पुर्व

भारतीय गाडीहरू इन्धन नेपाल भित्राउदै

बिराटनगर असोज २४ भारतले गरेको अघोषित नाकाबन्दीबाट देशमै पेट्रोलियम पदार्थको हाहाकार भइरहेका बेला इलामको पूर्वी नाका पशुपतिनगरबाट भने दैनिक दुई हजार लिटरभन्दा बढी पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको छ । भारतको दार्जि्लिङ, सिक्किम क्षेत्रबाट भारतीय गाडीले इन्धन भरेर इलामको पशुपतिनगरमा बिक्री गर. . .


खानेकुरामा विषादी पर्दा दुई दर्जन बच्चा सिकिस्त

बिराटनगर असोज २४ सप्तरीको राजविराज– ४ स्थित रहेको मदरसामा बनाइएको खानेकुरामा विषादी पर्दा दुई दर्जन बच्चा सिकिस्त बिरामी परेका छन् । गएराति होस्टलमा बसेका बच्चाका लागि तयार पारिएको खानामा माथिबाट छेपारो परेपछि पूरै खाना विषादी भएको र खाना खाने बेलामा यो कुरा थाहा नपाउँदा सो खानाले होस्टेलमा बसेका. . .


बसको छतमा लुगा सुकाउनेक्रममा करेन्ट लागेर एकको मृत्यु

बिराटनगर असोज २४ सुनसरी जिल्लाको ईनरुवा नगरपालिकामा आज बसको छतमा लुगा सुकाउनेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पार्किङ गरि राखेको ना. ४ ख ३४६२ नम्बरको बसको छतमा चढेर लुगा सुकाउनेक्रममा बिजुलीको हाईभोल्टेज लाईन छुँदा सोही बसका सहचालक बुटबल निवासी २० वर्षिय किरण भण्डारीको आज बिहान मृत्यु भ. . .


धनकुटाको वेलहारामा शनिवार बिस्फोट

रबिन कटेल धनकुटा २३ असोज । धनकुटाको वेलहारामा शनिवार बिस्फोटक पदार्थ पड्किएको छ । बिस्फोटमा परी एक जना गंभिर घाईते भएका छन । धनकुटा नगरपालिका १४ वेलहारा स्थित जगविर मगरको बारीमा दिउँसो  बिस्फोटभएको हो । आफ्नै बारीमा खन्ने क्रममा पहेलो डल्लो जस्तो वस्तु देखिएपछी सो डल्लो खोल्ने क्रममा अचानक पड्किदा �. . .


मिनि मेला महोत्सव असोज २५ गतेदेखि

  बिराटनगर असोज २४ सुस्त मनिस्थति अभिावक संघ मोरङले बौद्धिक अपंगता भएका व्यक्तिहरुका लागि विद्यालयमा पहुँच तथा शैिक्षक विकास र समावेशीकरणलाई सहयोग पु¥याउने हेतुले शनिबार संघले पत्रकार सम्मेलनको आयोजना गर्दै उर्लाबारी–६ मंगलबारेमा आगमी असोज २५ गतेदेखि कात्र्तिक २५ गतेसम्म मिनि मेला मोहोत्सवक�. . .


पूर्वी नाकाबाट तेल दिने आइओसीको अाश्वासन

  राजु अधिकारी झापा–'माथिको आदेश' भन्दै नेपाली ट्यांकरहरुलाई नियन्त्रित रुपमा इन्धन दिइरहेको भारतीय आयल कर्पोरेशन (आइओसी) ले पूर्वी नाकामा बिदाको दिन पनि तेल दिने वचन दिएको छ। केही दिनयता नियन्त्रित तेल दिइरहेको आइओसीले शुक्रबार २५ ट्यांकर इन्धन दिएको थियो। 'आइतबार उनीहरुको बिदाको दिन हो तैपनि �. . .


चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

ईलाम २३ असोज । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बरबोटे गाविस–३ का ३४ वर्षीय वीरेन लिम्बूलाई जिल्ला अदालत इलामले सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जबर्जस्ती करणी ऐनको (३) नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको सोही नम्बर बमोजिम लिम्बूलाई सात वर्�. . .


इन्धनको समस्या हुँदा सवारी साधन चल्न छोडे

तेजन खड्का उर्लाबारी असोज २२ गते । भारतले गरेको अघोषित नाकाबन्धीले इन्धनको समस्या हुँदा मोरङको उर्लाबारी—आम्बारी—झुनाबारी सडक खण्डमा सञ्चालित सवारी साधन सन्चालन हुन सकेको छैन् । नियमित रुपमा बिहान बेलुका कुद्ने २ ओटा बस इन्धनको अभावले सन्चालन गर्न नसकिएको बस व्यवसायी प्रजापति पोखरेलले बताउनुभय�. . .


शुशिल कोइराला सहित शिर्ष नेताहरुको पुत्ला दहन

विराटनगर २२ असोज । सुनसरीको सदरमुकाम इनरुवामा बिहीबार साझ आन्दोलनरत मधेशी मार्चाका कार्यकर्ताहरुले प्रधानमन्त्री शुशिल कोइराला सहित शिर्ष नेताहरुको पुत्ला दहन गरी बिरोध जनाएका छन । बृहत मधेश संघर्ष समितिको आयोजनामा बिहीबार साँझ प्रधानमन्त्री शुशिल कोइराला, गृहमन्त्री वामदवे गौतम, एमाओवादी अध्�. . .


झोराहाटलाई सेवा प्रदायक निकायहरुमा निगरानी राख्न पुनर्गठन

विराटनगर २२ असोज । झोराहाट गाविसमा शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि सेवा प्रदायक निकायहरुमा निगरानीका लागि बनेको निगरानी समिति बिहिबार पुनर्गठन गरिएको छ । इन्सेक विराटनगरको आयोजनामा स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत श्यामकुमार सरदारको. . .


सप्तरीमा एम्बुलेन्स दुर्घटना,  ६ घाइते

सप्तरी, असोज २२ पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको कंचनरुप नगरपालिकामा बिहिबार सांझ एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्समा सवार ६ जना घाइते भएका छन्। दुर्घटनामा सिरहा जिल्ला लहान नगरपालिका १ बस्ने २२ वर्षिय बैजु गुप्ता, सोही स्थान बस्ने ३२ वर्षिय बलि प्रसाद साह, २५ वर्षिया पुष्पा गुप्�. . .


आफ्नै साथीको घाँटी रेट्ने चारजना पक्राउ

झापा २१ असोज । आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको अभियोगमा चारजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका निवासी राम तामाङ, सोही ठाउँका राजेश खड्का, दीपक तामाङ र मिलन काफ्ले रहेका छन् । उनीहरुमध्ये राम तामाङलाई झापाको काँकडभिट्टा र अन्य तीनजनालाई शनिअर्जुन नगरपालिक�. . .