विराटनगर

विराटनगरमा जोर विजोर प्रणाली सुरु, नागरिक भन्छन् ‘कसम मलाई थाहा छैन’( भिडियो सहित)

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आज बुधबारदेखी जिल्ला भरी नै जारी गरेको जोर विजोर प्रणाली नियमबारे नागरिकले आफुहरुलाई जानकारी नभएको गुनासो गरेका छन् । कोरोना भाइरसको उच्च जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन कार्यलय मोरङले भदौ १६ गते सुचना जारी गर्दै जिल्ला भर जोर विजोर प्रण�. . .


गरिखानेको कथा : विराटनगरमा ५२ वर्षदेखि दहि बेच्दै रामचन्द्र ।

बिराटनगरमा एक ब्यक्ति यस्ता छन् यसले ५२ वर्षदेखि लगातार बिराटनगरमा दहि , घिउ तथा अन्य दूधजन्य सामग्री बेच्दै आएका छन् । भारतबाट १८ बर्षकै उमेरमा बिराटनगर आएका र हाल बिराटनगरको सरोचियामा बसोबास गर्ने राम चन्द्र यादवले बिगत ५२ बर्षदेखि बिराटनगर क्षेत्रमा दूधजन्य सामग्री बेच्दै आएका हुन् । उमेरले ७० बर. . .


विराटनगरका व्यापारीलाई हतियार देखाएर धम्क्याउने पाँचजना प्रहरी नियन्त्रणमा

विराटनगर । हातहतियारसहितको संगठित अपराधिक समूह बनाएर विराटनगरका व्यापारीसँग रकम असुल्ने गरेको आरोपमा मोरङ प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिइएको छ । पीडितको गुनासोका आधारमा प्रहरीले सुरु गरेको अनुसन्धानमा विराटनगर र कटहरीका पाँचजनालाई हतियारसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा पर्नेमा . . .


माया बढे हट्छ कोरोना : ८४ वर्षीय बुबा र ७२ वर्षीया आमाबीच बाँडिए खुशी

विराटनगर । कोरोना संक्रमणले भेन्टिलेटरमा पुग्नु भएकी विराटनगर ५ निवासी ७२ वर्षीया हिमादेवी पौड्याल २१ दिनपछि मगलबार घर फर्कनु भयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपचारपछि घर फर्कदा उहाँको परिवार मात्रै नभई छरछिमेकमा खुशीको सीमा नै रहेन । कोरोना भाईरस विरुद्धको संघर्षमाथि वि�. . .


प्रदेश नं १ मा सङ्क्रमित तीन हजार, के छ अरु प्रदेशको अवस्था ?

पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ८७ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये २१ महिला र ६६ जना पुरुष छन् । सुनसरीमा ५६, मोरङमा १५, झापामा १४ तथा पाँचथर र धनकुटामा एकएक जनामा आज सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका कोरोना सङ्क्रमितमा इनरुवामा चार महिला र २२ पुरुष, इटहरीम�. . .


विराटनगरबाट यसरी बरामद भयो ठूलो परिमाणमा गाँजा ( भिडियो रिर्पोट सहित)

विराटनगर । महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मोरङमा निषेधाज्ञा जारी छ । निषेधाज्ञा कै बीचमा सशस्त्र प्रहरी रानी विराटनगर स्थित बोड आउट पोस्ट – बीओपी ) बाट खटिएका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेल सहितको एउटा टोलीले ठूलो परिणाममा गाँजा बरामद गरेको छ । अहिलै सम्म कै ठूल. . .


मोरङमा २२ गतेसम्म निषेधाज्ञा कायम, अत्यावश्यक व्यवसाय ४ बजेसम्म खुल्ने

विराटनगर । मोरङमा भदौ २२ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ । भदौ ५ गतेदेखि सुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गर्दै २२ गते राती १२ बजेसम्म कायम रहने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम मोरङ जिल्लाभरी नै ल. . .


कोभिड विरुद्ध अग्रमोर्चामा खटिने सदस्यलाई विराटनगर जेसीजको सम्मान

विराटनगर । विराटनगर जेसीजले कोभिड–१९ को संक्रमण विरुद्ध अग्रमोर्चामा काम गर्ने सदस्यहरुलाई सम्मान गरको छ । साताव्यापी अनलाइन वेभिनार–२०२० को अन्तिम दिन फ्रन्ट लाईनमा खटिनेहरुलाई सम्मान गरिएको हो । गत भदौ ८ गतेदेखि सुरु भएको वेभिनारको अन्तिमदिन विराटनगर जेसीजले कोभिड–१९ का कारण भएको लकडाउनले समस. . .


विराटनगरबाट १४६ केजी गाँजा नियन्त्रण

विराटनगर । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट जोगबनीले १४६ केजी गाँजा नियन्त्रणमा लिइएको छ । नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गर्दा विराटनगर–१७ आईसीपी रोडबाट सोमबार बेलुका ७ः३० बजे गाँजा नियन्त्रणमा लिइएको हो । को २ त ६०५७ नम्बरको ट्याक्टरमा सुरक्षित र व्यवस्थित तवरले गाँजा लोड गरेर बुधनगर ह. . .


प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा उहाँलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला भएको र सोमबारदेखि ज्वर. . .


विराटनगरका उद्योगीको गुनासो : स्यानिटाइजर उद्योगमा सरकारी र निजीलाई फरक–फरक सुविधा

विराटनगर । सरकारी उद्योग सरह सुविधा नदिदाँ निजी लगानीका स्यानिटाइजर उद्योगका उत्पादन प्रतिस्पर्धी बन्न नसकेको विराटनगरका उद्योगीहरुले गुनासो गरेका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले स्यानिटाइजरमा लाग्ने कच्चा पदार्थमा कुनै राजस्व बुझाउनु नपर्ने भएपछि निजी क्षेत्रका उद्योगका �. . .


विराटनगर जामुनगाछीका युवाले बाँड्न थाले विपन्नलाई भान्साको पोको

विराटनगर । विराटनगर–६ देवानबन्दीका ४८ वर्षीय विरेन्द्र राय सोमबार बिहान नजिकै रहेको जामुनगाछी चौकमा पुग्नुभयो । दैनिक ज्यालादारी मजदुरी गरेर ४ जनाको परिवार पाल्दै आउनु भएका रायसँग लकडाउन यताका दिनमा भने जस्तो काम मिलेको छैन । कामकै लागि घरबाट निस्कनु भएका रायलाई जामुनगाछीमा युवाहरुको एउटा समूहले . . .