विराटनगर । विराटनगरमा भएको सात प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको बैठकले १० बुँदामा साझा धारणा बनाएर अघि बढ्ने निर्णय गरेको छ । बैठकले संघीता, सुशासनको मान्यता र शिद्धान्त अनुरुप कानुन निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि आबश्यक पहल कदमी लिन आबश्यक रहेको तथ्य बाहिर ल्याएको . . .
विराटनगर । किडल्स् लर्न प्ले एण्ड ग्रो समुहको किड्स कार्निवल २०१९ सम्पन्न भएको छ । विराटनगरस्थित अतिथि सदनमा शनिबार एक दिने किड्स कार्निवल २०१९ आयोजना भएको हो । उक्त कार्निवलमा प्रवेश शुल्क ५० रुपैया राखिएको थियो भने बच्चाहरुलाई शिप विकास र नेतृत्व विकासका लागी उक्त कार्यक्रमको आयोजना गरीएको किडल्�. . .
विराटनगर । २० औं राष्ट्रिय सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगीतामा प्रदेश नंम्बर १ बाट सहभागी भई पदक जित्न सफल खेलाडीहरुलाई १ नंम्बर प्रदेश आइटिएफ तेक्वान्दो संघले सम्मान गरेको छ । रामेछापको खाँडादेवी गाउँपालीका –७ , गाल्पामा सम्पन्न प्रतियोगिताका खेलाडीलाई विराटनगरमा शनिवार सम्मान गरेको हो । �. . .
विराटनगर । किरात धर्मालम्बीहरु राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको महान पर्व उद्यौली साकेला सिलि नाच्दै समापन गरिएको छ । विराटनगर ३ स्थित चिनारी मार्गमा किरात सेवा समाज विराटनगरले आयोजना गरेको साकेला सिली प्रशिक्षणसँगै उद्यौली पर्व समापन गरिएको हो । विराटनगरको उत्तर भेगमा बसोबास गर्दै आएका राई स�. . .
विराटनगर । नेकपा बिप्लवको मेचीकोशी ईन्चार्ज सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवारसाँझ बिराटनगर महानगरपालिका वडा नम्बर २ को सोमबार हाटबाट मोरङ जिल्ला अदालत सहित दुईजनालाई पक्राउ गरे लगत्तै बिहान बिहान मेची कोशी ईन्चार्ज लाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा गोरखा घर भएकी नेकपा बिप्लब . . .
बिराटनगर , पुस १२ । शनिबार बिराटनगरको न्यूनतम् तापक्रम ७.४ डिग्री सेल्सियस मापन गरिएको छ । बिराटनगरमा केहि दिन यता चिसो बढेको छ भने बिहानैबाट बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । जसका कारण बिराटनगरबाट बिभिन्न ठाउँ जाने बिमानको बिमान तालिका प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्. . .
विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले शनिवार विराटनगरमा सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीको भेला बोलाएका छन्। प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको अगुवाईमा पुस १२ गते विराटनगरमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री, सचिव र मुख्य न्य�. . .
विराटनगर । प्रहरी जवान सञ्जिव खड्काको शव शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको छ। शुक्रबार दिउँसो उनी कार्यरत रहेको वडा प्रहरी कार्यालय ‘क’ विराटनगरको शौचालयमा चुक्कुल र घाँटीमा मखलर (गाम्छा) को पासो लगाएर बलोमा झुन्डिएको अवस्थामा शव फेला परेको हो। मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार खड�. . .
विराटनगर । विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको नियमित साहित्यिक शृंखला सम्पन्न भएको छ । हरेक महिनाको दोस्रो शुक्रबार हुने कार्यक्रमको २१ औं शृखला सम्पन्न भएको हो । कार्यक्रममा हरिप्रसाद बराल, भरत गुरागाईं, तारानाथ पोखरेल, मञ्जुश्री गिरी, सरिता तुलाधर, मीनकुमार नवोदित, शिवनारायण पण्ड�. . .
विराटनगर । बलात्कार आरोप लागेका सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीका पक्ष र बलात्कृत महिलाका पक्षले सुनसरी जिल्ला अदालत बाहिर दिनभर नै प्रदर्शन गरे । कृष्णदास विरुद्ध मुद्दा अदालतमा पेस भएपछि शुक्रबार अदालत पुर्याइएका कृष्णदासको पक्षमा र कृष्णदासबाट बलात्कृत भनिएकी महिलाका पक्ष�. . .
विराटनगर । विराटनगर बिमानस्थलको सैन्दर्यकरणको विकास गर्नका लागि समाजिक संघ सस्थाहरु लायन्स, रोटरी तथा राउण्ड टेवल सहकार्य गर्न तयार भएका छन् । बिमानस्थल प्रशासनको तर्फबाट स्पष्ट योजना आउने बितिकै त्यसको लागि उनीहरु सहकार्यको लागि तयार भएका हुन् । तर यसका लागि विमानस्थल प्रशासनले योजना ल्याउनु पर्�. . .
बिराटनगर पुष १२ , बिराटनगर वडा नम्बर १ का अनिल गौतमले होटेल क्षेत्रमा काम गर्न थालेको साढे ४ बर्ष भयो । २३ बर्षीय अनिल हाल बिराटनगर बरगाछीस्थित सर्कल रेस्टुरेन्टमा बिगत ३ बर्ष देखि काम गरिरहेका छन् । बिराटनगर कै पोखरिया स्कुलबाट शिक्षा संकायमा १२ कक्षा पास गरेका अनिलले औपचारिक होटेल समन्धी शिक्षा भने. . .