विराटनगर । विराटनगर महानगरपालिकामा १० मा वडाअध्यक्षको लागि पहिलो स्वतन्त्र उमेदवारले मनोनयन दर्ता गराएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिका वडा नम्बर १० मा स्वतन्त्रबाट विजयी भएका माधवराज वाग्लेले फेरि उम्मेदवारी दिएका हुन् । उनले दोस्रो पटक वडा अध्यक्षमा स्वतन्त्र उम. . .
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकापा-४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन । शनिबार दिउँसो करिब १ बजे चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५०४ नम्बरको बस अनियनन्त्रीत भई नहरको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना ह�. . .
विराटनगर । आसन्न स्थानीय तह निर्वाचनको उमेदवारी दर्ताको समय शुरु भईसक्दा समेत प्रदेश नम्बर एकमा पार्टीका उमेदवार तय हुन सकेका छैनन् । निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको छ । तर, प्रमुख सत्ताघटक नेपाली कांग्रेसले आइतबार बिहानसम्म पनि प्रदेश एकका सबै जिल्लाका उमेदवारमात्र �. . .
विराटनगर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । विराटनगरमा संघीय अध्यक्ष कुमार लिङदेन मिराकको उपस्थितिमा मञ्चका संघीय महासचिव अशोक चेम्जोङ र मोर्चाका अध्यक्ष सलिम अन्सारीले सहमतिमा हस्ताक्षर गरेका छन् । लामो समयदेखि मञ्च र मोर्च�. . .
विराटनगर । प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा आज मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतयाः सफा रहनेछ । विभागले आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । �. . .
एमाले इलाम नगर कमिटीका करिब एक दर्जन कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनको लागि मेयर छनौटमा षडयन्त्र भएको भन्दै उनीहरुले शनिबार जिल्ला नेतृत्वसमक्ष सामूहिक रुपमा राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा इलाम नगर कमिटीका अध्यक्ष तिलक ठकुरी, उपाध्यक्ष दिपेन्द्र चापागाईंस. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित लोन्ध्रा खोलामा डुवी एक युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे स्थानिय ३० बर्षीय बसन्त माझी लोन्ध्रा खोलामा पसी बालुवा निकाल्ने क्रममा पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए । घटना स्थलमा तत्काल इलाका प्रहरी बेलाबारीबाट प्रहरी अधिकृत सहितक�. . .
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-३ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार राती करिब १० बजे को.२त २८३२ नम्वरको ट्रयाक्टरले ठक्कर दिदा घाईते भएका पैदल यात्री रतुवामाई नगरपालिका-९ का ४२ बर्षीय दिनेश भण्डारीलाई तत्काल उपचारको लागि स्थानिय मदन . . .
विराटनगर । नेकपा एमाले मोरङले जिल्लाका ६ स्थानीय तह बाहेक अन्य पालिकाको उमेदवार टुङग्याएको छ । एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार जिल्लाका १७ पालिकामध्ये महानगर बाहेकका १६ पालिकामा दशवटाको उमेदवार टुङ्ग्याएको हो । एमाले निकटहरुले सार्वजानिक गरे अनुसार मोरङको सुनवर्षी नगरपालिकाको प्रमुखमा �. . .
सुनसरी । प्रहरीको गाडी तोडफोड गरेको अभियोगमा सुनसरी प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ । बुधबार राती करिब १० बजेको समयमा रामधुनी नगरपालिका वार्ड नम्बर २ स्थित हसनपुरमा बा २ झ १९०५ नम्बरको प्रहरीको गाडीमा युवाहरुले तोडफोड गरेका थिए । बुधबार राती पौने ८ बजेको समयमा रामधुनी नगरपालिका–८ का ४३ बर्षीय. . .
धरान । प्रदेश १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहकार्यमा जनता मिडिया हव धरानले महिलाहरुको राजनीतिमा उपस्थिति र पहुँचका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । विहीबार धरानमा आयोजित अन्र्तक्रियामा महिलाहरुलाई राज्यका निणर्ायक तहमा पुर्याउन राजनीतिक दलहरु भन्दा माथि उठेर �. . .
झापा । झापाको बाह्रदशी–३ चारपाने राजगढ सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो राति साँढे ११ बजे प्रदेश २–०३–१९ प १८६४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलिको पोलमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक को मृत्यु भएको हो । झापा बाह्रदशी–२ का १९ बर्षीय दिपेश बि�. . .