विराटनगर । रगत आभाव भएको अवस्थामा लियो ग्लोबलद्वारा रगत संकलन गरिएको छ । लियो ग्लोबल क्लब अफ बिराटनगर र करिम फाउन्डेसनद्वारा आज रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गरिएको हो । बिराटनगरमा रगतको चरम अभाव भइरहेको अवस्थामा त्यसलाई मध्यनजर गर्दै करिम फाउन्डेसन, लियो ग्लोबल, लायन्स ग्लोबल र लियो लि�. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताउनु भएको छ । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रि घिमिरेले सो कुरा बत. . .
विराटनगर । प्रदेश १ मा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको मेचीनगर १ र कनकाईमा ४ जना, संखुवासभाको सभापोखरीमा ३ जना, खोटाङको दिक्तेलमा १ जना र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ७ जनाको कोशी अस्पतालको ल्याबमा, ३ जनाको प्रदेश ल्याब र एकजनाको धरानस्थित बीपीक. . .
विराटनगर । असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा दिनभर उत्साहसहित मनाउने प्रचलन देशैभरी बढ्दै गएको छ । तर, देखिएकोे उत्साह भने खेति मासिएपछि सुरु भएको छ । अन्न भण्डारको रुपमा चिनिने प्रदेश १ मा पछिल्लो १५ वर्षको अवधीमा मात्रै ५४ हजार हेक्टर खेतियोग्य जमिन मासिएको छ । जमिन बाँझो राख्ने र जग्गा टुक्र्य�. . .
विराटनगर । राष्ट्रिय धान दिवस असार १५ गतेलाई सोमबार मोरङमा धान रोप्ने पर्वकै झल्को दिने गरि मनाइएको छ । परम्परागत रुपमा असार १५ गते दहि चिउरा खाएर खेतमा धान रोप्ने मान्यताले पर्वको स्वरुप ग्रहण गरेको हो । मोरङमा सोमबार दिनभर संस्थागत आयोजनामा सामुहिक रोपाँईदेखि व्यक्तिगत खेतिमा समेत सामुहिक रोपाँ. . .
विराटनगर । निर्माणमा चरम लापरवाही गरिएका कारण विराटनगर–१० पिपलचौकमा रोकेर राखेकै ठाँउमा टिपर भासिएको छ । सडकमा रोकेर राखेको को १ क ३१७२ नम्बरको टिपर सोमबार साँझ सडकमा भासिएको हो । विराटनगर महानगरपालिकासँग आशिष निर्माण सेवा कम्पनीले सम्झौता गरि सडक निर्माण गरेको थियो । निर्माणमा कमसल सामाग्री प्र�. . .
विराटनगर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ मा बलात्कारपछि हत्या गरिएकी सुस्मिता क्षेत्री थापाको स्मरण गर्दै विराटनगरमा दिप प्रज्वलन गरिएको छ । स्वतन्त्र महिला समूह विराटनगले सोमबार बेलुका सन्सारी माईस्थानमा दिप प्रज्वलन गरि उनको आत्माको शान्तिको कामना गरेको हो । ग्त असार २ गते आफ्नै ससुराल�. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्नेहरुमाथि कडा कारवाही सुरु गरिएको छ । लकडाउन अगाडी जिल्ला ट्राफिक कार्यालय मोरङले सवारी जाम हटाउनका लागि लगाएको नियमलाई पुनः कार्यन्वयनमा ल्याइएको हो । ट्राफिक नियम उल्लंघन गर्ने, नो–पार्किङ क्षेत्रमा पार्किङ गरिएका ठूला सवारी�. . .
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका(२ का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । घरबाट आईतबार बेलुका ८ बजे निस्किएका उनी सोमबार बिहान नजिकैको खाल्डोमा डुबिरहेको अवस्थामा फेला परेको हो । मृत अवस्थामा रहेको भनी आफन्तले जानकारी गराएसंगै ईलाका प्रहरी कार्यालय पथरीबाट �. . .
विराटनगर । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रबाट १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा उपचारतः झापाका ६, मोरङका ४, सुनसरीका ३ र पाँचथरका १ जनाले कोरोना भाईरस परास्त गरि सोमबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिकासहित ५४ वर्षसम्मका छन् । कोभिड उपच�. . .
विराटनगर । विराटनगरमा पुन थप एक जना कोरोना पोजेटिभ देखिएको छ । दुवई असार ९ गते आएकी एक २५ बर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको हो । विराटनगर महानगरपालीका वडा नं ७ की ती महिलामा कोरोना पोजेटिभ देखिएको विराटनगर महानगरपालीका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । उनको हिजो पिसिआ�. . .
विराटनगर । आफ्नै दुई विद्यार्थीलाई मदर्सामा यौन दुव्र्यहार गरेपछि फरार भएका विराटनगर–८ का अमरुद्दिन मियाँ छ महिनापछि प्रहरीमा हाँजिर भएका छन् । मदर्सा अजमा मुस्तिमाका मौलाना समेत रहेका मियाँले पढ्न गएको समयमा १३ र १४ वर्षीय बालिकालाई ढोका थुनेर यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । उनी दुई दिन अ�. . .