विराटनगर

रोटरी क्लव विराटनगरका अध्यक्षमा पर्यटन व्यावसायी भट्टराई

विराटनगर । रोटरी क्लव विराटनगर मिडटाउनको अध्यक्षमा युवा उद्योगी तथा पर्यटन ब्यवसायी पुन्य भट्टराई चयन हुनुएको छ । भट्टराई सन् २०२०÷०२१ को लागि रोटरी क्लव विराटनगर मिडटाउनको अध्यक्षमा सर्वसम्मत रूपमा चयन हुनुभएको हो । विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत आवद्ध रहनुभएको भट्टराईले आफ्नो कार्यकालमा �. . .


लियो बहुजिल्ला अध्यक्षमा बिराटनगरका रन्जित

विराटनगर । लियो बहुजिल्ला परिषद् ३२५ नेपालको अध्यक्षमा बिराटनगरमा रहेर सामाजिक काममा सक्रिय युवा रन्जित भगत निर्वाचित भएका छन् ।  हरेक बर्ष जुलार्इ १ बाट सुरु हुने एकवर्षे कार्यकालका लागि भगत निर्वाचित भएका हुन् । बहु जिल्ला परिषद ३२५ नेपालको लियोको सर्वोच्च निकाय मानिन्छ ।  करिब ३५० क्लब र १५००० भन�. . .


विराटनगरका मानव अधिकारकर्मी थापालाई पत्नी शोक

विराटनगर । मानव अधिकारकर्मी एवं विराटनगरका समाजसेवी सोमराज थापालाई पत्नी शोक परेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश १ संयोजक समेत रहनु भएका थापालाई बुधबार पत्नी शोक परेको हो । उनकी पत्नी रेखा शाह थापाको ४३ वर्षको उमेरमा बुधबार आफ्नै निवासमा निधन भएको थियो । स्वर्गिय थापा मृगौला र. . .


विराटनगरका सडकमा खटिने ट्राफिक प्रहरीलाई १५ सय थान माक्स र सेनीटाइजर

विराटनगर । सवारी आवागमन व्यवस्थानका लागि सडकमा डीउटीमा खटिने ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल ईन्डिपेन्डेन्ट हुमेन फाउण्डेशन विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई स्वा स्थ्य सामाग्री उपलब्ध गराएको हो । मुलुकभर कोरोना भाइरस�. . .


प्रदेश १ मा २६ जनामा संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका पाँच जिल्लामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको सूचना अनुसार प्रदेश १ मा संक्रमितको संख्या ६०४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मोरङको उर्लावारी र कानेपो�. . .


स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने प्रदेश सरकारको तयारी

विराटनगर । प्रदेश १ सरकारले स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने गरि काम सुरु गरेको छ । स्थानीय सरकारले स्थानीय रुपमा पाठ्यक्रम निर्माण गर्न सक्ने अधिकार भएपनि पाठ्यक्रममा एकरुपमा ल्याउनेगरि काम सुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका हुन् । स्थानीय विशेषका कुराहरुलाई अघि बढाउन र पा. . .


मुख्यमन्त्री राईले रोष्टमबाट भने : बजेटमा त्रुटी छ, सच्याइन्छ

विराटनगर । मुख्यमन्त्री शेरधन राईले आर्थिक वर्ष २०७७÷२०७८ को बजेटमा रहेको समस्या सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । बजेटको विषयमा प्रदेशसभामा प्रदेशसभा सदस्यरुले उठाएका सवालको जवाफ दिदैं मुख्यमन्त्री राईले कमजोरी देखिएको विषय सच्याउँदै अगाडी बढ्ने बताएका हुन् । उनले कमजोरी सच्याउने मात्रै न�. . .


विराटनगरको ढलमा बग्यो दुई अर्ब ९६ करोड, निर्माण भयो तर सञ्चालन अलमल

विराटनगर । ढेडवर्ष अगाडी नै निर्माण सकिएको विराटनगरको ढल प्रशोधन केन्द्र सञ्चालन अलमलमा परेको छ । महानगरबासीले घरमा रहेको शौचालयको हजलाई  सडकमा रहेको ढलको मुख्य ट्याङ्की (मेनहोल) सँग नजोडेका कारण ठूलो लगानीको ढल प्रशोधन सञ्चालन अन्यौलमा परेको हो । विराटनगर–१४ स्थित सिंघिया खोला किनारमा प्रशोधन केन. . .


मदिरा सेवन गरी विराटनगरको म्याक्स अस्पतालमा पेट्रोल बम फाल्ने दुईजना पक्राउ

विराटनगर । विराटनगरको महेन्द्रचौक नजिकै दक्षिणमा रहेको म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा पेट्रोल बम बनाएर फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान करिब ३ बजेको समयमा बियरको बोतलमा पेट्रोल हालेर आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो । घटनामा . . .


सुनको भाउ प्रतितोला ५ र चाँदीमा १५ रुपैयाँले भाउ बढ्यो

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीकै भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम छ । महासंघका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । हिजो भने प्रतितोला सय रुपै�. . .


… त्यसपछि उनले आफ्नै बाबुमाथि बन्चरो प्रहार गरे

विराटनगर । विवाहमा आएको बखत आफ्नै दिदीको नातिले ओछ्यानमा पीसाब फेरेको निहँुमा आमालाई गालीगलौज र कुटपिट गरेको देखेपछि नाबालक छोराले बन्चरो प्रहार गरी बाबुको हत्या गरिदिएका छन् । विराटनगर–२ को घटनामा १५ वर्षीय बालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर पाँच दिनको म्याद थपि अनुसन्धान सुरु गरेको हो । उनल�. . .


सडकमा टिपर भासिनु, निर्माणमा त्रुटी

प्रेम देवान विराटनगर । विराटनगर १० पिपलचौक, शाही मार्गमा कालोपत्रे सडक भित्र टिपरको चक्का भासिनुको कारण निर्माण कम्पनिको लापरवाही भएको खुलेको छ । सोमबार साँझ सडकमा रोकेर राखिएको टिपरको पछाडीतर्फको चक्का सडकमा भासिएको थियो । एकबर्ष अगाडी मात्र पीच गरिएको सडकमा टिपरको पछाडीको चक्का भासिनुको मुख्य �. . .