विराटनगर । मोरङको जहदा गाउँपालिकामा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजानिक गरेको छ । माओवादीबाट जहदा गाउँपालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरूको उपस्थितमा पार्टीले बुधबार चुनवी प्रतिवद्धता पत्र सार्वजानिक गरेको हो । जारी प्रतिवद्धता पत्रमा गाउँपालिका जोड्ने सबै सडक कालोपत्रे . . .
इलाम र सुनसरीमा दुइ जना मृत अवस्थामा फेला परेका छन् । इलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुनसरीको कोशी गाउँपालिका–४ स्थित नालीमा सोही गाउँपालिका–७ हरिपुर बस्ने ४५ �. . .
धरान । धरान १३ मंगलबार उत्सवमय बन्यो । नेकपा एमालेको चुनावी गीतले गुञ्जायमान बनेको धरान १३ मा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका वडाध्यक्षका उम्मेदवार नेत्र काफ्लेसँगै वडावासी छमछमी नाचे । आठ सूर्य सात छाप नेकपा एमाले जिन्दावादको नारासँगै वडामा नेकपा एमालेको सूर्यध्वजा फहराउँदै वडावासी काफ्लेको. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-१ मा माओवादीका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनको चुनावी अभियानअन्तर्गत माओवादीका ४२ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा संजय राजवंशी, कमल राजवंशी, दीप राजवंशी, विक्रम राजवंशी, अजय राजवंशी, भुराज र. . .
धरान । निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेले आफ्ना उम्मेदवार सहितको घरदैलोलाई तिब्रता दिइरहेको छ । धरानका विभिन्न वडामा मेयर र उपमेयरको उम्मेदवार सहित वडाअध्यक्षको उम्मेदवार र सदस्यहरु घरदैलोमा व्यस्त छन् । यसै बिच धरान वडा नम्बर १५ मा भएको घरदैलोका क्रममा नेकपा एमालेले युवाहरुलाई सक्षम र �. . .
झापा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘पत्रकारिताको बदलिदो आयामःअनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण आज मंगलबार कमल ५ पाडाजुँगीमा सुरु भएको छ । प्रमुख अतिथि गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र . . .
विराटनगर । प्रदेश १ को एकमात्रै महानगरपालिका र प्रदेश राजधानी विराटनगर दशदिन पछि हुने स्थानीय निर्वाचनको प्रचारमा केन्द्रीत छ । यस पटक १ लाख ३३ हजार १४२ मतदाता भएको विराटनगरमा सत्ता गठबन्धन भनिएको नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँगै यहिं भित्र जन्मिएको स्वतन्त्र लाल्टिन पार्टीदेखि सिंगल भ�. . .
धरान । नेकपा एमालेले १७ नम्बर वडामा मेयर र उपमेयरका उम्मेदवारसहित चुनावी घर दैलो अभियानलाई तिब्रता दिएको छ । मेयर उम्मेदवार मञ्जु भण्डारी सुबेदी र उपमेयर उम्मेदवार पदम प्रसाद लिम्बुसहित वडाध्यक्ष उम्मेदवार कल्पना शेर्पा लगायत उम्मेदवारहरु घरदैलो अभियानमा मतदाताहरुसंग मत मागेका थिए । वडाको फोकले. . .
धरान । कलेज अध्ययन गर्न थाले पछि सामाजिक सेवामा होमिएका वर्तमान धरान १९ का वडा अध्यक्ष पुर्ण प्रसाद लिम्बुलाई पुनः नेकपा एमालेले धरान वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०४६ सालको जन आन्दोलनमा धरान १९ बाट आन्दोलनको नेतृत्व गरेका थिए । स्थानीय वडाको विकास र समाजको लागि नेतृत्व गर्दै खुल्ला रुपमा सक्�. . .
धरान । अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइने ईद उल फितरको आज समापन गरिएको छ । धरानमा पनि मुस्लिम समुदायले शुभकामना आदान प्रदान कार्यक्रम गरेर ईद उल फितरको समापन गरेका छन् । शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्म�. . .
धरान । निर्वाचनको मिति नजिकिदै गर्दा धरानमा एमाले प्रवेश गर्नेको लहर नै चलेको छ । एमालेले जित्ने सुनिश्चित भए पछि नेपाली कांग्रेसका युवाहरु समेत नेकपा एमालेमा प्रवेश गरेका छन् । यसै क्रममा वडा नम्बर ४ का कांग्रेसका २९ जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । सोमबार स्थानीय युवा रामजित राई सहितको समुह�. . .
धरान । विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् कल्पना शेर्पा । २०२५ सालमा खोटाङको सिम्पानीमा जन्मिएकी शेर्पाको विद्यार्थीबाट राजनीतिक यात्रा सुरु भएको हो । काठमाडौंको पद्मकन्या क्याम्पसमा अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिमा प्रबेश गरिन् । २०४६ सालमा विद्यार्थी राजनीतिमा प्रबेश गरेकी शेर्. . .