काठमाडौं । लगानी बोर्ड, नेपालले चौधरी समूह (सीजी) लाई विराटनगरमा मल्टिमोडल लजिस्टिक पार्क निर्माणको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न स्वीकृति दिएको छ । बोर्डले विस्तृत सम्भाव्यता अध्ययनको विषयमा सीजीअन्तर्गतको सीजी लजिस्टिक प्राइभेट लिमिटेड र संयुक्त अरब इमिरेट्स (यूएई) को शराफ समूहसँग आइतव�. . .
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा ७ वटा स्कूल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेको छ । विराटनगरमा आइतबार भएको खेलमा डिपिएस, बालमिकी, डनबक्सको, सेन्टजोसेफ, जेभियर्स,बिकेभिएम, ज्ञान सारथी स्कूल विजयी भइ . . .
विराटनगर । राष्ट्रिय दलित पत्रकार सघ नेपाल मोरङको अध्यक्षमा पत्रकार किशोर विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । मोरङमा क्रियाशिल दलित समुदायका पत्रकारहरुको विराटनगरमा आईतबार सम्पन्न प्रथम जिल्ला भेलाले विश्वकर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । नेपाल पत्रका. . .
विराटनगर । विराटनगर ७ मा रहेको गे्रडेड बोर्डिङ स्कूलमा ‘ग्रेडेड स्पोर्ट्स मिट २०७६’ सुरु भएको छ । स्कूलले आईतबार दुई दिने स्पोर्टस् मिट सुरु गरेको हो । सोमबारसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको छ । स्पोर्ट्स मिटमा दौड, ज्याभ्लीङ थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी, �. . .
विराटनगर । विराटनगरमा रहेको ‘मानव सहयोगी हात ’नामक संस्थाले खुल्ला रक्तदान गरेको छ। सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘मानव सहयोगी हातले विराटनगर १० मा रहेको कान्तिपुर कलेज परिसरमा आइतबार रक्तदान गरिएको मानव सहयोगी हात संस्थाका संचिव ताजिम अन्सारीले जानकारी दिए । कलेज परिसरमा आयोजना गरिएको रक्तदा�. . .
विराटनगर । विराटनगर जुनियर जेसिजको आयोजनमा सोमबारदेखि टेष्टी–टेष्टी हाजिरजवाफ प्रतियोगिता हुने भएको छ । विराटनगरमा ५ दिन सम्म चल्ने प्रतियोगितामा प्रदेश नं. १ र २ का ३६ विद्यालयको सहभागिता रहने विराटनगर जुनियर जेसिजकी अध्यक्ष दीपा ओडारीले बताउनुभयो । मंसिर ३० गतेदेखि पुस ४ गते सम्म विराटनगरको �. . .
एन्जु शिवाकोटी। विराटनगर । संघीय सरकारले प्रदेश १ मा रेलमार्ग निर्माण गर्ने बारेमा नागरिक स्तरमा छलफल शुरु भएको छ । विराटनगरमा भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयले वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) सम्बन्धमा सार्बजनिक सुनुवाई भएसँगै यो सबैको चासोको बिषय बनेको हो । विराटनगरदेखि ईटहरीसम्म २० क�. . .
विराटनगर । विराटनगरको मंगलादेवी विशाल बजार भित्र रहेकोे जयलक्ष्मी इलेक्ट्रोनिक्सले क्रिसमस र नया वर्षलाई लक्षितगरि अफर ल्याएको छ । क्रिसमस र नयाँ बर्षलाई लक्षित गरी आफ्ना ग्राहकहरुलाई एक्चेन्ज अफर र हरेक नयाँ मोबाइलको खरिदमा आकर्षक उपहार ल्याएको हो । साथै नयाँ मोबाइलको खरिदमा मोवाईल विमाको पनि �. . .
विराटनगर । विराटनगरमा नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा विराटनगरमा तेस्रो जुत्ता चप्पल मेला हुने भएको छ। ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आगामी पुस १ गतेदेखि विराटनगरको जैन भवनमा मेला लाग्ने भएको हो । नेपाली जुत्ता चप्पल घरले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आ�. . .
विराटनगर । प्रदेश १ सरकारले भ्रमण बर्ष २०२० को प्रवद्र्धन गर्न भन्दै विभिन्न क्षेत्रमा ख्याति कमाएका ९ जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ । उनीहरु प्रदेश १ का बासीन्दा हुन् । प्रदेश सरकारले १४ पटक सगरमाथा अरोहण गरेका कामिरिता शेर्पा, अन्य आरोहिहरु मिङ्मा शेर्पा, सानु शेर्पा, मिङ्मा ग्याबु शे�. . .
विराटनगर । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका तोपाकी ललितादेवी मण्डलले उपचार रकम तिर्न नसक्दा विराटनगरस्थित विराटनगर अस्पतालमा बन्दक बनेकी छिन् । एक महिना अघि विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा जुम्ल्याहा छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पु–याइएको थियो । उनका परिवार�. . .
मोरङ । प्रजातन्त्र सेनानी एवं कवि रमाप्रसाद रिजाल अज्ञातद्वारा लिखित कृति विमोचन गरिएको छ। विराटनगरमा शनिबार आयोजित कार्यक्रममा ९२ वर्षीय कवि रिजालद्वारा लिखित कविता संग्रह ‘कथा एउटा आँगनको’ विमोचन गरिएको हो। त्यसैगरि कार्यक्रममा लेखिका लक्ष्मी श्रेष्ठद्वारा लेखिएको हाइकु संग्रह ‘मनका तरङहर�. . .