विराटनगर । आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमु�. . .
काठमाण्डौ । महानगरीय प्रहरी परिसर काठमाण्डौले मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगर पुर्याएर बोर्डर पास गराई तान्त्रिक पूजा गरी 'बलि' दिने योजनामा संलग्न सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नवलपरासीका २६ वर�. . .
विराटनगर । ‘भिजिट नेपाल २०२०’ को अवसरमा प्रदेश १ का होटल व्यवसायीले बाह्य पर्यटकलाई खाना र बासमा छुट दिएका छन् । होटल एसोसिएसन नेपाल र क्षेत्रिय होटल संघमा आबद्ध होटल व्यवसायीले खानामा १५ प्रतिशत र रुममा ३० प्रतिशत छुट दिएका हुन् । यो छुट बाह्य पर्यटकका लागि भएको क्षेत्रिय होटल व्यवसायी संघका सचिव भ�. . .
विराटनगर । प्रदेश १ ले नेपाल भ्रमण बर्ष २०२० लाई प्रभावकारी बनाउँदै त्यसको प्रवद्धनका लागी ९ जना सद्भावना दुत नियुक्त गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश १ प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले २४ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्ने कामीरिता शेर्पा , ५ साहसिक खेल अल्ट्रा म्�. . .
विराटनगर । विराटनगर २ मा रहेको सेन्टजोसेफ प्लस टु होटल मेनेजमेन्ट संकायका विद्यार्थीहरुलाई ४ दिने शैक्षिक अवलोकन गराएको छ । कलेजमा पढेका किताबी ज्ञानलाई व्यावाहारिक रुपमा उर्तान कलेजले विद्यार्थीहरुलाई पोखराको ४ तारे होटलमा लगेर प्रयोगात्मक रुपमा विद्यार्थीहरुलाई अध्ययन तथा अवलोकन गराएको थियो �. . .
विराटनगर पुष १० . शैक्षक तथा अतिरिक्त क्रियाकलापमा सधैं अगाडि रहेको विराटनगर १ मा अवस्थित एजेलिया स्कूलमा सधैका वर्षहरूमा झैँ यस वर्ष पनि क्रिसमस विशेष कार्यक्रम सम्पन्न भएको छ । सबै धर्म मान्ने विद्यार्थीहरूका लागि भेदभाव रहित रूपमा कार्यक्रम गर्दै आएको स्कूलले पिजीदेखि कक्षा १० सम्मका विद्यार्. . .
बिराटनगर पुस १० । बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा क्रिसमस इभेन्ट आयोजना गरिएको छ । बुधबार कलेजमा सम्पन्न कार्यक�. . .
‘नरबलि’ दिने आपराधिक उद्देश्यले तीन बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ आरोपितलाई प्रहरीले विराटनगरबाट मंगलबार पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई बुधबार काठमाडौं ल्याएको छ। पक्राउ पर्नेमा रञ्जिता चौधरी, उमेश साह, दिलकुमार बुढामगर, उमेशबहादुर माझी, दिलीप पोद्दार र कृष्ण तामाङ रहेका छ�. . .
काठमाडौं पुस १०। बिराटनगरमा अत्यधिक चिसो बढेको छ । बिराटनगरमा आज बिहान ७.८ न्यूनतम तापक्रम मापन गरिएको छ । मौसम बिभागका अनुसार आजको अधिकतम तापक्रम २४.४ डिग्री तापक्रम मापन गरिएको छ । यता ,उपत्यकामा आज बिहान यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा मापन गर्दा काठमा�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले बिहिवार सार्बजनिक बिदा दिएको छ । बिहिवार खण्डग्रास सूर्यग्रहण लाग्ने भएपछि महानगरपालिकाले सूचना जारी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २०७६ पुस ९ गतेको निर्णय अनुसार पुस १० गते बिहिवार खण्डग्रास सुर्यग्रहण लाग्ने भएकोले विराटनगर महानगरपालिका कार्यपालिका क�. . .
विराटनगर । प्रदेश १ मा स्वास्थ्य जीवन प्रवद्र्धन अभियान सुभारम्भ भएको छ । प्रदेश सरका सामाजिक विकास मन्त्रालयको आयोजनामा बिराटनगरबाट स्वास्थ्य जीवन स्वच्छ, सुखी र समुन्नत प्रदेशको आधार भन्ने मूल नाराका साथ यो अभियान शुरु भएको हो । औषधीको रुपमा प्रयोग हुने घ्यु कुमारीको बोटमा पानी हालेर संघीय सरकारक. . .
विराटनगर । प्रदेश सरकारले प्रदेश १ मा पर्यटन वर्ष २०२० को शुभारम्भलाई भव्य बनाउने भएको छ । प्रदेश १ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले शुभारम्भलाई भब्य गर्न लागेको जनाएको हो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतले उद्घा�. . .