विजय धिमाल राजघाट २६ पौष मोरङको राजघाट लक्ष्मि माध्यमिक विध्ययालयले एकदिने विध्ययार्थी लगायत विध्ययार्थीका अभिभावकहरुलई नेत्र परिषण गराएको छ । सिविर लक्ष्मि माध्यमिक विध्ययालयको आयोजना, पाथिभरा अफटीकलको प्राविधिक सहयोग र ल्याइन्स क्लव अफ उर्लावारीको संयोजकत्वमा भएको हो । समस्या आउनु भन्दा पूर�. . .
बिराटनगर पुस २६ , मोरंगको बेलबारीमा बेलबारी जेसिसको आयोजनामा सनिबार सडक सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा "मदिरा सेवन गरी सवारी नचलाऔँ,ओभरटेक नगरौ,ट्राफिक नियम पालना गरौ,सडक सफा गरौ लगायतका दर्जनौ नाराहरु लेखिएका प्ले कार्ड बोकेर युवाहरु सडकमा बसेका थिए । केही साता अघि मात्र बे. . .
पाँचथर,२६ पौष – कृषकले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई प्रर्वद्दन गर्ने उदेश्यले पाँचथरको फिदिममा आज बाट कृषि तथा औद्योगिक मेला प्रर्दशनी ०७२ शुरु भएको छ । आर्थिक विकाशको मूल आधार,कृषि,पर्यटन उद्योग र ब्यापार भन्ने मूलनाराका साथ ३ दिन सम्म संचालन हुने मेलामा कृषि,जडिबुटी,घरेलुजन्य गरी २४ वटा स्टलह. . .
बिराटनगर पुस २६ ईटहरीमा दुर्लभ पंक्षी हुच्चील सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले अबैध रुपमा चोरी सिकारी भई ल्याईएका ६ थान हुच्चील सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले इटहरी पूर्व बस स्टेनमा मोरङ्गको उर्लाबारीबाट धरान तर्फ लादै गरेको अबस्थामा को १�. . .
बिराटनगर पुस २६ आफुलाई सादा पोसाकमा काम गर्ने “अनुसन्धान विभागको प्रहरी हुँ” भन्दै लुटपाट गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको छ । गत मङ्सीर ११ गते पोखराको लभ्ली डाँडामा घुम्न गएका दुई युवालाई डर धम्की दिई उनीहरुका साथमा रहेको आइफोन र रु तीन ह�. . .
बिराटनगर पुस २६ खेटाङ्ग जिल्लाको दक्षिणी गाविस बोपुङवासी सात महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । गत असारमा गएको पहिरोले क्षति पु¥याएको लघुजलविद्युत् योजना आर्थिक अभावका कारण मर्मत गर्न नसक्दा बोपुङका २५० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका हुन् । विसं २०७० मा स्थानीय बुवाँखोलाबाट उत्पादन गर. . .
रबिन कटेल धनकुटा २५ पुस । मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेलाई ‘दोस्रो लैनसिंह बाङ्देल पुरस्कार’ प्रदान गरिएको छ । बाङ्देलको ९१ औँ जन्म जयन्तीको अवसरमा शनिवार धनकुटामा एक कार्यक्रमको अयोजना गरी भारतको कोलकत्ता स्थित लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानले घिमिरेलाई पुरस्कृत गरेको हो । क. . .
बिराटनगर पुस २६ , मोरंगको बेलबारीमा लागिरहेको युनेस्को मेला थप पाच दिनका लागि थप गरिएको आयोजकले जनाएको छ । मेलामा राष्ट्रिय कलाकारले हरेक दिन आफ्नो प्रस्तुति दिदै आएका छन् । स्थानीयले मेला समय बढाउन आग्रह गरेपछि थपिएको आयोजकले जानकारी दिए ।. . .
उर्लाबारी,पुस २४ गते । मोरङको बयरबन ८ रमाइलो स्थित दिवाकर कोइरालाको घरमा भण्डारण गरी राखिएको सिलिण्डर ग्यास बिहीबार राति १० वजे विष्फोट भएको छ । विष्फोटपछि आगलागी समेत भएको थियो । आगलागीबाट एकतले पक्की घर पूर्णरुपमा ध्वस्त भएको छ। विष्फोटमा परी ३५ वर्षीय नवीन पौडेल गम्भीर घाइते भएका छन् । घर धनी ५५ व�. . .
बिराटनगर पुस २४ दलालको प्रलोभनमा परी एक वर्षको अवधिमा पूर्वी नाकाबाट रोजगारीका सिलसिलामा भारत गएका १७ युवतीमध्ये ११ जना अझै फेला परेका छैनन् । माइती नेपाल पशुपतिनगर आवधिक गृहले दिएको जानकारीअनुसार सन् २०१५ मा भारतमा हराएका भनी १७ जनाको निवेदन परेपछि खोजी गरी छजनालाई आफन्तको जिम्मा लगाइएको र ११ जना . . .
बिराटनगर पुस २४ भरुवा बन्दुक पड्किएर मोरङको सुन्दरदुलारीका एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाका अनुसार गएराति स्थानीय सामुदायिक वनमा सिकार खेल्न गएका सुन्दरदुलारी–३ का ४० वर्षीय दिनेश श्रेष्ठ आफँैले बोकेको भरुवा बन्दुक पड्किएर घाइते भएका ह. . .
पाँचथर, पौष २४ पाँचथरमा लागुऔषध बेचबिखन तथा ओसार पसार मुद्धामा कैद सजाय फैसला भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले ११ वर्ष पछि बिहिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर शिवा गाविस २ बस्ने गंगाराम मुखिया रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरीले बिशेष सुचनाका आधारमा फिदिम बज. . .