विराटनगरको समाचार

विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले लिएको पारिश्रमिक फिर्ता गर्नुपर्ने

विराटनगर, २८ वैशाख । प्रदेश नम्बर १को संसदले जनप्रतिनिधिको सेवा सुबिधा सम्बन्धि कानुन निर्माण गरेपछि स्थानीय तहका जनप्रतिनिधिले आफुखुसी लिँदै आएको पारिश्रमिक फिर्ता गर्नुपर्ने भएको छ । प्रदेश सभाले कानुन निर्माण नगर्दै स्थानीय तहका जनप्रतिनिधिले आफैले निर्णय गर्दै तलव र सुबिधान लिईरहेकोमा कानुन. . .


एक नम्बर प्रदेश सभामा अधिकांश सांसद अनियमित, एमाले सांसद आचार्य हाजिर गरेरै फर्किन्छन्

विराटनगर, २८ बैशाख । एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन सम्पन्न हुँदासम्म ३९ औं बैठक भयो । तर यसरी भएको बैठकमा केही सांसद बाहेक धेरै अनुपस्थित भए । वैठकमा ११ जना सांसद सतप्रतिशत उपस्थित देखिएभने ति बाहेकका सबै सांसद अनियमित देखिए । ३० औं वैठकमा उपस्थित हुने सांसदको संख्या ६५ रहेको छ । सत प्रतिशत उपस्�. . .


साढे ३३ किलो सुनकाण्ड : सरकारको तर्फबाट ३ वकिलले बहस गरे

विराटनगर, २७ वैशाख । साढे ३३ किलो सुनसँग जोडिएको ३० जना अभियुक्तको बारेमा बहस आज देखि जिल्ला न्यायाधिश नारायण प्रशाद शर्माको ईजलाशमा शुरु भएको छ । आज देखि शुरु भएको बहसमा सरकार वादीको तर्फबाट ३ जना सरकारी वकिलले बहस गरेका छन् । यसरी बहस गर्ने नेपाल सरकारका वकिलमा महान्यायाधिवक्ता कार्यालयका सह–न्याय�. . .


मेरिल्याण्ड कलेजले छ सय सात जनालाई उज्वल भविश्यको लागि पठायो

विराटनगर २७ बैशाख । मेरिल्याण्ड कलेज विराटगरले कक्षा १२का बिद्यार्थीको एक कार्यक्रमको आयोजना गरी आज विदाई गरेको छ । बार्षिक परीक्षा दिएका ६ सय ७ जना विद्यार्थीहरुलाई बिहीबार कलेजमा आयोजना गरिएको विदाई तथा सम्मान कार्यक्रम गरी विदाई गरिएको हो । कलेजका अध्यक्ष गुणराज ढुङ्गेलको अध्यक्षतामा भएको कार्�. . .


विराटनगरमा‘बृहत भारतीय शैक्षिक मेला’ हुदै

सुनिता अर्याल विराटनगर, २७ बैशाख । बिद्यार्थीहरुको पढाईलाई लक्षित गर्दै विराटनगरमा ‘बृहत भारतीय शैक्षिक मेला २०१८’ हुने भएको छ । वाईड रेन्ज कन्सलटेन्सीले विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको अयोजना गरी  नेपाली विद्यार्थीहरुलाई गुणात्मक, स्तरीय र दक्षजनशक्ति मुलुक शिक्षा उपलव्ध गराउने उद्देश्यक. . .


कोवास कलेजको विद्यार्थी विदाई

विराटनगर ,२७ बैशाख । विराटनगर –१० मा रहेको कोबास कलेजले कक्षा १२ का परिक्षा दिएका विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुलाई विहिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत दुवै संकायका २३ औं ब्याचको ३ सय ५० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । सोहि अवसरम�. . .


सुन प्रकरण र सनम शाक्यको हत्याका आरोपीविरुद्ध आजदेखि थुनछेक बहस

विराटनगर, बैशाख २७ । अहिले चर्चामा रहेको साढे ३३ किलो सुन प्रकरण र  उर्लाबारीका सनम शाक्यको हत्यासँग जोडिएका ३० जना अभियुक्तविरुद्व आजदेखि मोरङ जिल्ला अदालतमा थुनछेकको बहस हुने छ  । उनीहरु सबै अभियुक्तको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलाशमा हुँदैछ । पक्राउ परेकामध्ये वरिष्ठ �. . .


बिराटनगरको मेरिल्याण्डका बिद्यार्थी यस वर्ष पनि बेलायतको शैक्षिक भ्रमणमा जाने 

बिराटनगर , बैशाख २७ , बैदेशिक शैक्षिक अनुभवका निम्ति बिद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थी यस बर्ष पनि बैदेशिक शैक्षिक भ्रमणमा जाने भएका छन्  । बिगत २ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्य�. . .


एक नम्बर प्रदेशको हिउँदे अधिबेशन सकियो, स्थायी राजधानीको बिषय अलमलमा

विराटनगर, २७ बैशाख । बैठकबाट एकै दिन ५ वटा बिधेयक पारित भएका छन् । बुधवारको बैठकको अन्त्यमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख डा.गोबिन्द तुम्बाहाङले पठाएको अधिवेशन अन्त्यगर्ने पत्र पढेर सुनाएका थिए । पत्रकै ब्यहोरा वाचन गर्नुअघि सभामुख भण्डारीले हिउँदे अधिवेशनमा भएको मुख्य उपलब्धीको बार�. . .


ईटहरी उपमहानगरपालिकाका मेयरमाथि हातपात

विराटनगर, २७ वैशाख । ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीमाथि हातपातको प्रयास भएको छ । ईटहरी तुलसाटोबाट आएको एक टोलीमा संलग्न रहेको केही ब्यक्तिले बुधवार दिउँसो हातपातको प्रयास गरेका हुन् । खेतीपैनी बचाउ संघर्ष समितिको नाममा आएका स्थानीयले मेयर चौधरीलाई नगरपालिका परिसार भित्रै बाटोछेकेर. . .


समाचार प्रभाव- लामो समय अटेर गरेका समन्वय समितिका प्रमुख पोखरेल अन्ततःवाहिरिए

बिराटनगर,२६ बैशाख । जिल्ला समन्वय समिति मोरङले एक नम्वर प्रदेशको प्रदेशसभालाई भवन हस्तान्तरण गरेको छ। समन्वय समितिका प्रमुख नरेश पोखरेलले बिराटनगरमा आज पत्रकार सम्मेलन गरी १ नम्वर प्रदेशको स्थायी राजधानी बनाउन समितिको भवन प्रदान गरेको वताए । जिल्ला समन्वय समितिको परिसरमा १ विघा ४ कठ्ठा जग्गामा रह�. . .


शिक्षादीप कलेजका विद्यार्थीलाई विदाई

विराटनगर, २६ बैशाख । विराटनगर –९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुलाई बिदाई गरेको छ । कलेजले एक कार्यक्रमको आयोजना गरी विज्ञान संकायका ९ औं समुहको ६ सय ५० जना विद्यार्थीलाई बिदाई गरेको हो । कलेजका प्राचार्य ज्ञानबहादुर खडका, कलेजका मुख्य निर्देशक रमेश मण्डल, विज्ञान . . .