विराटनगर

विराटनगर महानगरको योजना:६ लेन सडकमा डिभाइडर हटाइने , फुलबारी लगाइने

विराटनगर । विराटनगर मलायरोडको नहरदेखी बरगाछीसम्मको सडकका विचमा फुलबारी राखीने भएको छ । ६ लेनको सडकको बिचमा भएका सडकका डिभाईडर हटाएर फुलबारी राखिने भएको हो । सडकको विचमा राखिएका डिभाईडरबाट धेरै सडक दुर्घटना हुने भएका कारण दुर्घटनालाई न्युनिकरण गर्न अब फुलबारी बनाइने भएको छ । बिराटनगर महानगरपालिका. . .


विराटनगरको जेम्स स्कुलको २७ औँ वार्षिकउत्सवमा विद्यार्थीको कला

विराटनगर । विराटनगर १ स्थित जेम्स इन्टरनेशनल स्कुलको २७ औं वार्षिकोत्सव र अभिभावक दिवस भव्य रुपमा मनाएको छ । कार्यक्रममास–साना नानीदेखि कक्षा १० का विद्यार्थीले आफुमा रहेको प्रतिभा देखाए । स्कुलका संचालक भेषराज पोखरेलका अनुसार विद्यार्थीले उनीहरुको रुचीअनुसार नै प्रतिभा देखाए र, अभिभावक, पाहुन. . .


विराटनगरका पत्रकार कमल पौडेलको उपचार लागि सहयोग जुट्दै

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ समिति र मोरङ शाखाको संयुक्त प्रयासमा खोलिएको ‘पत्रकार कमल पौडेल उपचार कोष’ मा रकम जम्मा हुन थालेको छ । पत्रकार महासंघ प्रदेश समितिले २५ हजार रुपैयाँ खातामा जम्मा गरेको छ । त्यस्तैगरि नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष शम्भू भण्डारीले २ हजार ५ सय, बेलबारीकी कन्च�. . .


विराटनगरमा पहिलोपटक अरेवियन स्वाद र विधिले बनेको “चिकेन सावरमा”

विराटनगर फाल्गुन ११ , विराटनगरमा पहिलोपटक अरेवियन स्वाद र तरिकाले बनेको चिकन रोल भर्खरै सम्पन्न विराट एक्स्पोमा निकै लोकप्रिय रहयो ।  कुखुराको मासुबाट बनेको उक्त परिकार उपभोक्ताको विशेष आकर्षणमा परेको थियो ।  "चिकेन सावरमा" मा उपभोक्ताको अत्याधिक आकर्षणले गर्दा पारिजात फुडका संचालक विराटनगरका पर�. . .


झापाको दमकमा विदेशमा नपाएको सफलता कागज उद्योगमा प्रयोग गर्दै इन्दु

टीकाराम उप्रेती झापा फागनु ११ गते । कच्चा पदार्थ खोज्न कतै जानु पर्दैन । उत्पादन भएको कागज बिक्री गर्न समेत कुनै समस्या छैन । प्रतिस्पर्धा समेत कम भएकाले यो उद्योगमा लगानी गरेकोे हो । पाँचथर जिल्लाको कुम्याक गापा ५ का बर्ष ३० का इन्दु लिम्बूले के ब्यवसाय गर्ने भन्ने अध्ययन पछि कागज उद्योगमा सहज भविष्�. . .


विराटनगरलाई अपाङ्ग मैत्री बनाउन माग गर्दै ह्विलचेयर दौड प्रतियोगिता

विराटनगरलाई अपाङ्ग मैत्री बनाउन माग गर्दै ह्विलचेयर दौड प्रतियोगिता आयोजना गरिएको छ । फिजियोथेरापी गराउने चिकित्सक र विभिन्न संघ संस्थाको सहयोगमा आयोजना गरिएको सो ह्विलचेयर दौड प्रतियोगितामा मोरङका २० जना ह्विलचेयर चलाउने अपाङ्गगहरुको सहभागिता रहेको थियो । विराटनगरका भौतिक संरचनालाई अपाङ्ग मै. . .


विराटनगरको नोबेल अस्पतालका सञ्चालक शर्माद्वारा कालिकोटमा एम्बुलेन्स प्रदान

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटमा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । समाजसेवामा सक्रिय डा.शर्माले दुर्गमका बिरामीलाई सहजताका लागि पश्चिम नेपालको विकट जिल्लामा पुगेर निःशुल्क एम्बुलेन्स प्रदान गरेका हुन् । का. . .


मदन भण्डारी स्मृति भलिवलको उपाधि सोलु र सुनसरीलाई

विराटनगर । १ नम्बर प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि सोलुखुम्बु र सुनसरी संयुक्त रूपमा जितेको छन् । सोलुको सल्लेरीमा शनिबार समापन भएको उक्त प्रतियोगितामा वर्षाले बिथोलेको प्रतिस्पर्धात्मक खेलमा आयोजकले दुवै टिमलाई उपाधि दिने घोषणा गरेको हो । फाइनल खेलको पहिलो र दोश्. . .


विराटनगर रानीमा नेवार समुदायको सामुहिक समे बज्जी भोज

विराटनगर । रानी युवा क्लब विराटनगरले नेवार समुदायको परम्परागत समे बज्जी भोज आयोजना गरेको छन् । विराटनगर १५ स्थित क्लब परिसरमा आयोजना गरिएको भोजमा ३ सय ५० जना नेवार समुदायका सर्वसाधारण सहभागि भएका छन । भोजका सहभागिलाई बाडा, छोइला,समेबज्जी, छैला सहित बोडी र सिध्रा लगायतका पारम्परिक परिकार खुवाइएको थ�. . .


कसैको ज्यान जोगाउन ‘विराट एक्स्पो’ बाहिर नेपाली युवा पानीपुरी बेच्दै

प्रेम देवान विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा ठूला तथा साना व्यापारीहरु आ आफ्नै धुनमा व्यापार गरिरहेका भेटिन्थ्ये । ठूला औद्योगिक घरानाका व्यापारीहरु एक्स्पो भित्रका स्टलमा बसेका हुन्थे भने कोही साना व्यापारीहरु एक्स्पो बाहिर पसल थापेर बसेका हुन्थे । त्यही क्रममा एक्स्पो बाहिर केही वि�. . .


विराटनगरको ‘विराट एक्स्पो’को अन्तिम दिन जे देखियो हेर्नुहोस (फोटो फिचर सहित)

विराटनगर । विराटनगरमा गत फागुन २ गतेबाट जारी विराट एक्स्पो शनिबारबाट सकिएको छ । विराटनगर–२ स्थित शंकरपुरमा उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पो ९ दिन सम्म ३ लाख ५० हजारले अवलोकन गरे । त्यस्तै मेलामा एक अर्ब बढीको कारोबार समेत भएको आयोजकले जनाएको छ । एक्स्पोमा सबैभन्दा बढी भिड शुक्रबार र शनिबार भए. . .


भव्य रुपमा सकियो विराट एक्स्पो १ अर्बको कारोबार, ३ लाख बढीले गरे अवलोकन

विराटनगर । विराटनगरमा भइरहेको विराट एक्स्पो शनिबारदेखि विधिवत् रुपमा सम्पन्न भएको छ । विराटनगर–२ स्थित शंकरपुरमा उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पो भव्यताका साथ शनिबारबारदेखि विधिवत् रुपमा सम्पन्न भएको छ । एक्स्पोे समापन समारोहका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढक�. . .