विराटनगर

विराटनगरमा ४२ सहित प्रदेश १ मा आइतबार ९५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आइतबार ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो । मोरङको ल�. . .


माया साट्दै संक्रमितका घर–घरमा

विराटनगर । कोरोना संक्रमणको त्राससँगै समुदायबाट व्यक्तिलाई अलग्याएपछि चुप देखिएका राजनीतिक दलका नेताहरु यतिबेला संक्रमितकै घरमा पुगेर सान्तवना दिने र माया साट्न व्यस्त छन् । पार्टीगत निर्णयमा होस् वा समुह निर्माण गरेर, सहजीकरण गर्ने काममा पनि राजनीतिक दलका अगुवाहरुले पहल लिईरहेका छन् । कोरोना वि�. . .


उद्योग भित्र स्वास्थ्य प्रोटोकललाई अनिवार्य गर्दै स्थानीय तह

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा कार्यरत मजदुरको स्वास्थ्य सुरक्षाप्रति स्थानीय तहले चासो बढाएका छन् । उद्योगहरुमा कोरोना संक्रमण बढ्दै गएपछि त्यहाँ कार्यरत मजदुरको स्वास्थ्यमा स्थानीय सरकारले गम्भीर बनेको हो । उद्योगबाट समुदाय र समुदायबाट उद्योगमा संक्रमण फैलनसक्ने संभावना�. . .


विराटनगरका निजी अस्पतालमा पीसीआर मेशिन जोडिए, सरकारीका बिग्रिए

विराटनगर । पन्ध्र दिन अगाडी साउन ३० गते प्रदेश १ मा एकैदिन २ हजार २०५ स्वाब नमूनाको पीसीआर परीक्षण भएको थियो । वीपी, कोशी र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा एकैदिन धेरै संख्यामा पीसीआर परीक्षण भएपछि मुख्यमन्त्री कार्यालयले समेत यस विषयलाई प्राथमिकताका साथ सञ्चारमाध्यममा सम्प्रेषण लागि सूचना इमेल ग¥�. . .


विराटनगरमा ट्याङकर पड्कियो

विराटनगर । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा आचनाक पडकिएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटरर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो । ट्याङकर पड्कँदा नजिकका वस्तीलाई थर्काएको थियो । बालबालिका तथा बृद्धामा असर समेत परेको छ । ग्या�. . .


विराटनगरका सडकमा खुला छाडिएका चौपायको घाटीमा रातो माला (फोटो फिचरसहित)

विराटनगर । विराटनगर महानगरभित्र खुला छाडिएका चौपायहरुका लागी ट्राफिक प्रहरीले रातमा टल्कने माला घाँटीमा बाध्न थालेको छ । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न यो अभियान विराटनगरमा सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेश कुमार पोद्धारले जानकारी दिनुभयो । महानग. . .


प्रदेश १ मा ७४ संक्रमित थपिए, २० जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २. . .


वीपीमा शुक्रबार बिहानै २ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारतः कोरोना संक्रमित दुईजना नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका–३  निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीया महिला हुनुहुन्छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार झापा क. . .


विराटनगरको न्यूरोले सुरु ग¥यो कोभिड अस्पताल

विराटनगर । विराटनगरको न्यूरो–कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिएको हो ।   बिहीबारदेखि नै सञ्चालनमा ल्याइएको न्यूरोको कोभिड अ�. . .


संक्रमितको निधन भए शव व्यवस्थापनमा वडाकै टोलि खटिने

विराटनगर । होम आईसोेलेशनमा बसेकै अवस्थामा कोरोना संक्रमित वा आशंका गरिएका व्यक्तिको निधन भए स्थानीय तहले आफ्नै पहलमा शव व्यवस्थापन गर्न टोलि बनाउन थालेका छन् । प्रशासनमार्फत शव व्यवस्थापन गर्दा ढिलाई हुने र सामाजिक रुपमा त्यसको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने भएपछि शव व्यवस्थापनका लागि टोलि बन�. . .


कोशी अस्पतालमा कैदीको मृत्यु

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एक जना कैदीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका विराटनगर ४ इकराइका २६ वर्षिय निराजन यादबको कोशी अस्पतालमा बुधबार मृत्यु भएको हो । क्षारेरोग र स्वाश्वप्रश्वासमा समस्या भएपछि बुधबार ४ः १५ मा कारागारबाट अस्पताल लगेको जिल्ल�. . .


मोरङ जिल्लाभर एक साता निषेधाज्ञा थप, १२ बजेसम्मलाइ लचिलो

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत जिल्लाभर नै निषेधाज्ञाको समय एक साता थप गरेको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो प्रावधानसहित एक साता थप्ने निर्णय गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसा�. . .