर्न नसकेको प्रहरीले दुर्घटना मृत्यु भएका व्यक्तिलाई नै चालक रहेको आशंका गर्दै आएको छ । तर, उनी . . .


म्याक्स अस्पतालका एकसहित विराटनगरमा दुईजना संक्रमित थपिए

राटनगर । विराटनगर म्याक्स अस्पतालका एकजना विरामीको कुरुवालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । महानगरपालिकामा बिहीबार साँझ थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये एक पुरुष र एक महिलामा रहेका छन् । महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले संक्रमित मध्ये एकजना ३६ वर्�. . .


विराटनगरमा बस दुर्घटना एकको मृत्यु

विराटनगर । विराटनगर ढाट नजिकै कोशी राजमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना गम्भीर घाइते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार विराटनगरबाट धरान जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमरन यातायात अनियन्त्रि�. . .


विराटनगरमा मास्क नलगाउनेलाई जरिवाना र कैद सजाय गर्ने निर्णय

विराटगनर । जिल्ला प्रशासन कार्यालय मोरङले मास्क नलगाई हिड्ने नागरिकलाई एक महिनासम्म थुन्न सकिने निर्णय गरेको छ । कोभिड–१९ उच्चस्तरीय समिति मोरङको बिहीबार बसेको निर्णय अनुसार स्वास्थ्य सुरक्षा र यातायात सञ्चालन मापदण्ड कार्यन्वयन अनिवार्य गराउने निर्णय गरेको हो । ई मिटरको सामाजिक दुरी पालना नगर�. . .


विराटनगर लकडाउन गर्नुपर्ने मत बलियो, भोलि निर्णय हुने संभावना

विराटनगर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकामा लकडाउन गर्नुपर्ने मत बलियो हुँदै गएको छ । ट्राभल हिस्ट्री नभेटिएका संक्रमितको संख्या थपिदैं गएका कारण महानगरवासीले लकडाउन गरेर संक्रमण फैलनबाट रोक्नुपर्ने मत जाहेर गर्न थालेका हुन् । यो मत राजनीतिक रुपमा समेत बलियो हुँदै गएप. . .


विराटनगरमा ८ सहित प्रदेश १ मा १८ संक्रमित थपिए, ४२ जना डिस्चार्ज

विराटनगर, । प्रदेश १ मा बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ पुरुष र ३ महिला, झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ महिला, सुनसरीको धरान र इटहरीमा १–१ पुरुष, उदयपुरको. . .


विराटनगरका संक्रमित तीन दिनसम्म घरमै

विराटनगर । विराटनगर, इटहरी र धरानमा कोरोनाको संन्त्रास छाएसँगै संक्रमित व्यवस्थापनमा अलमल र ढिलाई हुन थालेको छ । तीनवटै शहरमा कोरोना संक्रमणको संख्या बढ्न सक्ने आंकलन गर्दै आपत्कालिन बैठक तथा छलफलहरु सुरु गरिएका छन् । तर, समुदायस्तरमा संक्रमण फैलिएको अवस्थामा स्थानीय सरकारले नागरिकको स्वास्थ्य अध. . .


विराटनगरमा सामाजिक सुरक्षा भत्तामा रु ३६ करोड वितरण

विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सुरक्षा भत्ताबापत रु ३५ करोड ७३ लाख ३८ हजार ९०० वितरण गरेको छ । महानगरपालिकाले पहिलो चौमासिक भत्ताअन्तर्गत अशक्त ३०७ लाई रु १९ लाख ८० हजार ८००, एकल महिला ६८९ लाई रु ६६ लाख ६० हजार, ज्येष्ठ नागरिक पाँच हजार ३०३ लाई रु छ करोड ३५ लाख ६७ हजार, ज्येष्ठ न�. . .


विराटनगरको पीयू डिन कार्यालयका कर्मचारीमा संक्रमण पुष्टि, १७ जनाको स्वाब संकलन गरियो

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत विराटनगरको संकाय डिन कार्यालयमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ । विराट अस्पतालका कर्मचरीसँग सम्पर्कमा रहेका डिन कार्यालयका मुख्य सहायक कर्मचारीमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि कर्मचारील�. . .


गोठगाउँबाट ३४ डिस्चार्ज

विराटनगर । पूर्वाञ्चल विश्वबविद्यालय कोभिड–१९ आईसोलेसन अस्पतालबाट बिहीबार ३४ जना डिस्चार्ज भएका छन् । गत असार २८ गतदेखि साउन ४ गतेसम्म आईसोलेशनमा भर्ना गरिएका उनीहरुलाई बिहीबार डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेहरुमा मोरङका ८ जना, झापाका ७ जना, सुनसरी ४ जना, इलाम २ जना, ओखलढुंगा १० जना र सोलुखुम्ब�. . .