पुर्व

दक्ष प्रशिक्षक उत्पादनकालागी तालिम

पोखरा १० फल्गुन कास्की जिल्लाको पोखरा स्थित नेपाल रेडक्रस सोसाइटीको आयोजनामा ९ दिने प्रथमिक उपचार तथा सडक सुरक्षा सम्बन्धि तालिम समपन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीले प्रथमिक उपचार तथा सडक सुरक्षा सम्बन्धि दक्ष प्रशिक्षक उत्पादनकालागी तालिम दिएको हो । तालिममा ११ जिल्लाबाट २४ जना दक्ष प्रशिक्षक �. . .


बनस्थलिमा वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

विराटनगर÷ मोरङको कर्सिया–३ सोराभागमा रहेको बनस्थलि सेकेन्डरी बोर्डिङ स्कुलले १९ औ. बार्षिक तथा अविभावक दिवश मनाएको छ । स्कुलले विद्यालयको प्राङगणमा आइंतबार विभिन्न कार्यक्रम गरी मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य,नाटकलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुला�. . .


उर्लाबारीमा होली कार्यक्रममा ज्योति मगर आउने

उर्लाबारी चैत ८ , नेपालकी चर्चित गायिका ज्योति मगर उर्लाबारीमा हुने होली कार्यक्रममा आउने भएकी छिन । उर्लाबारी युवा समुहको आयोजनामा बुधबार हुने होली कार्यक्रममा ज्योति आउन लागेकि हुन । उर्लाबारी चोकमा आयोजना गरिने उक्त कार्यक्रममा ज्योतिका साथै अन्य स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जानका�. . .


बहिरा क्रिकेट खेलाडिहरुको गुनासो

गत फागुन २३ गते देखि २६ गते सम्म काठमाण्डौमा भएको सातौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङ बहिरा क्रिकेट संघले हासिल गरेको थियो । आर्थिक अधावमा आफुहरुले दैनिक अभ्यास समेत गर्न नपाइरहेको बहिरा खेलाडिहरुको गुनासो छ । सामान्य खेलाडिहरुले जस्तै आफुहरुलेपनि खेलको माध्यमकाट अन्तराष्ट्रि�. . .


मुसहर जातीको एउटा अनौठो पुजा

५ चैत्र, सिरहा। समान्यता पुजा अर्चना सबैले गरिन्छ तर मुसहर जातीमा एउटा अनौठो पुजा हुने गरेको छ । जसमा आगोमा हिड्ने गरिन्छ ।मंगलबार सिरहाको माडरस्थित पठेर्बामा मुसहर जातीको अपट्नी पुजा सम्पन्न भएको छ । सिरहाको गठालबाट आएको सात वर्षीयदेखि २९ वर्षीय धामी भार्कीहरुले उक्त पुजा गराएका छन् । ती धामीहरुले �. . .


इटहरीमा चैत २५ गते मिनी म्याराथन

इटहरी–'स्वास्थ्य, शान्ति र एकताका लागि दौड' भन्ने नाराका साथ इटहरीमा यही चैत २५ गते मिनी म्याराथन प्रतियोगिता हुने भएको छ। व्यक्तित्व र नेतृत्व बिकासमा सक्रिय संस्था इटहरी जेसीजको आयोजनामा मिनी म्याराथन प्रतियोगिता हुने लागेको हो । इटहरी जेसीजले बुधबार पत्रकार सम्मेलन गरी दश किलोमिटरको ओपन रेस, दुई �. . .


पुर्वको दमकमा विश्वको सबैभन्दा ठुलो बुद्धको मुर्ति बन्ने

विराटनगर ३ चैत्र, । सरकारले झापाको प्रमुख सहर दमकमा ५४० फिट अग्लो बुद्धको मूर्ति बनाउने निर्णय गरेको छ । गत सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले झापाको दमक नगरपालिकामा विश्वकै सबैभन्दा अग्लो ५४० फिटको बुद्धको मूर्ति बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले दमक �. . .


डढेलो तत्काल नियन्त्रणगर्न अभियान

विराटनगर ३ चैत्र,। जिल्ला वन कार्यालय मोरंङले वनमा लाग्ने डढेलो तत्काल नियन्त्रणगर्न अभियान संचालन गर्नेभएको छ । गर्मी तथा सुख्खा याममा वनजंगलमा हुने आगलागीका घटना रोक्न कार्यालयले वन जगंलमा लागेको डढेलोलाइ एक घन्टामा नियन्त्रणगर्नेगरी अभियान शुरु गरेको जनाएको छ । वन कार्यालयले डढेलो नियन्त्रणग. . .


वेलवारीमा रहेको वेतना सिमसारमा कछुवा संरक्षण अभियान शुरु

विराटनगर ३ चैत्र। मोरङको वेलवारीमा रहेको वेतना सिमसारले कछुवा संरक्षण अभियान शुरु गरेको छ । सिमसार संरक्षण समितीका सदस्य भोजराज वस्नेतका अनुसार स्थानिय प्रजातिलाई संरक्षण गर्नका साथै लोपहुन लागेका विभिन्न जातका कछुवाहरुलाई सिमसार क्षेत्रमा राख्न थालिएको हो । सिमसारक्षेत्रमा रहेको तालमा आठओटा भ�. . .


पुर्वको दमकमा विश्वको सबैभन्दा ठुलो बुद्धको मुर्ति बन्ने

विराटनगर ३ चैत्र, । सरकारले झापाको प्रमुख सहर दमकमा ५४० फिट अग्लो बुद्धको मूर्ति बनाउने निर्णय गरेको छ । गत सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले झापाको दमक नगरपालिकामा विश्वकै सबैभन्दा अग्लो ५४० फिटको बुद्धको मूर्ति बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले दमक �. . .


सरकारी स्कुल सुधार्दै युवा

  विराटनगर २ चैत । मोरङको केरौन–३ मा रहेको श्री जनमत सरस्वती निमाविले यसै शैक्षिक सत्र देखि अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गर्ने भएको छ । नेपाली माध्याममा पढाइरहँदा विद्यार्थीको संख्या अत्यन्त कम भएका कारण विद्यालय मर्ज हुने अवस्थामा पुगेपछि स्थानीय युवाको अगुवाइमा विद्यालयले यस्तो कदम चालेक�. . .


ठगी गर्ने र तास–जुवा खेल्ने गरी सात जनालाई इटहरीबाट नियन्त्रणमा

इटहरी चैत्र २ –यूएसए डलर साटी दिने भनेर पैसा लिएर ठगी गर्ने र तास–जुवा खेल्ने गरी सात जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ। यूएसए डलर साटी दिने भनेर पैसा लिएर फरार भएका उदयपुुर रैता–६ का २२ वर्षीय दिपक मगर र नेपालटार–४ का सोही उमेरका रामबहादुर मगरलाई इटहरी प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको ह�. . .