पुर्व

काँग्रेसका सभासदको घर पछाडी सिलिण्डर बम

बिराटनगर कार्तिक ९ , सप्तरी जिल्लाको राजविराजस्थित नेपाली काँग्रेसका एक सभासदको घर पछाडी आज बिहान सिलिण्डर बम भेटिएको छ । सप्तरी क्षेत्र नं. ६ का नेपाली काँग्रेस सभासद सुरेन्द्र यादवको राजविराज नगरपालिका ५ स्थित घरको पछाडी पट्टी शंकास्पद झोलाभित्र सानो आकारको सिलिण्डर बम भेटिएको हो। घर पछाडी शंकास्�. . .


प्रहरी कै गाडीमा बन्दकर्ताबाट ढुङ्गामुढा

 बिराटनगर कार्तिक ९  मधेसी मोर्चा सप्तरीका कार्यकर्ताले आइतबार बिहान फर्सेठस्थित राजविराज–हनुमाननगर सडकखण्डमा दूधको गाडी तोडफोड गरेका छन् । दूध बोकेर पकरी गाविस गइरहेको मिलन डेरी उद्योग लेखिएको स.१च ७८० नम्बरको टाटा पिकअप भ्यानमा मोर्चाका प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेर अगाडिको सिसा फुटाए. . .


बिष्फोटक पदार्थसहित एक महिला पक्राउ

ताप्लेजुङ, ताप्लेजुङ जिल्लामा प्रहरीले ठुलो परिमाणमा बिष्फोटक पदार्थसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सान्थ्राका गाविस ७ बस्ने वर्ष ३१ की मन कुमारी चोडवाङ रहेकी छन्। उनी किराँत राष्ट्रिय मूलवासी फोर्स नामक संगठनमा आवद्ध छिन्। उनलाई गोप्य सुचनाको आधारमा ईखाबु गाविस ४ जोरपानीस्थि�. . .


रेडक्रसको शुभकामना र बिदाई कार्यक्रम

बिराटनगर असोज ३० नेपाल रेडक्रस सोसाईटी उर्लाबारीले २०७२ असोज ३० गते बडा दशैंका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम तथा बिदाई कार्यक्रम गरेको छ । उपशाखा सभापति मदनबाबु प्रसाईको अध्यक्षता तथा उर्लाबारी नगरपालीका कार्यकारी अधिकृत सुवास श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमका वक्ताहरुल�. . .


कालोबजारी बढ्यो अनुगमन छैन

उर्लाबारी । चाडपर्वको मौका छोपेर मोरङको उर्लाबारीलगायतका बजारमा कालोबजारी बढिरहेको भएपनि अनुगमन हुन सकेको छैन । भारतले गरेको अघोषित नाकाबन्दीलगायतका कारणले कालोबजारी बढेको छ । खाद्यान्य सामान, पेटोलियम पदार्थलगायतको कालोबजारी भइरहेको भएपनि सम्बन्धित निकायले अनुगमनमा चासो नदिएको उपभोक्ताहरुल�. . .


प्रहरी दिवशको अवसरमा झापामा बजार सरसफाई

झापा, असोज २८ ६० औ प्रहरी दिवशको अवसर पारेर झापा जिल्लाको चन्द्रगढीमा प्रहरीले आज बजार सरसफाई गरेको छ। अंचल प्रहरी कार्यालय मेची र अंचल सशस्त्र प्रहरी गुल्म मेचीका अधिकृत तथा जवानहरुले भद्रपुर नगरपालिका १४ स्थित काली मन्दिर तथा चन्द्रगढी बजार एरिया सरसफाई गरेका हुन्। बजार सरसफाईमा अंचल प्रहरी गुल�. . .


सिजी कम्पनीको डिलर उर्लाबारीमा पनि

उर्लाबारी असोज २७ मोरङको उर्लाबारीस्थित बरगाछीमा सिजी कम्पनीको आधिकारिक डिलर खोलिएको छ । सिजी कम्पनीको इलोक्ट्रोनिक्स समानहरु उर्लाबारीबाटै खरिद गर्नका लागि सहजता होश भनेर खोलिएको सिजी कम्पनीका उर्लाबारी प्रमुख भक्त बस्नेतले बताएका छन् । कम्पनीको डिलरको आज उद्घाटन उर्लाबारी उद्योण वाणिज्य संघ�. . .


नेपाली सेना र नेपाल प्रहरी मन्दिर सरसफाईमा

सुनसरी, असोज २७  नेपालीहरुको महान चाड वडा दशैको अवसर पारेर मंगलबार सुनसरी जिल्लाको ईनरुवामा सुरक्षाकर्मीले मन्दिर सरसफाई गरेका छन्। स्थानीय नेपाली सेना र नेपाल प्रहरीको सँयुक्त टोलीले सुनसरी वविया गा.वि.स. वार्ड नं. १ मा रहेको भगवती मन्दिर सरसफाई गरेका हुन्। दशैसंगै नौ दिनसम्म भगवतीका मन्दिरहरुम�. . .


चाडपर्वमा प्रहरीको उच्च सुरक्षा सतर्कता

  उर्लाबारी, २६ असोज, चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयले उच्च सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षा व्यवस्थालाई थप सबल र प्रभावकारी बनाउनका लागि मुख्य बजार र सडकमा प्रहरी तैनाथी बढाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्. . .


ओलीको गृह जिल्ला झापामा खुसीयाली

  दमक, । नेपाली कम्युनिष्ट आन्दोलनको जगमा उदाउनुभएका झापाली नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित हुनुभएपछि उहाँको गृह जिल्ला तथा उहाँ निर्वाचित झापा क्षेत्र नं. ७ मा खुसीयाली छाएको छ । उहाँको गृह नगर तथा क्षेत्र दमकमा स्वतस्फूर्त रूपमा विजय उत्सव निकालिएको छ । साँझमा . . .


करणी मुद्दाका फरार छ महिनापछि पक्राउ

खोटाङ्ग २५ असोज । जबर्जस्ती करणी मुद्दामा फरार रहेका खोटाङका एक आरोपित छ महिनापछि पक्राउ परेका छन् । गत चैत–१ गते राति एक महिलालाई जबर्जस्ती आफ्नै कोठामा लगेर करणी गरेको मुद्दामा फरार रहेका जालपा–९ का ४६ वर्षीय भूमिराज राई पक्राउ परेका हुन् । पीडित महिलाको दाजुले दिएको उजुरीका आधारमा उनलाई आइतबार पक�. . .


बेलबारी नगरक्षेत्रका पाँच सय बढी स्थानीय बासिन्दा सुकुम्बासी बन्ने

बेलबारी २५ असोज । बेलबारी नगरपालिकाले निर्माण गरेको गुरुयोजना अन्र्तगत नगर सडक समन्वय समिति तथा सरोकारवालाहरु सम्मिलित एक बैठकले गरेको निर्णयले बेलबारी नगरक्षेत्रका पाँच सय बढी स्थानीय बासिन्दा सुकुम्बासी बन्ने भएका छन । २०७२ जेठ ११ गते नगरपालिमा बसेको बैठकले नगर क्षेत्रभित्रका सडकहरुलाई क र ख बर. . .