विराटनगर

विराटनगरका दुई युवा अष्ट्रेलियामा पक्राउ

विराटनगर । अष्ट्रेलियामा ८५ वर्षीया एक बृद्धालाई ठगी गरेको आरोपमा विराटनगरका दुईजनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुस भट्टराईलाई पश्चिमी सिड्नीबाट पक्राउ गरेको हो । पक्राउ परेका दुईजना नेपालीलाई त्यहाँको कानुन अनुसार छलकपटपूर्वक पैसा असुल गरेको . . .


असार १६ गतेपछि ढुवानी व्यवसायी हड्तालमा उत्रने

विराटनगर । ढुवानी व्यवसायीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । मूल्य अभिबृद्धि करको बिरोध गर्दै उनीहरुले ढुवानीमा ब्यवसाय ठप्प पार्ने चेतावनीसहित ज्ञापन पत्र बुझाएका हुन् । देशभरका जिल्लाका ४२ वटा ट्रक व्यवसायी सङ्घले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन. . .


स्वास्थ्यकर्मी र नगर प्रहरीलाई पीपीइ वितरण

विराटनगर । कोभिड–१९ को संक्रमणबाट बच्न स्वास्थ्यकर्मी र नगर प्रहरीलाई मातृकाप्रसाद कोइराला स्मृति प्रतिष्ठानले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीइ) सहितका सामाग्री वितरण गरेको छ । प्रतिष्ठानले विराटनगरस्थित कोशी अस्पतालको कोभिडि–१९ उपचार केन्द्रमा खटिने स्वास्थ्यकर्मी र क्वारेन्टिनमा बसेका नग�. . .


विराटनगरका उद्योगी–व्यवसायीको माग : ‘वान विन्डो ट्याक्सेशन’

नवराज कट्टेल विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीले स्थानीय तहलाई बुझाउनु पर्ने करको दर घटाउनु पर्ने माग गरेका छन् । स्थानीय तहमा बुझाउनु पर्ने करलाई दाात्यिवको रुपमा लिइएका उद्योगी–व्यवसायीले यसको आकार निर्धारण गर्दा बिचार गर्नुपर्ने सुझाव दिइएका हुन् । मोरङ व्यापार संघ र उद्योग स�. . .


विराटनगरमा इन्गेजमेन्टको अघिल्लो दिन झुण्डिन् श्वेता, यस्तो छ कारण

नवराज कट्टेल/प्रेम देवान विराटनगर । सोमबार इन्गेजमेन्टको तयारी विराटनगरमा भईरहेको थियो । उदयपुर बेलका नगरपालिका–२ निवासी २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झुण्डिएर आत्मा हत्या गरिन् । उनको आत्माहत्या नभएर आत्माहत्या दुरुत्साहन भएको भन्दै परिवारले किटानी जाहेरी दिएपछि घटनाको भित्री पाटो बा. . .


विराटनगरको आरके सिटी सेन्टरमा सोर्माको नयाँ खाना परिकार

विराटनगर । विराटनगरको हाटखोलामा फागुनदेखि सञ्चालनमा आएको आरके सिटी सेन्टरले नयाँ प्रकारको खाजाको परिकार ल्याएको छ । सोर्मा नामक चिकेनको आईटमबाट बन्ने स्वादिष्ट परिकारहरु उपलब्ध हुने गरी सेन्टरले सोमबारबाट औपचारिक रुपमा विराटनगरका स्वादका पारखीहरुका लागि ल्याएको हो । आरके सेन्टर अगाडी रोडसाईडम�. . .


विराटनगरका मिथलेसको पीडा ः छाक टर्दैन, औषधीको कुरा

एन्जु शिवाकोटी विराटनगर । असारको दिन, मध्यान्नको गर्मी । विराटनगरको ट्राफिकचोक नजिकै आन्तरिक राजश्व कार्यलय अगाडी सडक पेटीमा जुत्ताचप्पल सिलाउने (बोलिचालीको भाषामा मोची) मानिसहरु सधैं झैं बसिरहेका छन् । दैनिक सडक पेटीमा परिश्रम गर्नेमध्ये एक हुन्, मिथलेस राम । सडक पेटीमा मिथलेस ग्राहकको प्रतिक्ष�. . .


विराटनगर सहित प्रदेश १ का सामुदायिक विद्यालय प्रविधिमा सवल बन्दै

विराटनगर । एकवर्ष अगाडीसम्म सामुदायिक विद्यालय र त्यहाँ अध्यापन गराउने शिक्षकप्रति धेरैको सोच कमजोर अंग्रेजी भाषा र प्रविधिको जानकारीविहीन भएको रुपमा बुझ्ने गरिन्थ्यो । कमजोर शिक्षण सिकाई हुने थलोको रुपमा चिनिने सामुदायिक विद्यालय र कमजोर ज्ञान आर्जन भएका शिक्षकको संज्ञा पाउने गरेको सामुदायिक व. . .


विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको मृत्युको कारण पाँच महिनापछि खुल्यो (पुरा भिडियो सहित)

प्रेम देवान विराटनगर । विराटनगर–२ का लेखा परीक्षक प्रवल घिमिरेको रहस्यम मृत्युको घटनाले विराटनगरबासीलाई लामो समयसम्म अन्यौल बनायो । मृतक घिमिरे विराटनगरका साना तथा ठूला औद्योगिक घरानाको व्यवसायिक कारोबारको लेखा परीक्षणको काम गर्दै आएका थिए । धेरैका लागि चिनिएका उनको मृत्यु कसरी भयो भन्ने विराटन�. . .


घरको पर्खाल भत्कियो इन्जिनियर माथी जाइलागे स्थानीयवासी, बिजुलीको पोल नसार्दा समस्या

प्रेम देवान विराटनगर । बिद्युत प्राधिकरणले समयमा नै बिजुलीको पोल नसार्दा नाला बनाउन समस्या परेको स्थानीयवासीले गुनासो गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ८ स्थित हाम्रो चौक पूर्व रहेको छाँयामार्गमा बन्दै गरेको एस सेभन नाला निर्माणमा समस्या परेको हो । बिजुलीका पोलहरु समयमै नसारिएपछि लकड�. . .


कोरोनासँग नडराएका विराटनगरवासी सूर्यग्रहणसँग डराए !

एन्जु शिवाकोटी विराटनगर । कोरोना भाइरससँग नडराएका विराटनगरवासी खण्डग्रास सूर्यग्रहणसँग डर लागेपछि घरबाहिर निस्कन सकेनन् । आइतवार १०ः५० बजेदेखि स्पर्श गरेको खण्डग्रास सूर्यग्रहण १२ः३८ बजे मध्य हँुदै २ः२३ मोक्ष (समाप्त) भएको थियो । नेपाली समाजमा ग्रहण लाग्दा बाहिर निस्कदा अनिष्ट हुन्छ भन्ने मान्य. . .


मोरङको बुढीगंगामा करेन्ट लागेर १ को मृत्यु

विराटनगर मोरङको बुढीगंगा–५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे बिराटनगर–६ स्थित स्ट्रन कोल्ड स्टोरमा वाइल्डिङ गर्ने क्रममा महतोलाई करेन्ट लागेको हो । करेन्ट लागेर बेहोस उनलाई तत्काल उपचारार्थ बिराट नर्सिङहोम भर्ना गरिएको थियो । उपचारकै क्रम�. . .