धरान । धरान-१६ ले निम्न आय भएका विपन्न परिवारलाई आवास निमाणर्देखि एम्बुलेन्स सञ्चालन गर्ने लगायतका महत्वकाक्षी योजनाहरु अघि सारेको छ । नेकपा एमालेको तर्फबाट धरान-१६ को वडाध्यक्षको उम्मेद्वार बनेका हिमाल कार्कीले विपन्न वर्गका वडाबासीहरुलाई लक्षित गरि योजना बनाएर चुनावी घोषणपत्र सार्वजनिक गर्न�. . .
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु.१६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अग्नि पीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए । स. . .
धरान । धरान क्षेत्रमा रहेका मजदुर घटकहरुले नेकपा एमालेका मेयर उपमेयसहित २० वटै वडाका १०२ जना उम्मेदवारहरुलाई जिताउने अभियान शुरु गरेका छन् । बुधबार लोडअनलोड र निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूले चुनावी भेला गरेका छन् । यस्तै यातायात क्षेत्र, सेक्युुरिटी मजदुर, सफाई मजदुरलगायत विभिन्न घटकहरुल�. . .
झापा । नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिनुभएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत न�. . .
विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर सचिव नमिता न्यौपानेलाई कारवाही गर्न महानगर कमिटिले सिफारिस गरेको छ । विराटनगर महानगरपालिका कमिटिले प्रदेश कमिटि समक्ष सचिव न्यौपानेसहित दशजनालाई कारवाही गर्न सिफारिस गरेको हो । महानगरका इन्चार्ज पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डल, महानगरका. . .
विराटनगर । मोरङमा निर्वाचन सुरक्षा योजना अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पेट्रोलिङ्ग गस्ति सुरु गरेको छ । जिल्लामा तीन प्रकारका मतदान केन्द्रको बर्गिकरण गरेर अवस्था हेरेर सुरक्षा परिचालन गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पर्याप्त सुरक्षाकर्मी परिचाल. . .
ईलाम । मृत फेला परेकी ईलाम नगरपालिका-८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संग्लग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको छ । बैशाख १७ गते इलाम नगरपालिका-८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरिरका विभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्�. . .
धरान । विगतमा निर्वाचनमा होमिएका दलहरुले जनताका सामू धेरै वाचा गरेपनि जितेर गएपछि सबै वाचा विर्सिने गरेको वृतान्त सुनाउदै लोकतान्त्रिक गठबन्धनले उपमहानगरपालिकाको नेतृत्व सम्हालेमा यस्ता कुराहरुको सुधार गर्न गठबन्धनका उम्मेदवारहरुलाई सर्वसाधारणले आग्रह गरेका छन् । दहरुले निर्वाचनताका यो गर्छ. . .
विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचार अभियानका क्रममा एमालेको तर्फबाट विराटनगरका मेयरका उम्मेदवार सागर थापा र उपमेयरकी उम्मेदवार शिल्पा कार्की भोट माग्न वडा-वडामा पुग्नुभएको छ । पत्रकार इन्दिरा भट्टराईका अनुसार मेयर र उपमेयरका उम्मेदवारहरुले वुधवार वडा नं. ९ को घरदैलो कार्यक्रम. . .
विराटनगर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्रै मतदान गर्न आम नगरबासीलाई अपिल गरेका छन् । गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै प्रधानमन्त्री देउवाले विराटनगरको मेयरमा नागेश कोईराला र उपमेयरमा अमरेन्द्र यादवलाई मतदान गर्न अपिल गरेका हुन् । बुधबार नेपा�. . .
झापा । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै विभिन्न राजनीतिक दलका उम्मेद्वार तथा नेता कार्यकर्ता मतदाताको घर घरमा मत मागिरहेका छन् । विविन्न एजेण्डा लिएर यतिवेला मतदाताकहाँ जाने उम्मेद्वार मध्ये बाह्रदशी गाउँपालिकामा रहेका सत्तारुढ गठबन्धन दलका उम्मेद्वारले कृषि लाई प्राथमिकतामा राखेर आफ्. . .
भोजपुर । ११ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका-१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा बालयौन दुरुपयोग गरेको भन्ने किटानी जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिल�. . .