विराटनगर । डिजिटल तराजुमा तौल बढाएर उपभोक्ता ठगी गरेको आरोपमा एक जना ग्रील वर्कसपका व्यापरी पक्राउ परेका छन् । मोरङको कटहरी गाउँपालिका २ आर्दशटोलमा रहेको न्यू आरोही ग्रील वर्कसप संचालक प्रकास साहलाई उपभोत्तालाई ठगी गरेको आरोपमा शनिबार मोरङ प्रहरीले पक्राउ गरेको हो । साहले ६१ केजीको ग्रीलको ढोका �. . .
विराटनगर । बिराटनगर–१५ स्थित सिमा क्षेत्रबाट लागुऔषधसहित एक भारतिय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन् । उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणको लागुऔषधसहित नियन्त्रणमा लिएको हो । उनी विरुद्ध प�. . .
बिराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङद्वारा जहदा गाउँपालिका १ र बिराटनगर माहानगरपालिका १८ का ४० वटा बिपन्न परिवारलाई कम्बल हस्तान्तरण गरिएको छ । न्यून आर्थिक अवस्था रहेका परिवारलाई बितरण कम्बल वितरण गरिएको रेडक्रस मोरङका सभापती सुबोध कुमार सिंहले जानकारी दिनु भएको हो । कार्यक्रममा सामाजिक कार्य�. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगर महेन्द्र चौकदेखि बरगाछीसम्मको सडक सधैं अस्तव्यस्त हुन्छ । मुख्य राजमार्ग भएका कारण सवारी आवागमनको चाप हुनु स्वभाविक भएपनि अस्वभाविक रुपमा सडकका दुई भागमा गरिने पार्किङले यो क्षेत्र ंअस्तव्यस्त हुने गरेको हो । महेन्द्रचौक–बरगाछी सडक खण्डको सातघुम्ती क्षेत्रको �. . .
एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा भन्सारले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यमा रु पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार कम सङ्कलन गरी समग्रमा ७�. . .
बिराटनगर । विराटनगरको बरगाछीस्थित गुराँस पुस्ताकालयले कोरोना संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा सक्रिय युवाहरुलाई विशेष कार्यक्रमको आयोजना गरि सम्मान गर्ने भएको छ । पुस्तकालय द्वारा प्रकाशित ‘बरगाछी’ को १६ औं अंक मुक्तिप्रसाद अदुनाथ चापागाईं बिशेषाक लोकापर्ण तथा सम्मान कार्यक्रमको अवसरमा उ�. . .
विराटनगर । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका नाटकघरहरु धमाधम खुल्न थालेका छन् । गतवर्षको चैतदेखि बन्द रहेका नाटकघरहरुमा नाटक मञ्चन गर्दै औपचारिक रुपमा खुला भएको घोषणा गरिँदैछ । यहिक्रममा आरोहण गुरुकुल विराटनगरमा आज शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुदैछ । हाटखोलास्थित सुशीला कोइरा�. . .
विराटनगर । विराटनगर ९ स्थित शनिमन्दिर रोडमा रहेको रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवाग्राहीले बचत गरेको करोडौं रकम लिएर फरार भएको बचतकर्ताले आरोप लगाएका छन् । शेरबहादुर थापा मगर संचालकका अध्यक्ष रहेको सहकारीमा अहिले ताल्चा लगाइएको छ । बचतकर्ताहरुले लामो समयदेखी बचत गरेको रकम लिन जादा भोली . . .
विराटनगर । नेकपा विप्लव समुहका मोरङ जिल्ला इन्चार्ज धन बहादुर बि.क.लाई मोरङ प्रहरीले हतियारसहित पक्राउ गरेको छ । मोरङका उद्योगी–व्यवसायीसँग चन्दा मागेर हैरान लगाउँदै आएका बि.क.लाई बुढीगंगा–४ बाट पक्राउ गरिएको हो । ३२ वर्षीय उनी संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटेका स्थायी बासिन्दा भएको खुलेको छ �. . .
दिगो नेपाल उर्जा कम्पनीको आयोजनामा बिराटनगरमा शनिबार विधुतीय गाडीको प्रदर्शनी हुने भएको छ । दिगाको दिगो ई६ (मिनीबस) र दिगो डाँफे (माइक्रोबस) को टेस्ट ड्राइभसहित बिराटनगरको इस्टर्न स्टार होटेलमा माघ १० गते शनिबार बेलुकी ४ बजेदेखि प्रदर्शनी हुने कम्पनीकि मार्केटिंग अफिसर निकिता पाठकले बताइन । कम्पन�. . .
विराटनगर । अन्नपुर्ण केबलले जनजाती कल्याण आश्रम नेपालद्वारा विराटनगरमा संचालित आमाको माया छात्राबासलाई आर्थिक सहयोग गरेको छ । अन्नपुर्ण केवलका संचालक श्याम राठीले नगद २५ हजारको चेक सहयोगस्वरुप हस्तान्तरण गर्नुभएको हो । आश्रम हातामै आयोजना भएको सहयोग हस्तान्तरणको अवसरमा उक्त सहयोग आश्रमका अध्य�. . .
विराटनगर । रिक्सासँग उनको सम्बन्ध ५ दशक पुरानो छ । पाइडल मारेरै आउने कमाईले तीन जना छोरा, श्रीमतीको जिम्मेवारी पुरा गरेका परमेश्वर मण्डल सिटी सपना देख्न थालेका हुन् । विराटनगरको गुद्री बजारमा भेटिएका प्रमेश्वर गफिँदा समेत आँखाका इसारा आवतजावत गर्नेतर्फ लगाउँछन् । ‘आज त कमाई नै भएको छैन सर्टको गोजि न�. . .