विराटनगर

पीसीआर नतिजा नआउदै राहत बाँड्दै सिल गरिएको अस्पतालका कर्मचारी

विराटनगर । संचालकलाई कोरोना संक्रमण देखिएपछि प्रदेश १ को राजधानी विराटनगरमा रहेको विराटनगर अस्पताल सिल गरिएको भएपनि अस्पतालका एकजना कर्मचारी विराटनगरमा असुरक्षित रुपमा राहत बाँड्दै हिडेको पाइएको छ । अस्पताल प्रशासन फाँटका साजन पासवान विराटनगरमा राहत बाँड्न व्यस्त देखिएका हुन् । विराटनगर अस्प�. . .


‘पिक एण्ड ड्रप’ सेवासहित विराटनगरमा ब्रिसकी

विराटनगर । विराटनगरमा कुनैपनि सामान एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउनको लागि ‘पिक एण्ड ड्रप’ को सुबिधा सहित ‘ब्रिसकी’ आजबाट संचालनमा आएको छ । आइतबारदेखि औपचारिक रुपमा विराटनगर वरीपरीलाई लक्षित गरेर बिभिन्न किसिमका सामान एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन उक्त सेवा संचालन गर्न लागिएको हो । यस कि�. . .


विराटका चिकित्सक काठमाण्डौं टिचिङमा भर्ना, विराटनगरमा समुदायमा कोरोना संक्रमण

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएका विराटनगर अस्पताल (विराट नर्सिङ होम)का सञ्चालक एवं वरिष्ठ चिकित्सकलाई काठमाण्डौं लगिएको छ । शुक्रबार साँझ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनी शनिबार हेलिकप्टर चार्टर गरेर टिचिङ अस्पतालको कोभिड–१९ उपचार केन्द्�. . .


कोरोनाले ४५, बाढी, पहिरो र चट्याङले १८१ को मृत्यु

विराटनगर । नेपालमा कोरोना भाईरस (कोभिड–१९) ले भन्दा बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । बैशाखयता मुलुकले ठूलो जनधनको क्षति प्राकृतिक विपत्तिबाट बेहोर्नु परेको हो । नेपालमा गत चैत्रदेखि साउनसम्म कोरोनाले ४५ जना नागरिकको मृत्यु भएको छ । तर, वैशाखदेखि यही साउन ९ गतेसम्मको प्राक�. . .


योजना अनुगमनमा मन्त्री घिमिरेको निरन्तरता

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले योजना अनुगमनलाई निरन्तरता दिनु भएको छ । आफ्नो निर्वाचन क्षेत्र मोरङ ४ (ख) अन्र्तगतका योजनाहरुको पहिलो चरणको अनुगमन सम्पन्न गरेर आर्थिक वर्ष २०७६–०७७ मा सांसद विकास कोष अन्र्तगतका योजनाहरुको अनुगमन थालिएको हो । मन्त्री घिमिरेले विराटनगर १, �. . .


विराटनगरमा ९० वर्षीया ज्येष्ठ नागरिक संक्रमित

विराटनगर । विराटनगरका तीन जनासहित प्रदेश १ मा १० जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर–६ का ९० वर्षीया ज्येष्ठ नागरिकसहितसहित २ जना र विराटनगर घोघापुलका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर–६ मा दुईदिन अगाडी संक्रमित फेला परेकै घरमा शनिबार अन्य दुईजनामा संक्रमण देखिएको छ �. . .


लायन्स र लियो युनिकद्वारा मोरङ प्रहरीलाई लाइफ ज्याकेट हस्तान्तरण

विराटनगर । लायन्स र लियो क्लब अफ बिराटनगरद्वारा जिल्ला प्रहरी कार्यलय मोरङलाई लाइफ गार्ड ज्याकेट र बुट हस्तान्तरण गरिएको छ । उक्त क्लबद्वारा १३ थान लाइफ गार्ड ज्याकेट र १२ जोर बुट प्रहरी लाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो । बाढीको समयमा उद्दार गर्न उपयोगी भएकोले उक्त सामग्रीले मोरङ प्रहरी लाई ठूल. . .


आज नाग पञ्चमी, नागको पूजा गरि मनाइदै

विराटनगर । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा रहेको हो । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गर. . .


संक्रमित चिकित्सक वीपीमा भर्ना, विराटबाट विरामी धमाधम घर पठाईदै

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट पोजेटिभ आएपछि घरमै उपचार गराउने अडान लिदैं आएका विराटनगर अस्पतालका मुख्य सञ्चालक एवं चिकित्सक अस्पताल भर्ना भएका छन् । उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनु भएको हो । �. . .


कोशीको आइसोलेशनमा महिलाको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरमा भर्ना भएकी एक महिलाको आईसोलेसन वार्डमा मृत्यु भएको छ । सुनसरीको इनरुबाट बिहीबार अस्पताल ल्याएर भर्ना गरिएकी ४० बर्षीया जंगलीदेवी सरदारको कोशी अस्पतालकै आइसोलेशनमा मृत्यु भएको हो । मृतक सरदारको कोरानाको लक्षण देखिएपछि कोशीको आईसोलेसनमा भर्ना गरिएको मेडिकल सुपर�. . .


कोशी अस्पतालले समयमै भर्ना नगर्दा एम्बुलेन्स भित्रै विरामीको मृत्यु

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षले विरामीलाई भर्ना गराएर उपचार नगर्दा विरामीको एम्बुलेन्समै मृत्यु भएको छ । ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थयकर्मीले इमर्जेन्सी कक्षमा भर्ना गर्न नमानेपछि आकस्मिक कक्ष बाहिर पुगेको एम्बुलेन्स भित्रै उनको ज्यान गएको हो । उदयपुरको कटारी �. . .


कोरोना संक्रमण भयले सुनसरीको इनरुवा लकडाउन

विराटनगर । कोरोना संक्रमणको जोखिमको कारण देखाउँदै सुनसरीको इनरुवा नगरपालिका क्षेत्रको बजार पूर्ण रुपमा लकडाउन गरिने भएको छ । जिल्लास्थित संयुक्त कोरोना रोकथाम नियन्त्रण समिति (डीसीएमसी) ले अत्यवाश्यक सेवा बाहेक सबै क्षेत्र अर्को निर्णय नहुँदासम्म लकडाउन गर्ने निर्णय गरेको हो । इनरुवा नगरपालिका�. . .