विराटनगर । विराटनगर – १ बुद्धचौकमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको । शनिबार विहान ७ बजेको समयमा उत्तरतर्फ जाँदै गरेको को २८ प ६८४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु ४० वर्षीय रमा पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु �. . .
विराटनगर फाल्गुन १७ , विराटनगर वडा नम्बर १३ स्थित स्टार स्कुलको आयोजनामा आज बाल मेला साथै बिज्ञान प्रदर्शनी आयोजना हुने भएको छ । बाल मेला साथै बिज्ञान प्रदर्शनीमा बालबालिकालाई केन्द्रित गरेर बिभिन्न खेलका साथै मनोरन्जनात्मक कार्यक्रम आयोजना गरिने स्कुलकि भाइस प्रिन्सिपल मुनु पोखरेलले बताइन । कार�. . .
विराटनगर फाल्गुन १७ , विराटनगरको सेंत्र्रल मलले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा बिभिन्न अफर लिएर आएको छ । सेन्ट्रल मलमा आज अर्थात् फाल्ग्गुन १७ गते कुनैपनि सामान ५ सय बढीको खरिद गरेको ग्राहकले सेन्ट्रल मल्टिप्लेक्सको एउटा फिल्मको टिकट निशुल्क पाउने छन् । कुनैपनि समान ५०० बढीको खरिदमा यो अफर लागु . . .
विराटनगर । विराटनगरमा अन्तर कर्पोरेट फुटसल टुर्नामेन्ट २०२० हुने भएको छ । नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मलेनमा टुर्नामेन्ट हुने जानकारी दिएको हो । फागुन १७ गते शनिबारदेखि विराटनगर २ स्थित द स्र्पोटस हवमा संचालन हुने अन्तर कर्पोरेट फुटसल टुर�. . .
विराटनगर फाल्गुन १७, विराटनगरको ब्राइट भिजन ल कलेजका दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीद्वारा बिराटनगरस्थित मोरङ कारागार भ्रमण गरेका छन् ।कानुनमा स्नातक गरिरहेका विद्यार्थीलाई कारागार भ्रमण गराइएको हो । उक्त कार्यक्रममा जेलर सुबास कुमार लामिछानेले विद्यार्थीहरुलाई जेलको सम्पुर्ण जानकारी प्र. . .
विराटनगर । मोरंगको ग्रामथानमा स्नातकोत्तर तह (डिग्री) को पठन पाठनका लागी ६ कोठे भवनको उद्घाटन गरिएको छ । प्रदेश नं. १ का उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले क्याम्पस परिसरमा रहेको ६ कोठे भवनको उद्घाटन गर्नुभएको छ । स्नातक तह सम्मको पठन पाठन हुँदै आएको ग्रामथान ६ धनिबनिगाउँको पब्�. . .
विराटनगर । विराटनगर –१० मा रहेको कोशी विद्या मन्दिरले पर्पल डे मनाएको छ । स्कूलमा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीविच हर्षोल्लास पर्पल डे मनाएको हो । मन्टेश्वरीकी ईन्चार्ज नविता दासले यस किसिमका आयोजनबाट बाल–बालिकाहरुले प्रायोगिक विधिबाट आफ्ना वरिपरीको संसार चिन्ने अवसर पाउने बताइन् । कार्यक�. . .
काठमाडौं, १६ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेकी छन् । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार दोलखा घर भएकी बालिका खड्का नाम गरेकी महिलाले मुख्यमन्त्री राईविरुद्ध पति दावी गर्दै मुद्दा दायर गरेकी हुन् । शुक्रबार मु. . .
विराटनगर । साँगुरो अनि लुगाले भरिएको कोठा । कोठामा सेतै कपाल फुलेका व्यक्ति कपडा सिलाउने मेसिन अगाडी बसेर लुगा सिलाउन व्यस्त देखिन्छन् सधै । यी सेतै कपाल फुलेका व्यक्ति हुन प्रदिप नौवाग । उनी विराटनगर तिनपैनि २ मा नेपाली डिजाइनर ट्रेलरमा कपडा सिलाउदै आएका छन् । बाबुबाजेले ४० बर्ष अगाडी यस टेलर खोलेका . . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ६ कोयलपुर चोकमा चेकिङको क्रममा लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोयलपुर प्रहरी चौकीबाट खटिएको टोलीले चेकिङ गर्ने क्रममा को १४ प ८६७९ नम्बरको मोटरसाइकलमा सवार सुन्दरहरैंचा ११ का ३३ वर्षीय सुरन्द्र राई र सुनसरी इटहरीका मनिष परियारलाई पक्राउ गरेक�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसिनवारी स्थित मोरङ पब्लिक स्कूलले १८ औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ । स्कूल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको हो । कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरूले साँस्कृतिक भेषभूष. . .
विराटनगर । कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ । अन्नपूर्ण पोष्ट दैनिक विराटनगरका संवाददाता पत्रकार बुढाथोकीलाई सो पुरस्कार आगामी फागुन १८ गते विराटनगरमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिने निर्णय गरिएको प्रेस संगठन मोरङका संयोजक स�. . .