पुर्व

मापसे गरी भोट हाल्न गएका २ जना विराटनगर–१४ बाट पक्राउ

विराटनगर । मादक पदार्थ सेवन गरी मतदान स्थलभित्र लडिरहेको अवस्थामा फेला परेका २ युवकलाई प्रहरीेले नियन्त्रणमा लिएको छ । अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरेका उनीहरुलाई प्रहरीले विराटनगर १४ स्थित स्नातकोत्तर क्याम्पसबाट नियन्त्रणमा लिएको हो । शुक्रबार अपरान्ह मापसे गरी मतदान केन्द्र पछाडि लडि�. . .


मोरङमा ३ः३० बजेसम्म ५५ प्रतिशत मत खस्यो, विराटनगरमा ५३ प्रतिशत

विराटनगर । मोरङमा ५५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको कार्यालय विराटनगरका अनुसार ३ः३० सम्ममा ५५ प्रतिशत मत खसेको हो । जिल्लाका १७ पालिकामा औसतमा मत खसिरहेको छ । विराटनगरमा बिहान भीड देखिएका मतदान केन्द्र दिउँसोपछि सुनसान जस्ता देखिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम�. . .


धारिलो हतियार प्रहार गर्ने अभियोगमा २ जना पक्राउ

दाङ । आफ्नै श्रीमती २५ वर्षीया गिता चौधरीलाई धारिलो हतियार कैंची प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा गढवा गाउँपालिका-४ पर्सा बस्ने २७ वर्षीय शिउ कुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण शिउ कुमारले कपडा काट्ने कैँचीले घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनला�. . .


विराटनगरमा २० प्रतिशत, मोरङको यकिन विवरण नै छैन

विराटनगर । विराटनगरमा १२ बजेसम्ममा २० प्रतिशत मात्रै मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार मतदान प्रक्रियामा संरचनागत समस्याले ढिलासुस्ती भईरहेको छ । विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १४२ मतदाता रहेका छन् । बिहान ७ बजेदेखि मतदात प्रक्रिया सु�. . .


१०२ वर्षीय बखतबहादुर कार्कीले गरे मतदान

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडानं २ मा १०२ वर्षीय बखतबहादुर कार्कीले मतदान गरेका छन् । उनी स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालय स्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । नाती कुन्दन कार्कीले हजुरबुवालाई साथै लिएर गएका थिए । कार्की उमेरले बुढो भएपनि मतदान गर्न पाएकोमा गर्व लाग्ने �. . .


कांग्रेसका महामन्त्री शर्माद्वारा मतदान

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँले आज बिहान उहाँले मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले देशभर उत्साहपूर्वक मतदान भइरहेको र का�. . .


कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

विराटनगर । मतदान गर्ने विषयलाई लिएर झडप भएपछि ओखलढुंगामा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार स्थितिलाई नियन्त्रणमा लिनका लागि ९ राउण्ड हवाई फायर गरिएको हो । चम्पादेवी गाउँपालिका–९ स्थित जीवन ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदाताको लाइन मिलाउ�. . .


लेटाङमा २ घण्टापछि सुरु, अन्य मतदान केन्द्रमा शान्तिपूर्ण

विराटनगर । स्थानीय तह निर्वाचनअन्तर्गत मोरङको लेटाङ नगरपालिकाको शान्ति भगवती माविमा मतदाता नामावलीमा विवाद हुँदा ९ः२५ बजेदेखि मात्रै मतदान सुरु भएको छ । मतदाता नामावलीमा अन्यत्रका मान्छेको नाम रहेको आरोप लगाउदै काङ्ग्रेस र एमालेबीच बिवाद हुँदा मतदानमा सुरु हुन केहिबेर लागेको हो । मोरङका प्रहरी �. . .


विराटनगर महानगरमा एमालेबाट उपप्रमुखकी उम्मेदवार कार्कीविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

विराटनगर । विराटनगर महानगरपालिकामा एमालेबाट उपप्रमुख उमेदवार शिल्पा कार्की विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासले विपक्षीको माग अनुसार अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको आदेश . . .


सुनसरीमा सीमा जोडिएका चार गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञा आदेश

इनरुवा । जिल्ला प्रशासन कार्यलय सुनसरीले ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्लाका सीमावर्ती क्षेत्रमा पर्ने पालिकाको सुरक्षालाई ध्यान दिएर निषेधाज्ञाको आदेश जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय सीमा जोडीएका भोक्राह नरसिंह, कोस�. . .


विराटनगरमा मौन अवधिको छैन पालना, कहलिएका नै उल्लंघन गर्छन्

विराटनगर । मंगलबार रातीदेखी मौन अवधि सुरु भयो । निर्वाचन आयोग तथा सुरुक्षा निकायले मौन अवधिमा के गर्न हुने के गर्न नहुने भनेर सूचित पनि गरेको थियो । तर सामाजिक संजालहरुमा भने बुधबार बिहानदेखी खुलेर नै भोट मागिदै आएको छ । दुई दिन देखी भेला तथा र्‍यालीहरु बन्द भए पनि समाजका जिम्मेवारी व्यक्तिहरुबाट नै �. . .


लेटाङमा एमाले कार्यकर्ताद्वारा वडा सचिव ढकालमाथि हातपात

लेटाङ । नेपाली काँग्रेस लेटाङ वडा नम्बर ३ का सचिव आशिष ढकाललाई एमालेका कार्यकर्ताले एमबी लिम्बुले आक्रमण गरेका छन् । मादक पदार्थ सेवन गरेका उनले लेटाङ–३ बिरनमा आक्रमण गरेको सचिव ढकालको गुसानो छ । घर फर्कने क्रममा समूहसहित भेटिएका लिम्बूले ढकाललाई एक्कासी आक्रमण गरेको आरोप छ । अन्य बेला राम्रै सम्ब�. . .