विराटनगर

प्रदेश नम्बर १ मा प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता हुदै

विराटनगर । बिहिवार विराटनगरमा प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता हुदै छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्टिय युवा परिषद् र सामाजिक विकास मन्त्रालय प्रदेश १ को संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रदेश १ का १३ जिल्लाका युवाहरुको सहभागिता रहेको छ । सहभागि हुने सबै प्. . .


विराटनगरको कोशी अस्पतालको चिन्ता :सरोकारवालाले दिए अस्पतालको सेवा विस्तार गर्न विभिन्न सुझाब

कोशी अस्पतालको १३ कठ्ठा १३ धुर जग्गा चार संघसंस्थाले उपभोग गरेको पाइएपछि अस्पतालको मेसु डा. संगीता मिश्राले प्रदेशको मन्त्री, स्थानिय तहको प्रमुख उपप्रमुख, राजनैतिक दलका नेता, सुराक्षा निकायको प्रमुख र सरोकारवालाहरू बिच छलफल राखेकी छिन् । अस्पतालको सभाहलमा बुधबार आयोजना गरिएको सर्वदलीय बैठकमा प्र. . .


प्रदेश १ सभामा उठ्यो ‘सिमाना नापजाँचको माग’

विराटनगर । प्रदेश १ सभामा नेपाल–भारत सिमा क्षेत्रको नापजाँचदेखि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाहमा देखिएको समस्याको बिषय उठेको छ । मंगलवारको प्रदेश सभाको बैठकमा प्रदेश सभाका सदस्य खिनु लङ्वा लिम्बुले सिमा नाका नापी नहुँदा निर्माणको काम नभएको बताउनुभयो । ईलाम जिल्लामा संयु�. . .


विराटनगरमा दिउँसै मापसे गरी सरकारी गाडी चलाउदा सिटी रिक्शालाई ठक्कर

विराटनगर । सरकारी गाडीका चालकले मापसेगरी गाडी चलाउदा एक सिटी रिक्शालाई ठक्कर दिएको छ । विराटनगर महानगरपालीका १ स्थित ठूलो मिल छेउमा सरकारी गाडीका चालकले मादक पदार्थ सेव गरी सवारी चलाउदा सिटी रिक्शालाई ठक्कर दिएको हो । वार्णिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको बा १ झ ९९२१ को गाडील�. . .


विराटनगरमा खुल्यो आधुनिक मार्वल टायल्य शोरुम

विराटनगर फाल्गुन १४  । विराटनगर ३ स्थिच एयरपोर्ट मोडमा आधुनिक टायल्स, मार्बल्स, धारा तथा बाथरुमको सामग्रीको विक्री सेवा दिने रोयल मार्बल प्रालिको शोरुम संचालनमा आएको छ । टायल्स तथा मार्बल्स विक्री गर्दै आएको भारतीय प्रसिद्ध संस्था सोमानी सेरोमिक्समा भ्वाइस प्रेसिडेन्ट सुजित कुमार मोहन्तीले रोयल �. . .


असुरक्षा भएको भन्दै रोकिएको सप्तकोशीको जेटबोट पुन संचालनमा (भिडियो सहित )

विराटनगर । सुनसरी जिल्लाको चतराबाट सप्तकोशी नदीमा संचालन हुदै जेटबोट असुरक्षा बढेको भन्दै व्यावसायीहरुले केही समय बन्द गरे । केही समय रोकीएको जेटबोट पुन संचालनमा आएको छ । ब्यवसायिक असुरक्षा बढेको र जलयातायात सम्बन्धि स्पष्ट कानुन नभएका कारण लगानी अन्यौलपुर्ण भएको भन्दै सम्बद्ध ब्यवसायीहरुले बन्�. . .


बिशेष संरक्षणको बालबालिका लागि पालनपोषण सहितको ‘बाल अधिकार बिधेयक’ सदनमा

विराटनगर । प्रदेश १ को बालबालिकाको अधिकारका सन्दर्भमा ब्यवस्था गर्न बनेको बिधेयक प्रदेश सभामा पेश भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले बाल अधिकारका सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश गर्दै बालबालिकाको हकलाई मौलिक हकको रुपमा संबिधानमा ब्यवस्था भए बमोजिम यो बिधेयक ल्याईएको जानकारी दि�. . .


विराटनगरमा प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । भारतबाट लुकाईछिपाई ल्याउदै गरेको प्रतिबन्धीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका(१५ बाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका(११ का २० बर्षीय आयुष गुरुङ र १८ बर्षीय नवराज श्रेष्ठलाई �. . .


विराटनगरको मेरिल्याण्ड कलेजमा नेतृत्व विकास तालिम

विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजमा लियो क्लव अफ विराटनगरले नेतृत्व विकास तालिम दिएको छ । क्लवले कलेजमा कक्षा ११ मा अध्ययनरत १७ जनालाई नेतृत्व विकास तालिम दिएको हो । तालिम दिँदा विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई उजागरण गर्ने कलेजका प्रिन्सिपिल लक्ष्मण ढकालले बताए । तालि�. . .


महानगरले भत्कायो सार्वजनिक जग्गा ओगटेर बनाइएका घर–टहरा, केहीबेर तनाव उत्पन्न

सार्वजनिक जग्गा ओगटेर बनाइएका घर–टहरा महानगरले डोजर लगाएर भत्काउदा केहीबेर तनाव उत्पन्न छ । विराटनगर महानगरपालिका–१ पोखरिया भट्टा चोकमा सार्वजनिक स्थानमा बनाइएका घर टहरा मंगलबार भत्काउँदा स्थानीय बासिन्दा र टहरा भत्काउन पुगेको टोलीबीच विवाद भएपछि केही बेर तनाव उत्पन्न भएको थियो । महानगरको आग्र�. . .


विराटनगरमा स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता आयोजना हुदै

मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एशोसिएसनले प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता आयोजना गर्ने भएको छ । फिटनेश एशोसिएसनले विराटनगरले विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता फागुन २४ गते विराटनगरमा हुने जानकारी गराएको हो । एशोसिएसनका अध्यक्ष अम्लेशकुमार कर्णले समाज र देशलाई कुलतबाट बचाउन �. . .


विराटनगरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न

विराटनगर । अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ विराटनगर र करुणा फाउण्डेसन नेपालसंगको सहकार्यमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशले अभिमूखिकरण कार्यक्रमको आयोजना गरेको हो । सोमबार आयोजित कार्यक्रममा सामाजिक व�. . .