पुर्व

निर्वाचनमा दलका कार्यकता खटाएको भन्दैं उजुरी

धरान । धरानस्थित निर्वाचन अधिकृतको कार्यलयमा दलका नेतालाई खटाएको भन्दैं जिल्ला निर्वाचन कार्यलयमा उजुरी परेको छ । क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणीराज पोखरेललाई निर्वाचन कार्यलयमा खटाइएको छ । उहाँ नेकपा समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरु कुनै दलमा �. . .


भोजपुरमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले ज�. . .


दुहबीमा कांग्रेसकी उपप्रमुखकी उमेद्वार मेनुका विभिन्न योजना सहित घरदैलो अभियानमा

विराटनगर बैशाख २५, सुनसरीको दुहबीमा नेपाली कांग्रेसबाट उपप्रमुखकी उमेद्वार मेनुका खतिवडाको चुनाबी घरदैलो अभियान जारी रहेको छ ।  उनले आफ्नो प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेकी छिन । उनको प्रतिबद्धता पत्रमा कुनै पनि हिंसा प्रभावितहरुको लागि हटलाईन नम्बर , बृद्ध भत्ता लगायत जनताको घर घरमा पुर्याउन. . .


झापामा दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुला पक्राउ

झापा । विवाहमा दाईजोको बिषयमा विवाद गर्ने बेहुला झापा गाउँपालिका-४ बस्ने २८ वर्षीय डेविट चौधरीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । मेचिनगर नगरपालिका-१५ स्थित बेहुलीको घरमा बेहुला चौधरीले दाईजोमा मोटरसाइकल नदिएको भनि विवाद गरेकोले बेहुली पक्षले विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसूरमा ज�. . .


आगलागीमा परेर विराटनगरमा उपचाररतको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा मुख्यमन्त्री

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुरको षडानन्द नगरपालिका–१४ बोया बिहीबारेमा भएको आगलागीमा परी घाइते भएकाको स्वास्थ्य अवस्था बुझ्नु भएको छ । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत ३२ वर्षीय खेममणी तामाङ र २७ वर्षीया प्रतिमा तामाङको स्वास्थ्य स्थितिका बारेमा मुख्यमन्�. . .


ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-५ स्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटनाट हुँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब १ बजे ओखलढुङ्गाको ठाडेबाट सदरमुकाम आउदै गरेको ग. १ त ३१२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खसि दुर्घटना हुदा घाईते भएका ट्याक्टर चालक सिद्ध�. . .


ईलाममा निर्माणाधिन भवनबाट लडी १ जनाको मृत्यु

ईलाम । ईलामको सुर्योदय नगरपालिका-१२ स्थित करफोक माध्यमिक विद्यालयको निर्माणाधिन भवनबाट लडी १ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका करिब ५ बजे विद्यालयको ४ तले निर्माणाधिन भवनको माथि टिन (टस) लगाउने क्रममा भुईमा झरी घाईते भएका वारा जितपुर नगरपालिका-५ गकुलियाका २५ बर्षीय पुकार चौधरीलाई उपचारको लागि झ�. . .


भोजपुरमा आगलागीबाट १ बालिकाको मृत्यु, २ घाईते

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-१४ बिहिबारे बजार स्थितमा आगलागि हुँदा बालिकाको जली मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जली घाईते भएका छन् । शुक्रबार बेलुका करिब ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भई घर पुर्ण रुपमा जली नष्ट हुँदा निजको २ बर्षीया . . .


सङ्खुवासभा नेपाली काँग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही

सङ्खुवासभा । नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । काँग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक बसेकालाई पार्टीबाट निष्कासन गरेको उल्लेख गरेको छ । सभापति दीपक खड्. . .


ताप्लेजुङमा आफ्नै बुवा र आमाको हत्या गरेको अभियोगमा पक्राउ

ताप्लेजुङ । आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । आइतराजले आफ्नै बुवा र आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुना सा. . .


बेलबारीमा राप्रपाका मेयर उम्मेदवारको कारमा आगजनी, एक जना पक्राउ

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरका उम्मेदवारको सवारीसाधनमा आगजनी गरिएको छ । मेयरका उम्मेदवार खेमप्रसाद गौतमको घरमा राखिएको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी गरिएको हो । प्रहरीले आगजनीमा संलग्न आरोपमा सुन्दरहरैंचा–१२ का २८ वर्षीय सुवास पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धा�. . .


धनकुटामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा । धनकुटाको साँघुरीगढी गाउँपालिका-३ स्थित सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार राती करिब १२ बजे साँघुरीगढी-३ कुशेटारबाट घर फर्कदै गरेका स्थानिय ३८ बर्षीय इन्द्र बहादुर याखाले चलाएको को.२८प ७४७१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट . . .