सिरहा, कार्तिक १८ गते । सिरहा जिल्लाको गोलबजार नगरपालिका १ बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद भएको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट गस्तिमा रहेको प्रहरीले अपरान्ह ४ बजेतिर सिरहा नगरपालिका १ स्थित मुक्सारगोला जंगलमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक र ५० ग्राम बारुद भेटेको हो। बरामद बन�. . .
ताप्लेजुङ, कत्तिक १७ प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका देउमान लिम्बु (हाराहाङ्) को नेतृत्वमा रहेको आपराधिक समुह र प्रहरीबीच साँझ ताप्लेजुङको सान्थाक्रामा भएको दोहोरो भिडन्तमा एकजनाको ज्यान गएको छ। दोहोरो भिडन्तमा दुई प्रहरी सामान्य घाइते भएका छन्। आज साँझ करिब ५ बजे जिल्लाकै सान्थाक्र�. . .
बिराटनगर कार्तिक १५ बिराटनगर अस्पतालको आयोजनामा आज भएको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ । जस्मा २६ जना महिला सहभागीले रक्तदान गरेका थिए । कार्यक्रम युथ फर ब्लडको सह-आयोजनामा सम्पन्न भएको थियोे । बिराटनगरमा रगतको चरम अभाव भएको बेला गरिएको रक्तदान कार्यक्रमले रगत संयोजनमा केही दिनलाई स. . .
झापा, कार्तिक १५ गते । मोरङ जिल्लाको जाँते गाविसमा शनिबार यात्रुवाहक ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्। बा. ४ च ४०७४ नम्बरको ट्याक्सी सडकबाट तल खस्दा उक्त ट्याक्सीमा सवार रमिते गाविस ८ बस्ने वर्ष ३५ को दिल बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ। सोही ट्य�. . .
-तेजन खड्का उर्लाबारी १४ कात्तिक यसैवीच मोरङ इटहरा-७ सिक्किमे टोलका तुलसीराम ढुङगाना र सिर्जना ढुङ्गानाका पाँचजना सुस्त मनस्थितिका छोराछोरीलाई अपाङ्गमैत्री घर बनाइदिन्छु भनेर सांसद राज्य लक्ष्मी गोल्छाले ढाँटेको स्थानीयले गुनासो पोखेका छन् । ढुङ्गाना दम्पत्तिले गोल्छाबाट घर बनाइदिने आश्वासन �. . .
सिरहा, कार्तिक १३ सिरहा जिल्लाको अर्नामा प्रपि गाविस १ मा ट्याक्टरले किचेर बिहिबार एक नाबालिकाको मृत्यु भएको छ। ना. ५ त १४८७ नं. ट्याक्टरले किचेर लक्ष्मनिया गाविस ८ बस्ने रामपुकार महराकी १ वर्षिया छोरी पुजा कुमारी महराको मृत्यु भएको हो। मामा घर आएकी उनलाई बाटोमा खेल्दै गरेको अवस्थामा बिहिबार दिउँ�. . .
सुनसरी, कार्तिक १२ गते । सुनसरी जिल्लाको खनारस्थित सुरज राईस मिलका एक सुरक्षा गार्डको आज माछा मार्नेक्रममा करेन्ट लागेर मृत्यु भएको छ। ईटहरी नगरपालिका १४ खनारस्थित सुरज राईस मिलका सुरक्षा गार्ड ईटहरी २ बस्ने वर्ष ४१ को चेत बहादुर मुगको पानी जमेको खाल्डोमा माछा मार्नेक्रममा करेन्ट लाग्दा मृत्यु भ�. . .
सुनसरी, कार्तिक १२ सुनसरी जिल्लाको दुहबी-भलुवा नगरपालिका ४ बस्ने २६ वर्षिय जय प्रकाश नारायण चौधरीले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरेका छन्। चौधरीले आफ्नै घरको माथील्लो तलाको कोठामा बुधबार दिउँसो करिब १३३० बजे आफूसंग भएको पेस्तोलले बाँया कन्चटमा गोली हानी आत्महत्या गरेका हुन्। घटनास्थलबाट. . .
खोटाङ, कार्तिक ११ खोटाङ जिल्लाको दिक्तेल नगरपालिकामा मंगलबार एक पुरुषले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन्। दिक्तेल नगरपालिाक ७ स्थित शंखुकी ४७ वर्षिया बुद्धिशोभा राईलाई उनकै पति ५२ वर्षिय होमप्रसाद राईले कुटपिट गरी हत्या गरेका हुन्। मंगलबार बिहान श्रीमान-श्रीमतीविच घरायसी वादविवाद �. . .
झापा, कार्तिक १० झापा जिल्लाको दुई बेग्लाबेग्लै स्थानबाट २० जना जुवाडे पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका १ स्थित ललित अधिकारी र गौरादह नगरपालिका ५ महारानीझोडा स्थित खेम चापागाईको घरबाट कौडा खेल्दै गरेको अवस्थामा प्रहरीले सोमबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो। अधिकारीको घरबाट १८ जना र चाप�. . .
तेजन खड्का उर्लाबारी कात्तिक ९ गते । मोरङको उर्लाबारीस्थित आइतवारेमा चोकमा हेयर कटिङ (सैलुन) व्यवसाय सञ्चालन गरिहनुभएकी हेमन्ती ठाँकुरले आफ्नो व्यवसायबाट सन्तुष्टि रहेको बताएकी छिन् । चुल्होचौको र मेलापातको काममा व्यस्त देखिने नेपाली समाजका कतिपय महिलाका लागि ठाँकुरले सुरु गर्नुभएको सैलुन व्यव�. . .
बिराटनगर कार्तिक ९ , ताप्लेजुङको खेवाङस्थित साँगादिन बजारमा विद्युत सर्ट भई दुई घरमा आगलागि हुँदा तीस लाख बराबरको क्षति भएको छ । खेवाङ ४ निवासी भिम दहालको दुई घरमा आज बिहान करिव ९ बजे आगलागि भएको हो । आगलागिबाट घरमा भएको पसलका सामान, गरगहना, नगद, र अन्य घरायसी सरसामान गरी करिब तीस लाख मुल्य बराबरको क्षति. . .