विराटनगर । विराटनगर आँखा अस्पताल अगाडीको सडक निर्माणको काम महानगरपालिकाले गरिरहेको छ । बहुवर्षे योजना अनुरुप यो सडक गतवर्षदेखि नै निर्माण भईरहेको छ । निर्माणमा ढिलाई भएको भन्दै स्थानीयले महानगरपालिकाको विरोध गर्दै आएका छन् । अलिअलि पानी पर्दा हिलाम्य हुने सडक निर्माणको म्याद गत बैशाख ३० गते नै सकि�. . .
विराटनगर । विराटनगर–१५ स्थित यूनिक फेसन उद्योगले प्रिन्टका लागि चलान गरेको ९१० थान कपडा भन्सार कार्यालयले गत बैशाख ३१ गते पक्राउ गरियो । सिटी सफारीमा विराटनगर बरगाछी पठाएको साना बाटोमै पक्राउ परेपछि भन्सार कार्यालय पु¥याइयो । उद्योगले कच्चा कपडा न्यू नारायणी इन्टरनेशलबाट खरिद गरेर भिसिटिएससहितको . . .
विराटनगर । गणतन्त्र दिवसकाे अवसरमा कोशी प्रदेश सरकारले अन्तरक्रिया पछि विराटनगरमा कन्सर्ट आयोजना गर्ने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वमा रहेको मूल समारोह समितिले जेठ १५ गते बिहीबार कन्सर्ट आयोजना गर्ने भएको हो । गणतन्त्र दिवसकै अवसरमा बुधबार बिहान राजनीतिक पा�. . .
विराटनगर । करिब ८ वर्षपछि नेपाली सिनेक्षेत्रमा कमब्याक भएका महानायक राजेश हमाल यतिबेला फिल्म `नरसिंहा´ को प्रचारप्रसार गर्दै फिल्म हलहरुमा दर्शकहरुसँग भेटघाटलाई निरन्तरता दिईरहेका छन् । गत जेठ ९ गतेबाट प्रदर्शनमा आएको नरसिंहा यतिवेला हलहरुमा लागिरहेको छ । यसैक्रममा सोमबार फिल्मको एक टोली पुर्वी . . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रीत रह्यो भन्ने सुन्दा अचम्म लागेको बताएका छन् । आज(मंगलबार) विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद उदघाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उ. . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लेङ्गिक समानता कायम हुनुपर्ने बताउनुभएको छ । जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा आज विराटनगरमा आयोजित ‘लैङ्गिक समानता’ विषयक प्रशिक्षण कार्यक्रममा उहाँले राजनीतिक दलले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न आफ्नो क्ष�. . .
इन्दु साह विराटनगर । विराटनगरका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान अझै पनि जारी रहेको छ। काठमाडौंमा चैत्रदेखि वैशाख अन्त्यसम्म चलेको शिक्षक आन्दोलनका कारण भर्ना प्रक्रिया प्रभावित भई ढिलाइ हुन पुगेको हो। शिक्षक आन्दोलनमा विराटनगरका पनि धेरै शिक्षक सहभागी भएकाले वैशाखमा हुने नियम�. . .
हटियाबाट अवैध ढक–तराजु हटाउँदै, मापदण्डमा आउन मासु पसल पत्राचार विराटनगर । कोशी अस्पताल विराटनगर परिसरका चिया–नास्ता पसलमा म्याद नाघेको खाद्य वस्तु बिक्री भईरहेको उपभोक्ताको सूचना आएपछि महानगरपालिकाको टोलि अनुगमनमा पुग्यो । अनुगमनमा पुग्दा बेकरी आइटम अन्तर्गत ब्रेड, क्रिमरोल तथा दुनटका प्रकारम. . .
विराटनगर । विराटनगर महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा बालबालिका सम्मिलित बाल क्लबलाई समेत सहभागि गराउने गरेको छ । स्थानीय सरकार नागरिकसँग जोडिएका कारण महिला बालबालिका तथा समाजकल्याण शाखा अन्तर्गत बाल क्लबलाई योजना छनौटमा समावेश गर्ने गरेको हो । नगर बाल क्लब सञ्जाल विराट�. . .
इन्दु साह विराटनगर । कोशी अस्पतालबाट महेन्द्र चौकसम्मको यात्रा गर्ने क्रममा एक महिलासँग सिफी सफारीका चालकले ५० रुपैँया भाडा मागे । यात्रा गर्ने ती महिलाले ३० रुपैँया भाडा लाग्ने बताउँदा उनले ‘हिँडेर जानुपर्छ’ भन्ने जवाफ फर्काए । त्यस क्रममा लागेको भाडा तिर्ने तर बढी नतिर्ने बताएपछि चालकले महिलाला�. . .
इन्दु साह विराटनगर । विराटनगर–१८ लावाघाट र दमादिगी बस्तीका ६ जना सर्वसाधरणको जग्गा स्थानीय सुनिल साहले मिटरब्याज लगानी गरेर आफ्नो नाममा लगे । घरबहारविहीन भएका पीडित बाटोमै रुँदै गरेको बेला विराटनगर महानगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक शिल्पा निराला कार्की देखिन् । संयोगले त्यहाँ पुगेक. . .
विराटनगर । नेपाल टी-१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको फाइनल खेल विराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा मंगलबार राति ७ बजे हुने भएको छ । जेठ ४ गतेदेखि संचालन भएको प्रतियोगिता वर्षाका कारणले आज(सोमबार) हुने भनिएको फाइनल खेल मंगलबारका लागि सारिएको हो। उक्त प्रतियोगिताको फाइनल खेल बीसीसीए र एन. . .