विराटनगर । बुढीगंगा गाउँपालिकामा मतगणना सुरु भएको छ । पहिला बुढीगंगा वार्ड नं. १ को मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले आवर विराटनगरलाई जानकारी दिए । पहिला बुढीगंगा वार्ड नं. १ बाट मतगणना सुरु भएको जानकारी आएको हो । वा�. . .
विराटनगर । बुढीगंगा गाउँपालिकामा मतगणना सुरु हुन लागेको छ । मतगणनाको लागि सबै तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले आवर विराटनगरलाई जानकारी दिए । अब केहि बेरमा मतगणना सुरु हुने जानकारी आएको हो । २८ हजार १ सय ५९ मतदाता रह�. . .
झापाको बिर्तामोडमा मतगणना शुरु भएको छ । शुक्रवारबाटै गणना थाल्ने भनिए पनि बिर्तामोडमा आज विहान ८ बजेदेखि गणना शुरु गरिएको हो । निर्वाचनको अधिकृतको कार्यालयका अनसार बिर्तामोडको वडा नं १ बाट मतगणना शुरु भएको छ । बिर्तामोडमा ४० हजार ९ सय ६५ जनाले मतदान गरेका थिए ।. . .
विराटनगर । मोरङको कानेपोखरीमा एमाले उमेदवार राजमती इङनामले अग्रता लिएकी छिन् । दुई हजार ४०० मत गणना गर्दा उनले ९६७ मत पाएकी हुन् । काँग्रेसका सन्जय भट्टराईले ६०७ मतसहित पछ्याईरहेका छन् । माओवादीका सुर्य धिमालले ४३२ मत पाएका छन् । यसैगरी उपाध्यक्षतर्फ एमालेका भोला अधिकारीले १०२४, काँग्रेसका मनु गुर�. . .
विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । दुहबीमा ५०० मत गणना गर्दा नेपाली काँग्रेसका उम्मेदवारले अग्रहता लिएका हुन् । दुहबी वडा नम्बर १ को मत गणनामा मेयरमा नेपाली काँग्रेसका बेद गच्छदारले २२० मत प्राप्त गरेका छन् । भने नेकपा एमाले र जनता समाजवादी पार्टीको गठ. . .
विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । महाकुलु वडा नं १ को ५ सय मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार सागर किराँतीले २२१ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका उम्मेदवार सुर्यबहादुर कुलुङले १९२ मत ल्याएर पछ्याएका छन् । पालिकामा स�. . .
विराटनगर । झापामा ७०.४८ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला र अन्य गरी ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेको जनाइएको छ । अघिल्लो निर्वाचनमा झापामा ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेकामा ७२ प्रति�. . .
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा महागठबन्धनका उम्मेदवार राम थापा पछि परेका छन् । राप्रपाका उनलाई सत्ता गठबन्धनकै समर्थन रहेको छ । तर प्रारम्भिक मतगणनाअनुसार उनी ७९ मतका साथ दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारले ९६ मत पाएका छन् । यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ७८ मत पाउँदा �. . .
विराटनगर बैशाख ३१ , मोरङको बेलबारी, उर्लाबारी, रंगेली र सुनवर्षी नगरपालिकामा मतगणना सुरु भएको छ । त्यसैगरी कानेपोखरी, जहदा, कटहरी,धानपालथान,मिक्फाजुङ र ग्रामथानमा मतगणना सुरू गरिएको छ । मोरङका १० पालिकामा मतगणना सुरु भएको छ ।. . .
विराटनगर । मोरङका ६ वटा पालिकामा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कानेपोखरी, जहदा, कटहरी,धानपालथान,मिक्फाजुङ र ग्रामथानमा मतगणना सुरू भएको हो । मोरङमा सबैभन्दा चासोले हेरिएको विराटनगर महानगरपालिकामा आजबाट मतगणना हुनेछ । मोरङका अन्य पालिकाहरुमा आजबाट नै मतगणना हुने जनाइ. . .
विराटनगर । संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु भएको छ। खाँदबारी नगरपालिका र चिचिला गाउँ पालिकामा गणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खाँदबारीमा २२ हजार ९० मतदाता संख्यामध्ये ६४. ४६ मत खसेको थियो।. . .
विराटनगर । बुढीगंगा गाउँपालिकामा ७८.८२ प्रतिशत मत खसेको छ । २८ हजार १ सय ५९ मतदाता रहेको पालिकामा ७८.८२ प्रतिशत मत खसेको जानकारीमा आएको छ । निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले ७८.८२ प्रतिशत मात्रै मत खसेको जनाएको छ । बुढीगंगाको ३७ पदका लागि भएको निर्वाचनमा कुल २२ हजार १ सय ९५ जनाले मतदान गरेका . . .