पुर्व

बसको ठक्करबाट उर्लाबारीमा एक वृद्धाको घटनास्थलमै मृत्यु

उर्लाबारी चैत्र १ मोरङको उर्लाबारीमा  बसको ठक्करबाट एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान ८:३० बजे पूर्वबाट पश्चिम आउँदै गरेको ग१ख ५३३० नंको बसको ठक्करबाट मोरङ मधुमल्ला–५ की अन्दाजी ७० वर्षीया वृद्धा पद्मामाया विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालकलाई इ�. . .


शनिबार साँझ ६ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेन

ताप्लेजुङ फाल्गुन ३० ताप्लेजुङ सदरमुकाम फुङ्लीङ नजिकै रहेको दोखुमापर्ने धुसेनीस्थित सरकारी वनमा शनिबार साँझ ६ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।  ताप्लेजुङ नगरपालिका–८ मा पर्ने उक्त वन आगलागीबाट सयौँ हेक्टर जङ्गल जलेर नष्ट भएको छ । शनिबारबाटै जिल्लास्थित नेपाल प्रहरी, शसत्र . . .


मोफसलकै सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप चैत १८ देखि

झापा फाल्गुन ३० ,  मोफसलकै सर्वाधिक पुरस्कार राशि ६ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप झापामा आयोजना हुने भएको छ ।  झापा गोल्डकप २०७२’ चैत १८ देखि सुरु हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ  । करिब तीन हप्ताको आन्तरिक तयारी पछि चैत १८–२७ सम्म प्रतियोगिता सञ्चालन गरिने मूल आयोजक. . .


धरानमा छुरा प्रहारबाट एक घाइते

सुनसरीको धरानमा छुरा प्रहारबाट शुक्रबार एक जना गम्भिर घाईते भएका छन्। घाईते हुनेमा बराह क्षेत्र वडा नम्बर ७ बस्ने १८ बर्षिय सुरेन्द्र राइ रहेका छन्। धरान उप(महानगरपालिका वडा नम्बर २७ बस्ने मुना राइको विबाहमा आएका राईलाई वडा नम्बर २५ बस्ने १८ बर्षिय मिन कुमार राई र २५ बर्षिय रुपेन्द्र राईले छुरा प्रहा�. . .


लागुअौषध सहित दुई पक्राउ

बिशेष सुराकीका आधारमा खटिएको समुहले जिल्ला सुनसरी धरान उप(महानगर पालिका स्थित भोटेपुल तर्फ आई रहेको को १० प ४९८७ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा सम्मर बहादुर शाहीको छोरा ३५ बर्षिय सुरेन्द्र शाही र पछाडी सवार सोहि स्थान बस्ने जित बहादुर गुरुङ्गको छोरा २८ बर्षिय प्रेम कुमार गुरुङ्गको शरीर तथा स्कुटर. . .


सप्तरीमा भएको सवारी दुर्घटनामा परी दुई प्रहरी जवान सहित तिन जनाको मृत्यु

सप्तरीको मधुपट्टी ९ बलान खोला छेउ राजमार्गमा गए राती १ बजे पश्चिमबाट पूर्वतर्फ आउदै गरेको गरेको ना ४ ख १४३० नम्बरको ट्रकमा पश्चिम तर्फ जाँदै गरेको बा २२ प ८५५७ नम्बरको मोटरसाईकल ट्रक भित्र पस्दा दुर्घटना भएको थियो। दुर्घटनामा परी सुनसरी भादगाँउ सिनवारी ८ घर भएका प्रहरी जवान सुरज चौधरी र उदयपुर रामपुर. . .


मदर मधुमल्लामा बृहत प्रदर्शनी

बिराटनगर फागुन २९ मधुमल्लाको अग्रणी शैक्षिक संस्था मदर मधुमल्ला बोर्डिङ स्कूलले शुक्रबार बृहत कार्यक्रम सम्पन्न गरेको छ । मधुमल्लास्थित विद्यालयको प्राङ्गणमा ‘वि स्पोर्टस् मिट, एक्जीविसन’ सम्पन्न गरिएको हो । बार्षिक रुपमा गरिँदै आएको खेलकूद कार्यक्रम नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीलाई सम�. . .


दृष्टिविहीन दम्पत्तिको कथा : एक अर्काको मुहार हेर्ने रहर छ

- तेजन खड्का उर्लाबारी । मोरङको उर्लाबारी—२ का राजकुमार राई र इन्दिरा राई दम्पत्ति हुन् । उनीहरु दृष्टिविहीन छन् । दृष्टिविहीन भएपनि उनीहरु मुडा बनाएर बेचेर जिन्दगी गुजारा गरिरहेका छन् । मुडा बनाएर आएको पैसाले दुःखसुख नुन भुटन पुग्छ । चुलोमा आगो बल्छ । प्लान नेपालले सुनसरीमा दिएको तालिममा भेटभएपछि �. . .


इटहरीका सेकुवा कर्नरमा यौनधन्दा

इलाका प्रहरी कार्यालय इटहरीले सेकुवा कर्नरमा छापा मारेर यौनधन्दा गर्न लगाउने संचालकसहित ४ जना युवतीलाई पक्राउ गरेको छ। इटहरी २६ मा रहेको श्रेष्ठ होटल एण्ड सेकुवा कर्नरका संचालक ओमबहादुर श्रेष्ठसहित ४ जना युवतीलाई प्रहरीले पक्राउ गरेको हो। संचालक श्रेष्ठले ती युवतीलाई यौनधन्दा गराउने उदेश्यले आ. . .


विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षक निष्कासित

इनरुवा-सुनसरीको रामनगर भुटाहा गाविसमा रहेको बालकृष्ण उच्च माविका एक शिक्षकलाई यौन दुव्र्यवहारको आरोपमा विद्यालयबाट निष्कासन गरिएको छ । शिक्षक विष्णुदेव पौदारमाथि रक्सी खाएर सोही गाविसकी एक विवाहित विद्यार्थीको घरमा गई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि विद्यालयले उनलाई निष्कासन गर्ने निर्णय ग�. . .


बिष्णुमायाको सहयोग दृष्ट्रिबिहीन दम्पत्तीलाई

उर्लाबारी— मोरङ उर्लाबारी—२ का दृष्ट्रिविहीन दम्पत्ती राजुकुमार र इन्दिरा राईलाई दुबईबाट आर्थिक सहयोग गरिएको छ । रोजगारको शिलशिलामा दुवई रहनुभएकी उर्लाबारी—४ की बिष्णुमाया तामाङले नगद ७ हजार ६ सय रुपैंया सहयोग गर्नुभएको हो । तामाङले विदेशबाट पठाएको रकम आज दृष्ट्रिविहीन राई दम्पत्तीलाई हस्तान्त�. . .


क्षेत्रिय फुटबल प्रतियोगीता २०७१ को उपाधि मोरङको सार्वजनिक माविलाई

राजघाट २७ फाल्गुन विजय धिमाल नेपाल विध्ययालय फुटबल संघले आयोजना गरी सम्पन्न क्षेत्रिय फुटबल प्रतियोगीता २०७१ को उपाधि मोरङको सार्वजनिक माविले हत्याएको छ । मोरङ जिल्ला भरीका माध्यमिक विध्ययालय हुँदै पूर्वाञ्चलक्षेत्र भरीका माध्यमिक विध्ययालयलाई पछि पार्दै फाइनल सम्म सार्वजनिक मावि पुगेको हो । प�. . .