अनिल वाग्ले झापा, ५ भदौ । झापाको बुधबारे १ मा महिलाको सक्रियतामा ७५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । दामा खोलामा निर्माण भएका झोलुङ्गे पुलको झापा क्षेत्र नं ४ का सभासद् प्रेमबहादुर गिरीले शनिवार उद्घाटन गरेका छन् । जिविस र बुधबारे गाविसले तिन तिन लाख र जनश्रमदानबाट २ प्रतिशत रकम जुटेको थियो �. . .
सप्तरी, ५ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–पोर्ताहा सडकखण्डमा शनिबार बिहान बन्दकर्ताले दुईवटा मालबाहक ट्रकमा आगजनी गरेका छन् । उनीहरुले यात्रुबाहक बसमासमेत तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले पोर्ताहा–५ स्थित सडकमा ना ३ ख ७३०० नम्बरको मालबाहक ट्रकमा आग�. . .
बिर्तामोड । बन्द, हड्तालले आजित बनेपछि सर्वसाधारणको सामाजिक सञ्जाल आक्रोशले भरिएका छन् । बन्दको विरुद्धमा रहेका सर्वसाधारणले विपक्षमा आफ्ना ‘स्टाटस पोष्ट’ गरिरहेका छन् भने बन्द हड्ताल जस्ता कार्यक्रमको अगुवाई गरिरहेकाले बन्दको पक्षमा आफ्ना अभिव्यक्तिहरु सामाजिक सञ्जालमा राखिरहेका छन् । सं�. . .
संयोजक गणेशसहित १० पक्राउ बुधबार ९ बजेपछि रिहा झापा । यातायात बन्द गराउँदै सवारी तोडफोडमा संलग्न भएपछि झापाको बिर्तामोडबाट बुधबार बिहान शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशसहित १० जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेशको सीमाङ्कनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दक�. . .
राजघाट , २ भदौ कथित उपल्लो जातिसँग बिहे गर्ने दलित युवाका परिवारले आफूहरूलाई युवतीको परिवारले जेल हाल्ने धम्की दिएको गुनासो गरेका छन् । केटीका बाबु र आफन्तले केटाका दिदी–भिनाजुलाई यस्तो धम्की दिएका हुन् । दुई हप्ताअघि मोरङ राजघाट–८ का २२ वर्षीय सञ्जीव घतानीले सिजुवा दाम्राभिट्टाकी एलिसा खत्रीस. . .
विराटनगर २ भदौ । जेठाजु र बुहारीबीच पटक पटक अनैतिक सम्वन्ध रहेको आरोप लगाउँदै जुत्ताको माला र चारापाटा केश मुडेर सामाजिक बहिस्कार गरेको अभियोगमा जिल्लाको अमरपुर ५ बाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनकेशर तामाङ, समर तामाङ, दिलवीर तामाङ, वर्ण तामाङ र नन्दकुमार तामाङ रहेका छन् । उन�. . .
झापा, भाद्र २ प्रहरीले मंगलबार झापाको राजगढ र चकचकी गाविसबाट ६ किलो गाँजा र ६५० ग्राम कालोचरेश सहित चारजना कारोबारीहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चकचकी गाविस वडा नं. ९ बस्ने वर्ष ५२ को कालु मियाँ, सोही ठाउँ बस्ने वर्ष ५५ को अलमोदिन मियाँ, राजगढ गाविस वडा नं. ८ बस्ने वर्ष ६१ को कुमार सिंह राजवंशी �. . .
बिर्तामोड । आन्दोलनकारीको डर, धम्कीबाट पछि नहटेका सुरुङ्गाबासीले बन्द निषेधित अभियान सुरु गरेको झण्डै १० वर्ष पुग्न लागेको छ । २०६३ साल माघ २८ गते आइतबार हातहतियारसहित पुगेका आन्दोलनकारीलाई धपाउन एकजुट भएका सुरुङ्गाबासीको साहस अझै उस्तै छ । मुलुकमा हुने गरेका सोही दिन वारपार भाला रोपिएका कनकाई . . .
बिर्तामोड । झापा बिर्तामोडका युवाहरुले बन्दको प्रतिकार गर्ने भएका छन् । मधेसी मोर्चा, थारु संघर्ष समिति, कोचिला संघर्ष समिति लगायतका दलले अनिश्चित कालका लागि सोमबारबाट तराई बन्द गर्ने भनेपछि बिर्तामोडका युवा व्यवसायीले स्वतस्फूर्त रुपमा बन्दको विरोध गरेका हुन् । सयौंको संख्यामा युवाहरुको सद्�. . .
चन्दन रौनियार भारदह(सप्तरी)- सप्तरीको भारदहमा तनाव अझै कायमै रहेको छ। मंगलवार विहान झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर भारदह– १ का ३५ बर्षिय राजिव राउतको मृत्यु पश्चात उत्पन्न तनाव बुधवार विहान पनि भारदहमा जारी रहेको छ। विहानै बन्दकर्ताहरुले भारदह चोकमा रहेको नेपाल प्रहरीको अस्थाई विटलाई तोड�. . .
झापा, भाद्र २ गते। झापाको कन्काई नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार सांझ सशस्त्र प्रहरी बलको वानटन बससंग ठोक्किंदा एक यात्रीसहित तीन जना घाइते भएका छन्। सांझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ आउदै गरेको सशस्त्र प्रहरी बल काकडभिट्टाको बा. १ ग २६२५ नं.को वानटन को.१ख १८६७ नं.को यात्रुवाहक ब�. . .
विराटनगर, भदौ लगातार बन्दका कारण पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा रहेका करिब चार सय गाडीलाई सुरक्षा निकायले सुरक्षा दिई गन्तव्यसम्म पुर्याएका छन्। सोमबार साँझदेखि मंगलबार बिहानसम्ममा सिरहा र सप्तरीस्थित राजमार्गमा अलपत्र १७५ यात्रुबाहक बस, मालबाहक ट्रक र निजी सवारी साधनलाई मोरङ र झ�. . .