विराटनगर । विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या थपिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा विराटनगर १२ का एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलिका अनुसार उनी भारतबाट असार ३ गते विराटनगर आईपुगेका हुन्. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो ५० औं जन्मोत्सवको अवसरमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा बृक्षारोपण गरेर मनाउनु भएको छ । मुख्यमन्त्री राईको जन्मोत्सवको अवसरमा शुभेक्षुकहरुले बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना व्यक्त गरेका थिए । मुख्यमन्त्री �. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रणमा आउँदै गएको बताउनु भएको छ । पछिल्ला दिनहरुमा देखिएको संक्रमण भन्दा पनि निको भएर जानेको संख्या बढ्दै गएको बताउँदै उहाँले चाँडै प्रदेशलाई कोरोनामुक्त बनाउने विश्वास व्यक्त गर्नु भएको हो । प्रदेश सरकारले कोरोनालाई जित्दै ज. . .
विराटनगर । मोेरङको कटहरीमा एक जना पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । बुधबार मोरङका एकजनासहित प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापा मेचीनगरमा १० जना पुरुष, शिवसत्ताक्षी गाउँपालिकामा १ जना पुरूष र सुनसरीको हरिनगर गाउँपालिकामा १ जना पुरूषमा संक्रमण देखिएको छ प्रदेश १ सामा�. . .
विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघबीच अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माणको काम संयुक्त प्रयासमा गर्ने सहमति भएको छ । उद्योग संगठन मोरङले ९५ वर्षका लागि लिजमा लिएको विराटनगर–४ स्थित मन्दिरको जमिनमा प्रदेश सरकार, विराटनगर महानगरपालिकाको सहकार्यमा अन्तर्राष्ट्रिय �. . .
विराटनगर । विराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ‘लास्ट थर्सडे’ कार्यक्रम हाल कोरोना संक्रमणको कारण विगत ३ महिनादेखि अनलाइन मार्फत गरिदै आएको छ । यस पटकको ५३ औं श्रृंखलामा उद्यमी, समाजसेवी तथा लेखक कर्ण शाक्य प्रमुख वक्ताको रुपमा बिहीबारको अनलाइन संस्करणमा आउँनु हुने भएको हो । असार �. . .
विराटनगर । नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) लाई प्रतिनिधिसभाबाट अनुमोदन गर्न नहुने भन्दै विराटनगरमा बुधबार विरोध प्रदर्शन गरेको छ । अमेरिकासँगको विशाल अनुदान सम्झौता, भनिएको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट खारेज हुनुपर्न. . .
विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट लागुऔषध कोरेक्स सहित १ जना व्यक्ति पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार राती १२ बजे स्थानीय १९ बर्षीय सुधिर पासवानलाई २२ बोतल लागुऔषध कोरेक्स सहित पक्राउ गरेको हो । पक्राउ परेका पासवानको सम्बन्धमा थ�. . .
विराटनगर । विरामीको कुरुवा बसेका अवस्थामा कोशी अस्पताल विराटनगरको वार्डमा एक युवतीलाई जर्वरजस्ती करणी प्रयास भएको छ । उपचाररत बिरामीको रेखदेखका लागि बसेकी युवतीलाई बुधबार बिहान एक्कासी कसैले ओठमा चुम्बन गरेर फरार भएका हुन् । अस्पतालको महिला वार्डको बेड नं २०२ मा विरामीलाई राखिएको थियो । उनलाई रेख�. . .
oog‘हामी सबैको रहर, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेटमा पूर्वाधार क्षेत्रको एकिकृत विकासलाई अगाडी बढाउने नीति लिइएको छ । ‘हामी सबैको रहर, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ लक्ष्यमा पुग्नका लागि महानगर�. . .
विराटनगर । विराटनगर महानगरले आगामी आर्थिक वर्ष २०७७÷२०७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजारको अनुमानित आय–व्ययसहितको बजेट ल्याएको छ । महानगरेको छैंटौं नगरसभामा चालु आर्थिक वर्षको तुलनामा २२ प्रतिशत न्यून बजेट प्रस्तुत गरिएको हो । महानगर उपप्रमुख इन्दिरा कार्कीले नगरसभामा प्रस्तुत गर्नु भएको ब�. . .
विराटनगर । प्रस्तावित नागरिकता विधेयक फिर्ता लिन माग गर्दै विराटनगरमा जनता समाजवादी पार्टीले विरोध प्रर्दशन गरेका छन् । जनता समाजवादी पार्टी नेपालले सो विधेयक फिर्ता लिन माग गर्दै मङ्गलबार विराटनगरमा प्रदर्शन गरेका हुन् । पार्टीले नगर क्षेत्रको मेनरोडस्थित पञ्चमुखी हनुमान मन्दिरबाट ट्राफिक च�. . .