विराटनगर

संक्रमित व्यवस्थापन गर्न रंगेली नगरपालिकाले सञ्चालनमा ल्यायो आईसोलेशन अस्पताल

विराटनगर । संक्रमितको संख्या दैनिक बढ्दै गएपछि स्थानीय तहले आफ्नै नागरिकलाई कसरी सुरक्षा दिने भन्ने निर्णय गर्न सकिरहेका छैनन् । पछिल्लो समयमा कोरोना संक्रमित पुष्टि भएपनि अस्पताल वा कुनै निश्चित क्षेत्रमा आइसोलेशन गर्न नसकिएका नागरिक १६९ जना रहेका छन् । तर, मोरङ रंगेली नगरपालिकाले भने आफ्ना नागर. . .


कोरोना संक्रमणका कारण नोबेलको ओपीडी सेवा बन्द

विराटनगर । नोबेल अस्पताल विराटनगरले आइतबारदेखि ओपीडी सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि नोबेलको ओपीडी सेवा बन्द गरिएको हो । अस्पतालका निर्देशक डा.राजेश नेपालले शनिबार आकस्मिक तथा अन्तरङ्ग सेवा बाहेकका स्वास्थ्य सेवालाई अर्को सुचना जारी नगर्दासम्म बन. . .


मोरङमा ४८ जनासहित प्रदेश १ मा ६१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शनिबार ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ जिल्लामा ४८, सुनसरीमा १० जना रहेका छन् । त्यस बाहेक ३ जना प्रदेश १ बाहिरका जिल्लाका हुन् । विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १. . .


नोबेल अस्पतालको दुई चिकित्सकमा कोरोना पुष्टि

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका दुईजना चिकित्सकमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । अस्पतालको कार्यरत रेसिडेेेेन्ट दुई चिकित्सकमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । उनीहरु दुवैजना शुक्रबारदेखि अस्पतालको आईसोलेशनमा रहेका थिए । अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पुष्टि �. . .


पाँच दिनमै संक्रमित, जसले समाज जोगाउन दिए सुचना

विराटनगर । पाँचदिन अगाडी गत साउन १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि ढुक्क हुनु भएका डिभिजन वन कार्यालय मोरङका प्रमुख बिशाल घिमिरेको साउन २१ गते गरिएको परीक्षणमा कोरोना भाईरस (कोभिड–१९) रिपोर्ट पोजेटिभ आयो । शरिरका जोर्नीहरु दुख्ने र हल्का ज्वरो आएपछि कोशी अस्पताल विराटनगरमा उहाँले स्वा�. . .


दुई पत्रकारसहित शुक्रबार बेलुका २२ जना थपिए

राटनगर । विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । शुक्रबार बेलुका आएको रिपोर्टमा विराटनगका दुईजना पत्रकारमा समेत संक्रमण पुष्टि भएको हो । विराटनगरबाट प्रकासित हुने उद्घोष दैनिकमा कार्यरत दुई जनामा कोरोना संक्रमण देखिएपछि उद्घोषका अन्य पत्रकारको �. . .


रंगेली–७ का २३ जना संक्रमित, विराटनगरमा कुन-कुन वडामा 

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रंगेलीमा शुक्रबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ७ नम्बर वडाका १७ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी दिइएको छ । यसैगरी रंगेलीको ६ नम्बर वडाका ३ जना र ४ नम्बर वडाका २ जना र ५ म�. . .


विराटनगरमा ३२ जना नयाँ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगरमा मात्रै ३२ संक्रमित थपिएका छन् । विराटनगरमा २४ पुरुष र ८ महिलामा संक्रमण पुष्टि भएको हो । मोरङमा शुक्रबार ६४ जना संक्रमित थपिएका छन् । जसमा रंगेलीका २३ महिला र ६ पुरुष गरि २९, बुढीगंगामा २ पुरुष र कटहरीमा एक महिलामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा ६७ जना कोरो. . .


कोरोना संक्रमणबाट विराटनगरमा थप एकको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बिहान अस्पताल पु¥याइएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको मृत्युपछिको रिपोर्ट पोजेटिभ आएको हो । कोशी अस्पतलाका आइसोलेन इन्चार्ज डा. लक्ष्मीनारयण यादवका अनु. . .


विराटनगर–९ का एक पुरुषको कोशीमा मृत्यु

विराटनगर । विराटनगर–९ का एकजना व्यक्तिको कोशी अस्पतालमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान उपचारका लागि अस्पताल पु¥याइएका व्यक्तिको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिइएको छ । ५८ वर्षीय पुरुषमा एकसाता देखि सामान्य ज्वरो आएको र आज एक्कासी श्वास फेर्न समस्या परेपछि अस्पत. . .


नेपाल–भारत वारिपारि गर्नेबाट उच्च जोखिम

विराटनगर । लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ । साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ । विशेष गरेर म�. . .


घाटामा गएका उद्योगलाई बैंकको सूक्ष्म निगरानीमा नराख्न उद्योगीको आग्रह

विराटनगर । कोरोनाका कारण घाटा बेहोरेका उद्योग तथा व्यवसायलाई बैंकबाट सूक्ष्म निगरानीमा नराख्ने प्रावधान मिलाउन विराटनगरका उद्योगी–व्यवसायीले राष्ट्र बैंकसँग आग्रह गरेका छन् । आर्थिक वर्ष २०७६÷२०७७ मा घाटा बेहोरेका औद्योगिक प्रतिष्ठानलाई दुईवर्षसम्म सूक्ष्म निगरानी नराख्ने व्यवस्था मिलाउन उद�. . .