विराटनगर । विराटनगरका दुई निजी अस्पतालमा उपचारतः दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा विराटनगर–११ की ४४ वर्षीया महिलाको र न्यूरो अस्पताल विराटनगरमा ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्युभएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि टंकिसिनवारीस्थित वि�. . .
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका छन् । कलेजको आकस्मिक विभागमा कार्यरत ५५ स्वास्थ्यकर्मीले मंगलबार राजिनामा दिएका हुन । स्टाफनर्स र पारामेडिक्सले राजीनामा दिएका हुन् । समयमा नै पारिश्रमिक नपाएको भन्दै उनीहरुले प्रशासन विरुद्ध दवाव सिर्�. . .
विराटनगर । विराटनगरको बालकल्याण विद्या मन्दिर (बिकेभीएम) बाट २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २८१ जना विद्यार्थीमध्ये ५ जनाले ४ जीपीए प्राप्त गरे । तत्कालिन एसएसलीमा परीक्षाको प्रावधान रहँदा बीकेभीएमका विद्यार्थीले बोर्ड फस्टसम्मको नतिजा ल्याएको रेकर्ड छ । देशकै राम्रो विद्यालयको पहि�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा २ महिला ६ पुरुष, ग्रामथानमा १ महि�. . .
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ अस्पताल एण्ड मेडिकल कलेज भित्र रहेको ब्लड बैंकका कर्मचारीसहित तीनजनामा संक्रमण पुष्टि भएको छ । मंगलबार आकस्मिक कक्षका कर्मचारी (जीडीए) र ब्लड बैंकका कर्मचारी र अर्का एकजनामा संक्रमण पुष्टि भएको हो । नोबेलमा मंगलबार थपिएका तीनजनासहित संक्रमितको संख्या २६ पुगेको छ �. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग आज छलफल गर्नु भएको छ । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रे�. . .
विराटनगर । कोरोना माहामारीको संक्रमण बढ्दै जाँदा विराटनगरका एक युवा ब्यवसायी तथा समाजसेवी सरोज पौडेलले आफ्नो जन्मदिनको अवसरमा मास्क बैंक सञ्चालनमा ल्याएका छन् । मास्क नलगाई हिड्ने नागरिक लक्षित गरेर निःशुल्क उपलब्ध गराउने गरि मास्क बैंक स्थापना गरेका हुन् । आफ्नो जन्मदिनको अवसरमा सुरु गरिएको मा�. . .
विराटनगर । रोजगारी र पारिश्रमिक कटौती गरिएपछि विराटनगरका सफाई मजदुर आन्दोलनमा उत्रेका छन् । महानगरपालिका क्षेत्रको सरसफाई गर्दै आएका १८० कर्मचारी आन्दोलित भएका हुन् । फोहोर संकलन तथा व्यवस्थापन गर्ने ठेक्का लिइएको वेष्ट मेनेजमेन्ट ग्रुपले सफाई मजदुरलाई रोजगारीबाट निकालेको तथा पारिश्रमिक समेत क�. . .
विराटनगर । कोरोना संक्रमणबाट सबै भन्दा धेरै प्रभावित विराटनगर महानगरपालिमा संक्रमितको संख्या ८३१ पुगेको छ । दैनिक जसतो संक्रमितको संख्या बढ्दो क्रममै रहेको विराटनगरको जनजीवन समेत प्रभावित नै बनेको छ । स्वास्थ्य महाशाखाका अनुसार महानगरपालिकाको वडा नम्बर १२ मा सबैभन्दा बढी संक्रमित देखिएका छन् । ए�. . .
विराटनगर । विराटनगर–१ पोखरिया निवासी २३ वर्षीया युवती पेशाले स्टाफ नर्स हुन् । नोबेल मेडिकल कलेजमा तीनवर्ष अध्ययन सकाएर बाँकी तीनवर्ष नर्सिङ पेशा अंगालेकी उनमा चारदिन अगाडी कोरोना भाईरस (कोभिड–१९) संक्रमण पोजेटिभ पुष्टि भयो । त्यसपछि उनी आफ्नै घरमा ‘आईसोलेशन’ जीवन बिताईरहेकी छिन् । कोरोना पोजेटिभ. . .
विराटनगर । प्रदेश १, प्रदेशसभा सदस्य बिन्धिया कार्कीले आफ्नो जन्मदिनको अवसर पारेर कोरोना संक्रमितलाई सहयोग गरेकी छिन् । प्रदेशसभा सदस्य कार्कीले सोमबार जन्मदिनको अवसरमा कोरोना संक्रमित भएर घरैमा आइसोलेसनमा बस्दै आएका बिरामीलाई औषधी, खाद्यान्न वितरण गरेकी हुन् । विराटनगर महानागरपालिका समुदायस्�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीनजना संक्रमितको मृत्यु भएको छ भने ६४ जना नयाँ संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना र कोशी अस्पताल विराटनगरको कोभिड उपचार केन्द्रमा १ जनाको मृत्यु भएको छ । वीपीमा धरान र सिराहा लहानका दुईजना कोशीमा विराटनगरका १ जना ग. . .