सरोज भट्टराई दूधे । बढ्दो लोडसेडिङ्गको कारण कृषि क्षेत्र धरासायी बन्दै गएको अवस्थामा बिना इन्धन चल्ने पूवाञ्चलमै पहिलो पटक वर्षा पम्प प्रयोगमा ल्याइएको छ । शिवसताक्षी–८ स्थित जनजागरण कृषक समूहका सदस्य जंगलु चौधरी र भीमप्रसाद कोइरालले बर्षा पम्प प्रविधिबाट कनकाई नहरको पानी तानेर तरकारी खेती गर्न �. . .
सिरहा, साउन २२ गते। सिरहाको गाढा गाविसबाट प्रहरीले लागुऔषध कोरेक्ससहित एक दम्पतीलाई पक्राउ गरेको छ। लहान नगरापालिका १० का ३५ वर्षिय सहमद खातुन र उनकी पत्नी नजिना खातुनलाई ५० बोतल कोरेक्ससहित पक्राउ गरिएको हो। उनीहरु गाढा गाविस ५ स्थित बसपार्कबाट बिहान ११:३० बजे पक्राउ परेका हुन्। स. १ प ६४२५ नं. को �. . .
सुरेश घिमिरे इटहरी, २२ साउन : हिन्दूवादी र धर्मनिरपेक्ष पक्षधरको कार्यक्रमले शुक्रबार दिनभर इटहरी तनावपूर्ण बनेको छ । हिन्दुवादी वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संयुक्त संघर्ष समितिको पूर्वाञ्चल बन्द र धर्मनिरपेक्ष पक्षधर आदिवासी जनाजाति महासंघको २१ औं आदिवासी दिवसको कार्यक्रम एकैदिन परेपछि झडप. . .
सुनसरी, साउन २२ गते । सुनसरीको पूर्वकुशाहा गाविस ६ स्थित धनुषा खोलामा नुहाउन गएका एक बालकको खोलाले बगाएर मृत्यु भएको छ। पूर्वकुशाहा ६ बस्ने सिताराम उरावको ६ वर्षिय छोरा शिवसागर उरावलाई बिहिबार बिहान नुहाउन जाँदा खोलाले बगाएर मृत्यु भएको हो। बिहिबार बिहान ११०० बजेदेखि उनी हराएपछि बालकका आफन्तजनले. . .
मोरङ, साउन २२ गते। मोरङको टाँडी गाविसमा बिहिबार आगलागीबाट एक घर जलेको छ। आगलागीबाट टाँडी ६ बस्ने धर्मराज राईको काठले बनेको घर र घरभित्र रहेको सम्पुर्ण जलेको छ। आगलागओबाट राईको अन्दाजी आठ लाख बराबरको धनमाल क्षती भएको छ। बुधबार दिउँसो करिब ४ बजेतिर घरको बिधुत लाईन सर्ट हुँदा उनको घरमा आगलागी भएको थि�. . .
झापा साउन । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु झापामा दुई वटा कमिटी गठन भएका छन् । हरि पोखरेलको संयोजकत्वमा २३ सदस्यीय र देशबन्धु ढुंगेलको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन भएको हो । पोखरेल केपी ओली पक्षधर विद्यार्थी नेता हुन् भने ढुंगेल माधव नेपाल पक्षधर विद्यार्थी नेता ह. . .
सिरहा, साउन २१ गते। प्रहरीले सिराह नगरपालिका १५ बाट बुधबार सांझ चेकजाँचकाक्रममा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा अयोध्यानगर ३ बस्ने २८ वर्षिय प्रमोद यादव रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय मार्डरको टोलीले पक्राउ गरेको हो । चेकजाँचकाक्रममा प्रहरीले यादवको साथबाट . . .
मोरङ, साउन २१ गते। मोरङको सुन्दर-दुलारीमा बसको ठक्करबाट बुधबार मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ एक जना गम्भिर घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गको सुन्दरदुलारी नगरपालिका २ मा बुधबार अपरान्ह पाँच बजे मे. १ ख नं. को बसले ठक्कर दिएर मोटरसाइकलका चालक सुनसरी एकम्बा २ बस्ने ३५ वर्षिय बिरेन्द्र च�. . .
मोरङ, साउन २० गते। मोरङको सुन्दर-दुलारीस्थित सामुदायिक वनभित्र मंगलबार मानव कंकाल फेला परेको छ। सुन्दर-दुलारी नगरपालिका ५ स्थित साझेदारी सामुदायिक वन र हरियाली समुदायिक वनको बिच भागमा स्थानीयले मंगलबार सांझ मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका हुन्। कंकाल नजिकै महिलाले लगाउने लुङगी र स्वेटरस�. . .
सिरहा, साउन २० गते। सिरहाको गोलबजारबाट मंगलबार प्रहरीले लेनदेन मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा लालपुर गाविस वार्ड नं. १ घर भई हाल गोलबजार नगरपालिका वार्ड नं. २ बस्ने हरिप्रसाद सुनुवार छन्। उनलाई क्षेत्रीय प्रहरी कार्यालयको निर्देशन अनुसार "फरार अभियुक्त पक्राउ अ�. . .
ताप्लेजुङ, १९ साउन । सदरमुकाम फुङलिङ र आसरपासका गाविसमा विद्युत् आपूर्ति गर्दै आएको सोवुवाखोला जलविद्युत् आयोजनाको मेसिनमा आएको खराबी र चिमाल जलविद्युत्को कुलो पहिरोले बगाएपछि एक साताअघिदेखि विद्युत् आपूर्ति ठप्प भएको छ । विद्युत् आपूर्ति बन्द हुँदा ताप्लेजुङका कलकारखाना, उद्योगधन्दा र तीनव. . .
मोरङ, साउन १९ गते। मोरङको पथरी शनिश्चरेमा मानसिक सन्तुलन गुमाएकी एक महिला मृत् फेला परेकी छिन्। मोरङको हसन्दह ३ घर भएकी अन्दाजी ४५\४६ वर्षिया रमा भनेर चिनिने मागी हिड्ने महिलाको मृत शव सोमबार बिहान पथरी-शनिश्चरे नगरपालिका १ मा फेला परेको थियो। उनको कन्चटमा गहिरो चोट देखिएकोले शव पोष्टमार्टमकालागी . . .