कैलाश पास्वान सिरहा सर्वपक्षिय मधेश संघर्ष समिति सिरहाले गोलबजारमा गधा जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री सुशील कोइरालासहित चारदलका प्रमुख नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको प्रतिक स्वरुप गधाको जुलुस प्रदर्शन गरेको हो । आन्दोलनकारीहरुले समग्र मधेश एक प्रदेशको माग सहित सरकार विरो�. . .
कैलाश पास्वान १७ भदौ सिरहा थरुहट आन्दोलनको मर्मलाई राज्यले कुनै सुनुवाई नगरेको भन्दै कैलालीको हसुलिया क्षेत्रका स्थानीय महिलाहरुले बुधबार थाल जुलुस प्रदर्शन गरेका छन्। साउन २१ गतेदेखि जारी थरुहट/थारुवान आन्दोलनलाई सम्बोधन गर्नुको साटो राज्यले दबाउँदै लगेको भन्दै उनीहरुले थाल बजाउँदै प्रदर्श. . .
बिराटनगर भदौ १६ , बन्दको बेलामा पनि कलकारखाना चलाएको भन्दै थारुहाट समर्थकहरुले ती उघ्योगमा नाराबाजी गरि बन्द गराएका छन । नाराबाजी सुरु भएपछि त्यहाँका कर्मचारीहरु समेत काम छाडेर बाहिर आउन बाध्य भएका थिए । बन्द गराउन आएपछि बन्द गराउनु परेको संचालकहरुले बताए ।. . .
मोरङको इटहरा—२ कटुवाबाँधमा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्ने मानिसको भिड लाग्न थालेको छ । मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयहरुले न�. . .
सप्तरी, भाद्र १५ पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको सितापुरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा. १ ब ८६१६ नम्बरको मोटरसाइकल बिहान ०५३० बजे सितापुर गाविस ३ राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला महोतरी मट�. . .
मोरङ, भाद्र १५ मोरङ जिल्लाको कटहरी गाविसस्थित निर्माणाधीन भवनमा एक बालक मृत अवस्थामा भेटिएका छन्। कटहरी ६ बस्ने प्रमोद सहनीको ८ वर्षिय छोरा फदन सहनी सोही गाविसस्थित ओम शान्तिको नव निर्माणाधीन भवनमा मृत अवस्थामा भेटिएका छन। सहनी आईतबार दिउँसोदेखि हराई रहेका थिए। उनलाई खोजी गर्दै सोमबार बिहान ९ बज�. . .
तस्बिर तेजन उर्लावारी १५ भदौ, मोेरङको उर्लाबारीको मुख्य चौकमा राउण्ड अबाउट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आइतबार राउण्ड अबाउडको बीच भागमा शान्तिको प्रतीक परेवाको आकृति राखेसँगै निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । करिब २० लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको र राउण्ड अबाउटको ९५ �. . .
सिरहा, भाद्र १४ गते। अज्ञात समुहले सिरहा नगरपालिकामा आज एक जनालाई गोली प्रहार गरी फरार भएका छन्। गोली प्रहारबाट सिरहा जिल्लाको मिर्चैया नगरपालिका १० मथलेस्वर बस्ने ३० वर्षिय रामबाबु यादव घाइते भएका छन्। यादवलाई दिउँसो १३३० बजेतिर भारतबाट मल लिएर घरतर्फ आउदै गर्दा सिरहा नगरपालिका १३ स्थित लच्का प�. . .
ओखलढुङा, भाद्र १४ ओखलढुङा जिल्लाको माम्का गाविस ८ स्थित ठोट्ने खोलामा आएको बाढीले घरसहित एक दम्पतीलाई बगाएको छ। अविरल वर्षासंगै गएराती ठोट्ने खोलामा आएको बाढीले माम्का ८ खानीगाउँस्थित अविरल दाहालको घर बगाएको छ। मध्यराती १२ बजेतिर आएको बाढीले घरसहित दाहाल र निजको श्रीमती हर्कमाया दाहाललाई समेत ब�. . .
चन्दन रौनियार बिराटनगर भदौ १४ , सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको बा२ज ६२३९ नम्बरको माइक्रोबस�. . .
विराटनगर १४ भदौ । अरुणपारीका नौ वटा जिल्लालाई लिम्बूवान प्रदेश घोषणा गर्नु पर्ने मागसहित संघीय लिम्बूवान पार्टीले आज पूर्वका नौ वटा जिल्लामा बन्द आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् । बिभिन्न जिल्लाका सदरमुकाम तथा मुख्य बजारहरुमा बन्दकर्ताहरु बसेर या. . .
उर्लावारी । अरुण पूर्वका ९ जिल्ला लिम्बूवान घोषणा नगरिए टिकापुर घटना उर्लावारीमा दोहोरिन सक्ने संघीय लिम्बूवान पार्टी नेपालका उर्लावारी नगर अध्यक्ष वरुण लाबुङले चेतावनी दिनु भएको छ । आईतबार मोरङको उर्लावारीमा आयोजित राँके जुलुसको कोणसभालाई सम्बोधन गर्दै उहाँले सो चेतावनी दिनु भएको हो । लिम्बूवा�. . .