विराटनगर

ईन्सेकले प्रदान गर्ने प्रकाश मानव अधिकार पुरस्कार विराटनगरका गुरु बराललाई

विराटनगर,१६ साउन। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बार्षिक रुपमा प्रदान गर्दै आएको प्रकाश मानव अधिकार पुरस्कार गुरु बराललाई प्रदान गरेको छ । बिहिबार इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २७ औं स्मृति दिवसका अवसरमा २५ औं ‘प्रकाश मानव अधिकार पुरस्कार’ सामाजिक तथा राजनीतिक अभियन्. . .


विराटनगरमा भेटियो पाउरोटीमा साङ्ला, कारण र परिणाम सहितको भिडियो रिपोर्ट

प्रेम देवान । विराटनगर, १६ साउन । हरेक दिन विहानको खाजा पाउरोटी, औपचारिक कार्यक्रममा जाँदाको खाजा पाउरोटी, बालबालिकालाई भुल्याउनको लागि खुवाईने पाउरोटी, अनी भोकलाग्दा बेलुकीको छाक टार्ने तथा तत्काल पेट भर्नको लागि खाईने खाजा हो पाउरोटी । तर सामान्यतया हामीले खाजाको रुपमा प्र्रयोग गरीने यस्ता खाद्य �. . .


विराटनगरको नोबेलमा सुत्केरी मृत्यु प्रकरण : दुईलाखमा कुरा मिल्यो, ३६ हजार मिनाहा

विराटनगर, १६ साउन । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेज र आफन्तबीच सुरु भएको बिवाद लेनदेनमा टुंगिएको छ । मृतकको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा गर्ने तथा लालन पालनको लागि २ लाख दिने सहमती भएको हो । नवजात शिशुको लालन पालनका लागि आवश्य रकम अस्पतालले दिए भएपछि बि�. . .


मोरङको लेटाङमा चार्जमा राखेर मोबाइलमा गेम खेल्दै गर्दा किशोरको ज्यान गयो

विराटनगर, १६ साउन । मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान एक बालकको मृत्यु भएको छ। लेटाङ ३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय सौजन राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । डीएसपी खिउज�. . .


विराटनगर महानगरपालिकाले १९ वटै वडामा पार्क बनाउने, राजबंशी चोकमा बन्यो (फोटो फिचर)

विराटनगर, १६ साउन । विराटनगर महानगरपालिकाले राजबंशी चोकको पश्चिम सडकमा पार्क निर्माण गरेको छ । मझौला सहर एकिकृत वातावरणीय सुधार आयोजना अन्तरगत निर्माण भएको पार्क निर्माण भएको पार्क विराटनगर महानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरेको हो । मेयर भीम पराजुलीले पार्कको उद्घाटन गर्दै हर. . .


रकम हिनामिनाको आरोपमा आयल निगम विराटनगरका प्रमुख यादव तानिए

विराटनगर, १६ साउन ।   नेपाल आयल निगम विराटनगरका प्रमुख दिनेशकुमार यादव केन्द्रीय कार्यालयमा तानिएका छन् । निगमले उनलाई चार करोड रूपैयाँ हिनामिना गरेको आरोपमा केन्द्रीय कार्यालयमा तानेको स्रोतले बताएको छ । उनी विराटनगर दोस्रो पटक सरूवा भएर आएपछि निगमले लागू गरेको ट्याक्टरको लक सिस्टम विगारेर तेल च�. . .


बिराटनगरको कोशी हेल्थ एण्ड साईन्स क्याम्पसमा विएन विपिएचमा बिद्यार्थीको आकर्षण

विराटनगर १६ साउन । विराटनगर १ तीन पैनीमा रहेको कोशी हेल्थ एण्ड साईन्स क्याम्पसमा विएन र विपिएचमा बिद्यार्थीको आकर्षण बढेको छ  । पूर्वाअञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त तथा सम्बन्धीत काउन्सिलबाट स्वीकृत प्राप्त कलेजले नया भर्ना खुलाएको छ । कलेजले स्टाफ नर्सका लागी बेच्लर तहको नर्सिङ कार्यक्�. . .


जोगवनी नाकाबाट विराटनगर भित्रने लागु औषधको सञ्जाल पटनासम्म

विराटनगर, १६ साउन । नेपाल भारत सीमा क्षेत्र जोगवनीमा पछिल्लो समय लागुऔषध कारोवारीको संख्या बढ्दो छ । दैनिक जस्तो प्रहरीले बिभिन्न ठाउँबाट लागु औषधको कारोवारी पक्राउ गर्दै आएको छ । तर पक्राउ पर्ने अधिकांश साना खालका कारोवारी अर्थात आफुले प्रयोग गर्ने खालका ब्यक्ति मात्र रहेका छन् । प्रहरीले लागु औषध . . .


रोजगारी माग्दै विराटनरस्थित मुख्यमन्त्री कार्यालयमा अस्थायी शिक्षकको धर्ना

विराटनगर, १६ साउन ।  अस्थायी करार शिक्षक आन्दोलन समिति प्रदेश नं. १ ले बुधबार विराटनरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका छन्। देशभरका सम्पूर्ण अस्थायी शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई काम गर्ने अवसर दिनुपर्ने र औषधोपचारको व्यवस्था गर्नुपर्ने �. . .


१३ बुँदे ज्ञापन पत्र बुझाउँदै समायोजित कर्मचारीले विराटनगरस्थित मुख्यमन्त्री कार्यालय घेरे

विराटनगर,१५ साउन ।  तह मिलान र ग्रेड (तलब वृद्धि) कायम हुने गरी समायोजन गरिएको कर्मचारीले पाउने पारिश्रमिक र सुविधा नपाएको भन्दै प्रदेश १ का कर्मचारीले मुख्यमन्त्री शेरधन राईलाई बुधबार १३ बुँदे ज्ञापन पत्र बुझाएका छन्। कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजित तहमा पूर्व निर्धारित तहगत स्केलबमोजिम �. . .


नेपाल बन्द हुदाँको असर, ‘मानिसको घरमा भातै पाक्दैन’, हेर्नुस् यस्तो छ सर्टभुमी

विराटनगर, १५ साउन । विराटनगरका कलाकारहरुद्धारा अभिनित ‘नेपाल बन्द’ नामको सर्ट मुभी (छोटो चलचित्र) युट्युव मार्फत सार्वजनिक गरिएको छ । विराटनगरमा बसेर लामो समयदेखि छोटा फिल्म तथा डकुमेन्ट्री बनाउदै आएका निरज तिमल्सिनाले पुन अर्को नेपाल बन्द सम्बन्धी सर्ट मुभी तयार पारेका छन् । करिब एक मिनेटको फिल्म�. . .


बेलवारीको नहरमा डुबेर बृद्धको ज्यान गयो

विराटनगर, १५ साउन । मोरङको बेलवारी नगरपालिकामा एक ब्यक्तिको नहरमा डुबेर ज्यान गएको छ । दिउँसो करिब २ बजेको समयमा बेलबारी नगरपालिका वडा नम्बर ९ को भक्का चोकमा रहेको नहरमा डुबेर ६० बर्षका भिमबहादुर खड्काको ज्यान गएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको प. . .