पुर्व

मोर्चाद्धारा पेट्रोल बम प्रहार गरेर भारतीय गाडी जलाउने प्रयास

विराटनगर ११ माघ । पूूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ मा आज बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुुईवटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूूर्वबाट पश्चिमतर्फ गइरहेका पिबी २९ के ९७२२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्त�. . .


मधेसामा आइतबार राती दुई ट्रक एक आपसमा ठोक्किंदा चालकको मृत्यु

सुनसरी, माघ ११ पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरी जिल्लाको मधेसामा आइतबार राती दुई ट्रक एक आपसमा ठोक्किंदा च्यापिएर एक ट्रकका चालकको मृत्यु भएको छ भने सोही ट्रकका सहचालक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा ना. ५ ख ६१३८ नम्बरको ट्रकका चालक जिल्ला सिन्धुली लाधाविर ३ का २६ वर्षिय हरि कार्की रहेका छ�. . .


रंगेली घटनाको बिरोधमा आज लिम्बुवानको अरुण पुर्वका ९ जिल्ला बन्द आव्हान

धनकुटा १० माघ । मोरङको रंगेलीमा भएको घटनाको बिरोधमा लिम्बुवान संयुक्त संघर्ष समितिले आवहन गरेको बन्दका कारण आईतवार (आज) अरुण पुर्वका ९ जिल्लाको जनजीबन प्रभाबित भएको छ । गत बिहिवार रंगेलीमा प्रहरी दमनमा परी तीन जनाको ज्यान गएको भन्दै त्यसको बिरोधमा समितिले एक दिने चक्काजाम आवहन गरेको हो । बन्दका कारण �. . .


वनभोज गएका युवाहरुविच कुटपिटमा एकको मृत्यु

ईलाम, माघ १० ईलाम जिल्लाको जितपुरमा वनभोज गएका युवाहरुविच कुटपिट हुँदा गम्भीर घाइते भएका एक युवकको उपचारकाक्रममा शुक्रबार मृत्यु भएको छ। कुटपिटमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ। गतपुष २४ गते जितपुर गाविस १ स्थित अजम्बरे डाँडामा वनभोज खान गएका स्थानीय युवाहर�. . .


घरमा श्रीमती राखेर फेरी अर्काे विवाह गर्ने पक्राउ

घरमा जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर चिलिङदिन–३ बस्ने २७ वर्षीय बुद्धिमान राई रहेका छन् । उनले घरमा जेठी श्रीमती हुँदाहुँदै लुङरुपा–६ बस्ने २२ वर्षीया पूजा फागोलाई दोस्रो विवाह गरेका थिए । फागोले दोस्र�. . .


एउटी पत्नी हुँदाहुदै अर्की पत्नी विवाह गर्दा युवक पक्राउ

 सप्तरी, ८ माघ । एउटी पत्नी हुँदाहँुदै अर्की पत्नी विवाह गरेको भन्दै सप्तरीमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको इटहरी विष्णुपुर–६ निवासी २४ वर्षीय सन्तोष राय रहेको प्रहरीले आज बताएको छ । रायकी जेठी श्रीमती कवितादेवी रायले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनका आधारमा प�. . .


दुहबीमा चोरलाई कुटेर मारियो

बिराटनगर माघ ८ , दुहबीभलुवा नगरपालिका-१ स्थित हरिनारायण शाहको घरमा चोरी गरेको भनिएका ३० बर्षिय आलम मोहमदलाई स्थानीयवासीले कुटपिट गरि ज्यान लिएका छन । घरमा चोरी गर्न गएका आलमलाई घरका सदस्यले समातेर कुटपिट शुरु गरेका थिए । गाईगोठमा लगि बाधेर उनलाई निर्घात कुटपिट गरेका थिए भने प्रहरीलाई बिहान मात्रै ज�. . .


गणित ओलम्पियाडमा झापाबाट ६ विद्यार्थी ब्राजिल जाने

    काँकडभिट्टा , ७ माघ । सन् २०१७ मा ब्राजिलमा हुने अन्तर्राष्ट्रिय गणित ओलम्पियाड मा भाग लिने नेपाली प्रतिनिधि छनोटका लागि झापाबाट ६ जना विद्यार्थी छानिएका छन् । झापाको विर्तामोडस्थित कञ्चनजङ्घा उच्च माविमा भएको जिल्लास्तरीय प्रतिस्पर्धाबाट विजय बुढाथोकी प्रथम, जेसिज ओझा दोस्रो, उज्ज्वल पौ. . .


सुर्ती बेच्ने चालक र सवारीलाई कारवाही स्वरुप जरिवाना

बिराटनगर माघ ७ अन्त शुल्कको स्टीकर नभएको सुर्ती बेचेको भन्दै कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरले सुर्ती बेच्ने चालक र सवारीलाई कारवाही स्वरुप जरिवाना गरेको छ । कर छलि गर्दै अन्त शुल्कको स्टीकर विनाको सूर्तीको पोका फिदिम बजारमा विक्री गर्दै गरेको भेटिएपछि जिल्ला प्रशासन कार्यालयले बरामद गरी आ. . .


विवाह गर्न भनी केटी हेर्न आएका युबकबाटै युवती बलात्कृत

पाँचथर, माघ ५ , विवाह गर्न भनी केटी हेर्न आएका एक युवकबाटै पाँचथरमा एक युवती बलात्कृत भएकी छन् । पाँचथरको पंचमी गाविस ४ की एक युवतीलाई मोरङ जिल्लाको सिजुवा गाविस ३ बस्ने हेमराज अधिकारीले विवाहको कुरा गर्नु छ भन्दै सोही गाविस स्थित नर वहादुर योङहाङको घरमा बोलाउन लगाई घर धनि र अन्य दुई जनाको सहयोगमा बला. . .


सप्तरीको कंचनपुरमा अहेवको घरमा बम बिष्फोट

सप्तरी, माघ ४ गते । सप्तरी जिल्लाको घोघनपुर स्वास्थ्य चौकीका अहेव उपेन्द्र प्रसाद साहको कंचनपुरस्थित घरमा शनिबार राती बम बिष्फोट भएको छ। कंचनपुर नगरपालिका १ स्थित साहको घरमा करिब ८ बजेतिर अज्ञात समुहले बाहिरबाट पाईप बम बिष्फोट गराई फरार भएका हुन्। राती ८ बजेतिर साहको मोवाईलमा भारतीय नम्बरबाट फो�. . .


सप्तरीको कंचनपुरमा अहेवको घरमा बम बिष्फोट

सप्तरी, माघ ४ गते । सप्तरी जिल्लाको घोघनपुर स्वास्थ्य चौकीका अहेव उपेन्द्र प्रसाद साहको कंचनपुरस्थित घरमा शनिबार राती बम बिष्फोट भएको छ। कंचनपुर नगरपालिका १ स्थित साहको घरमा करिब ८ बजेतिर अज्ञात समुहले बाहिरबाट पाईप बम बिष्फोट गराई फरार भएका हुन्। राती ८ बजेतिर साहको मोवाईलमा भारतीय नम्बरबाट फो�. . .