विराटनगर साउन ३० , विराटनगरको नोबेल मेडिकल कलेजका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत एक जना डाक्टर , एक नर्स र एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । सबै संक्रमित देखिएकाहरु आइशोलेसनमा रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यसअघि नोबेलका ४ जनामा कोरोना. . .
विराटनगर साउन २९ , बिराटनगर महानगरपालिकास्तरीय कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको बिहिबार बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३० गते देखि भदौ ५ गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि सबै सेवाहरु साउन १६ गते राती १२ बजेपछि साउन ३० गते राती १२ बजेसम्मका लागि बन्द . . .
विराटनगर साउन २९। विराटनगरमा आज अहिले सम्म कै धेरै ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगर वडा नम्बर ९ रहेका छन् । वडा नम्बर ९ मा ९ जना संक्रमित देखिएका छन् जसमा ५ महिला र ४ जना पुरुष रहेका छन् । विराटनगर १२ मा पनि ८ जनालाई संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जन. . .
विराटनगर साउन २९ , विराटनगरस्थित नोबेल मेडिकल कलेजका एक जना चिकित्सकलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी भएको छ । कोरोना संक्रमण देखिएर काठमाडौको त्रिवि शिक्षण अस्पतालको आईसीयुमा उपचाररत रहेका छन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयुमा उपचारत चिकित्सकलाई अस्पतालले प्लाज्मा थेरापीबा�. . .
नेपाल कम्युनिष्ट पार्टी विराटनगर–८ ले बुधबार सङ्क्रमित भएर होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ । सङ्क्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । यसैगरी घरेलु औषधि गुर्जाे, दालचिनी, अदुवा, बेसार वितर�. . .
विराटनगर साउन २९ , विराटनगर महानगरपालिकामा आज (बिहिबार) थप २७ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १९ जना पुरुष र ८ जना महिला रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । विराटनगरको कुन वडामा कति थपिए विराटनगरमा आज वडा नम्बर १२ र ९ मा ४/४ जना नयाँ संक्रम. . .
विराटनगर साउन २९, विराटनगर-९ मा कोरोना संक्रमितको संख्या बढेपछि उक्त केही क्षेत्रमा ७२ घण्टाको लागि शिल गरि आवतजावत बन्द गरिएको थियो । उक्त समयसीमा आज विहानबाट सकिने भएपनि आज विहान ११ बजेसम्म बढाइको छ । मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार सिसिएमसिको बैठक बसेर उक्त क्षेत्रमा थप. . .
विराटनगर ,साउन २८। विराटनगर महानगरपालिकामा आज (बुधबार) थप १२ जना संक्रमित थपिएका छन् । विराटनगर ट्राफिक चोकका भोला दाइको खाजा पसलका संचालक , एक प्रहरी सहित १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरको कुन वडामा कति थपिए विराटनगरमा आज वडा नम्बर ८ मा ३ जना नयाँ संक्रमित , वड. . .
विराटनगर साउन २८ , विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रमा बुधबार अपरान्ह एक जनाको मृत्यु भएको छ । मृतक विराटनगर वडा नम्बर ३ का ५७ वर्षिय पुरूष रहेको अस्पतालले जनाएको छ । उनलाई मधुमेह र दम रहेको बुझिएको छ । उनि बिधुत प्राधिकरण बिराटनगरमा प्राबिधिकको रुपमा कार्यरत थिए । विराटनगरमा कोरोना संक्रमणका क. . .
विराटनगर साउन २८ , विराटनगरको ट्राफिक चोकमा रहेको पुरानो "भोलादाइको चिया पसल" भनेर लोकप्रिय पसलका संचालकमा समेत कोरोना संक्रमण देखिएको छ । खाजा घरका संचालक भोला भट्टराईलाई कोरोना संक्रमण देखिएको हो । उनलाई आज संक्रमण देखिएको उनलाई आवर विराटनगरलाई जानकारी दिए साथै उनले आफ्नो सामाजिक संजालमा समेत उ�. . .
विराटनगर । तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीदेखि नै मान्छेको भीड लाग्ने गथ्र्याे तर, यो वर्ष शान्त छ । मन्दिरको प्रवेशद्धारमा ताला लगाइएको छ । मन्दिर दर्शन गर्न आउने भक्तजन बाहिबाट नै दर्शन गरेर फर्किन्छन् । विश्वनै कोरोना भाइरससँगको लडाई लडिरहेको अवस्थामा मन्दिरभित्र रहेका देवता�. . .
विराटनगर । प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलबासम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६८० वटा पीसीआर परीक्षण भएको हो । प्रदेश १ का १४ जिल्लाको ५६ हजार ४१६ र प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १७४ वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले जा�. . .