सुनसरी, श्रावण ३ कोशी राजमार्ग अन्तर्गत ईटहरी ४ मा शनिवार राती मोटरसाईकलको ठक्करबाट एक युवक घाईते भएका छन्। राती करिब ८ बजे धरानबाट ईटहरी आउदै गरेको नम्बर नखुलेको मोटरसाईकलले सडकमा हिड्डै गरेका ईटहरी २६ का २२ बर्षिय बल बहादुर माझीलाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाईते भएका मझीको बि.पि. कोईराल�. . .
विर्तामोड, २ साउन : झापा उद्योग वाणिज्य संघ विर्तामोड शाखाको विशेष भएको छ । शनिबार दिउँसो भएको झडपमा केही व्यवसायी घाइते भएका छन् । विर्तामोड नगरपालिका घोषणा भएको १६ महिनापछि मात्र संघले विशेष भेला गरेको र स्वतः विघठित हुनुपर्ने संघका अध्यक्ष बलराम कार्कीलाई सभाको अध्यक्षता गराएको भन्दै व्यवसायीबी�. . .
प्रदीप परियार बिर्तामोड । २२ महिनासम्म भारतको कोठीमा नारकीय जीवन बिताएकी नेपाली चेली चरिमाया तामाङ शुक्रबार बिर्तामोडमा भेटिइन् । कार्यक्रमको शिलशिलामा झापा आएकी तामाङले नेपाली चेलीले कोठीहरुमा अझै नारकीय जीवन बिताउनु परेको सुनाएकी छिन् । मानव बेचबिखन विरुद्ध विभिन्न अभियान चलाउँदै महिलाक�. . .
उर्लाबारी, १ साउन÷मोरङको मधुमल्लास्थित साझा हस्पिटल प्रालिले सुनसरी बाढीपीडितको स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरेको छ । २०७० सालमा स्थापित हस्पिटलले मधुमल्ला–४ र ५ मा छुट्टाछुट्टै स्वास्थ्य शिविर आयोजना गरेको हो । मधुमल्ला गाविस वडा नं.४, ५, ६, ७ र ८ का बाढिपीडितको स्वास�. . .
मोरङको उर्लाबारीमा एक पतिले खुकुरीले काटेर पत्नीको ज्यान लिएका छन् । शुक्रबार साँझ साँझ ६ बजेर ५० मिनेटमा उर्लाबारी—२ मा सब्जी ब्यापारी ५५ वर्षीय केशब थापा मगरले ५० वर्षीया पत्नी देवीमायालाई घाँटीमा खुकुरीले हान्दा घटनास्थमै ज्यान गएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीर. . .
दमक। दमक -११ की संगीता लिम्वूसँग आठ वर्ष अघिदेखि यौनसम्वन्ध रहेको आरोप लागेका दमक-१३ का सागर अधिकारीले कानुनी रुपमा श्रीमती स्वीकार गरेका छन् । अधिकारीले संगीतालाई श्रीमती स्वीकार गरेर दमक नगरपालिका कार्यालयमा विवाह दर्ता गराएका छन् । बुधबार महिला संगठनहरुको पहलमा नगरपालिकाका पञ्जिकाधिकारीम�. . .
दमक। झापा जिल्लाको माईपश्चिमी क्षेत्रमा आत्महत्याको घटना बढ्दै गएको छ । पछिल्ला तीन महिनाका अवधिमा यस क्षेत्रमा भएका विभिन्न खाले घटनाहरुमध्ये आत्महत्याको घटना उल्लेख मात्रामा बढेको छ । इलाका प्रहरी कार्यालय दमकले आज सार्वजनिक गरेको एक तथ्यांकमा घटना तीन महिनाको अवधिमा १९ जनाले झुण्डिएर र ९ ज. . .
सुनसरी, साउन २ आयस्रोत कम भएकाको पहुँचभन्दा बाहिर हो एमबीबीएस पढाई । यहाँका पसले महेश्वर ठाकुरले भने त्यही व्यवसायले छोरालाई डाक्टर बनाउन सके । एक वर्षपछि उनका जेठा छोरा जितेन्द्र बिरामी जाँचिरहेका हुनेछन् । इनरुवा कमल टाँकिजअगाडि २८ वर्षदेखि पानको पत्तामा चुना र कथ्था रगड्दै आएका महेश्वरलाई �. . .
विराटनगर १ साउन जंगली च्याउ खाँदा पांचथर जिल्लाको फाक्तेप गाविसका एकै परिवारका सातजना सिकिस्त बिरामी परेका छन् । फाक्तेप–६ का सातको परिवार भएका हेमबहादुर चेम्जोङसहित उनकी श्रीमती, तीन छोरा र दुई छोरी बिरामी परेका हुन् । जंगलबाट ल्याएको च्याउ खाँदा सिकिस्त बिरामी भएका उनीहरुलाई उपचारका लागि बि�. . .
प्रेम देवान विराटनगर १ साउन । धारिलो हतियार प्रयोग गरी सुनसरीको धरान–८ का २३ वर्षीय भेसु मगरको हत्या भएको छ । गए राति स्थानीय युवाको समूहले धरान–८ अरुण टोलका मगरलाई घरदेखि लखेट्दै नजिकैको मकैबारीमा लगेर हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् । मगरको अनुहार र शरीरका विभिन्न भागमा हतियारले काट. . .
पथरि असार ३१ पूर्वाञ्चलभरीका जिल्ला शिक्षा कार्यालयमध्ये झापा यस वर्षपनि उत्कृष्ठ भएको छ । झापा यो वर्षसमेत गरी लगातार तेस्रो पटक पूर्वाञ्चल उत्कृष्ठ भएको हो । १५ अन्य कार्यालयलाई पछि पार्दै झापा उत्कृष्ठ भएको क्षेत्रीय शिक्षा निर्देशनालय पूर्वाञ्चल धनकुटाले जनाएको छ । निर्देशनालयले कार्यालयले �. . .
झापा, ३१ असार - बन्दको अवज्ञा गरेको भन्दै पूर्व-पश्चिम राजमार्गमा सवारीसाधन बन्द गराउँदै हिड्ने लिम्बूवान राष्ट्रिय क्रान्तिकारी पार्टीका सात जना कार्यकर्ता झापाको बुट्टाबारीबाट दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका–९ निवासी १७ वर्षीय असिम माझी, सोही ठाउँ निवासी २१ वर�. . .