सुभाष भण्डारी । विराटनगर । ज्योति लाईफ इन्स्योरेन्सले सोमबार घातक रोगको उपचारको लागि बिराटनगर १२ बस्दै आउनु भएका बिनोद राई लाई बीमा सम्झौता बमोजिम २ लाख रुपैयाँ प्रदान गरेको छ । शाखा प्रबन्धक कबिराज दाहाल, मौसम राई एवं अभिकर्ताको साथमा कम्पनीको १ नम्बर प्रादेशिक कार्यलयका प्रमुख मदन कुमार गौतमले सो. . .
विराटनगर । मोरङको पथरी बजार नजिकै जाँते–पथरी सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सोमबार दिउँसो जाँतेबाट ३५ जना यात्रु लिएर पथरीतर्फ आउँदै गरको को १ ख ७९५३ नम्बरको सम्झना ट्राभल्सको बस तिव्र गतिका कारण विपरीत दिशातर्फ गएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैक. . .
विराटनगर । नेपाल भ्रमण बर्ष २०२० को प्रवद्धन गर्ने उद्धेश्यसहित विराटनगर सिमाक्षेत्रमा रानीमा फेमिलि होटल संचालनमा आएको छ । विराटनगरका युवा नेता मोहम्मद फैयाजले रानी बोर्डर बस पार्क नजिकै पाकिजा होटल एण्ड फास्ट फुड संचालनमा ल्याएका हुन् । आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरी ल्याएको होटलको प. . .
विराटनगर । विराटनगर–१० मा रहेको लर्डबुद्ध कलेजले फुड प्रडक्सन तालिमको आयोजना गरेको छ । कलेजमा कक्षा– १२ अध्ययनरत ५२ जना विद्यार्थीहरुलाई सो तालिम दिएको कलेजले जनाएको छ । यो तालिममा सर्भिस, लाइभ प्याक्ट्रिकल गर्नुका साथै टेवल लेआउट सिक्न तथा ब्याचलर लेवलमा गए पछि सजिलो होटेल मेनेजमेन्टका को–अर्डिन�. . .
विराटनगर । मंगलवार सिन्धुपाल्चोकको मेलम्चीबाट दुई युवती बैदेशिक रोजगारीको सिलसिलामा लागे । उनीहरुले गाउँका साथिसँगीले बाहिर बसेर राम्रै कमाई गरेको देखेका थिए । घरको आर्थिक अबस्था एकदमै कमजोर भएको कारण पनि घर परिवार चलाउँ अनी भोलीका दिनमा अरुको जस्तै थोरै भएपनि पैसा कमाउँ भन्ने लाग्यो । उनीहरुले क�. . .
विराटनगर । खुल्ला सिमाको फाइदा उठाउँदै गिरोहले लागूऔषध तस्करीमा बालवालिकाको प्रयोग गर्ने गरेको भेटिएको छ । भारतको जोगवनीबाट लुकाएर ल्याउदै गरेको लागुऔषध सहित एक बालक पक्राउ परेपछि यस अघि बालबलिकालाई गिरोहले प्रयोग गर्ने गरेको तथ्य बाहिर आएको हो । धरानका १४ वर्षिय बालकको शरिरमा टेपले बाँधेर लागु औ�. . .
विराटनगर । नेपाली कांग्रेसले आजको प्रदेश सभा बैठक पनि अबरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिजय कुमार गच्छदार सहितको भ्रष्टाचार मुद्दामा संलग्न अन्यलाई समेत कार्वाहीको माग गर्दै सदन अबरुद्ध गरेको हो । सोमबारको प्रदेश सभाको बैठकमा राष्ट्रिय गान लगत्तै सभामुख प्रदिपकुमार भण्डारीले . . .
विराटनगरमा बिगत ४ महिना देखि सन्चालनमा रहेको क्विकर फुड अनलाईन फुड डेलिभरि सर्भिसले भेलेन्टाईन डे को अवसर आफ्नो ग्राहकहरुका लागि ट्याग योर मेट, गो टु डे अफर ल्याएको छ। यस अफर अन्तर्गत भेलेन्टाईन डेको पोस्ट फेसबुकमा आफ्नो साथीलाई ट्याग गर्दै सेयर गर्नु पर्ने हुन्छ। बिजेता ४ जोडिलाई विराटनगरको ह्यास�. . .
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलद्वारा संचालित न्यूरो हेल्थ कलेजमा तिन दिने स्पोर्टस मिट सुरु भएको छ । स्पोर्टस मिटमा भलिबल , कबड्डी , एथ्लेटिक्स, चेस , क्यारमबोर्ड लगायतका खेलकुदको प्रतियोगिता आइतबारबाट सुरु भएकोे कलेज प्रमुख टिका प्रसाद निरौलाले जानकारी दिए । बिराटनगर १० स्थित न्य�. . .
विराटनगरको देवकोटा चोकमा रहेको उमेश गिरीले चलाएको "गिरी पान पसल" को उमेर ४० बर्ष माथि पुगेको छ । बि.स २०३६ सालमा उमेश १३ बर्षको छदा सुरु गरिएको उक्त पान पसलले नै गिरीको घर परिवार चलेको छ , छोराहरु पढाएका छन् र जीवन निर्वाह गर्दै आएका छन् । उनले यहिँ पान पसलबाट आफ्ना २ सन्तान पढाएका छन् । ४० बर्ष अघि २२ सय रु. . .
विराटनगर । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ठूलो रकम लिएर काम नगर्ने ६ कम्पनीसँगको शीतभण्डार गृह निर्माण सम्झौता रद्द गरेको छ । उनीहरूले लिएको चार करोड ६९ लाख २४ हजार पेस्की रकम पनि सरकारले फिर्ता माग्ने भएको छ । शीतभण्डार गृह निर्माणका नाममा परियोजनाबाट नेता र पहुँचवालाले अनुद�. . .
विराटनगर। विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आइतबारदेखि विजय मल्लको ‘बहुलाकाजीको सपना’ नाटक मञ्चन सुरु भएको छ । विराट आदर्श साहित्य मञ्चको तेस्रो प्रस्तुतिका रुपमा रहेको नाटक फागुन ९ गतेसम्म मञ्चन हुनेछ । आरोहण गुरुकुलसँगको सहकार्यमा सुरु भएको नाटकमा अभिनय गर्ने कलाकारहरू वि�. . .