विराटनगर । राष्ट्रिय जनगणना २०७८ सञ्चालनका लागि प्रादेशिक कार्यालयको स्थापनासँगै प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । प्रदेश १ का १४ जिल्लामा गणक प्रशिक्षण गर्नका लागि आवश्यक प्रशिक्षक तालिम सुरु गरिएको हो । विराटनगरमा साविक मेची अञ्चल बाहेका १० जिल्लाको तालिम सोमबार सुरु भएको छ । केन्द्रीय तथ�. . .
विराटनगर जैन श्वैताम्बर तेरापंथ सभाको निर्वाचन सम्पन्न भएको छ। हिजो सम्पन्न चुनावमा ओम प्रकाश दुगडलाई एक मत अन्तरले हराउंदै बिराटनगरका अर्का प्रतिद्वन्दी सतिस कुमार दुगड ३७८ मतका साथ विजयी भएका छन्। उक्त संस्थाले जैन धर्मको प्रचार प्रसार गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको स�. . .
बिराटनगर बिराटनगर स्थित सेन्ट्रल मलमा भएको स्पाइस लाउन्जमा होलि विशेष कार्यक्रमको आयोजना हुने भएको छ । लाउन्जले यहि आउँदो चैत १५ गते पहाडको होलीको दिन होलि इभेन्ट गर्न लागेको हो। कार्यक्रमको अवसरमा स्थानीय डिजेहरुद्वारा सांगीतिक प्रस्तुति गर्ने लाउन्जका म्यानेजर दिपेश न्यौपानेले बताए । कम्प्. . .
विराटनगर कोरोना संक्रमणकालिन र लकडाउनको समयमा पनि विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ईटहरीका विद्यार्थीहरुको आन्दोलन जारी छ । इटहरीमा निजी क्षेत्रमा सञ्चालित कलेजहरुमा प्लस टु तहमा अध्ययनरत विद्यार्थीहरुले शुल्कको विषयलाइ लिएर विगत केहीदिन यता सडक जाम गर्नेदेखी कलेजमा ताला बन्दी सम्मको आन्द. . .
विराटनगर । झापाको दमकमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु ३ जना घाईते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिबार बेलुका तीन जना सवार रहेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको रतुवामाईका दुई जनाले ज्यान गुमाएका हुन�. . .
विराटनगर आकृति रानि फुयल विश्व मुख दिवसको अवसर पारि आज बिराटनगरको बरगाछिमा रहेको लोक सेवा डेन्टल क्लिनिकले नि :शुल्क दन्त शिविरको आयोजना गरेको छ। उक्त शिविरबाट ७६ जनाले सेवा लिएको क्लिनिक संचालक डा.पवन म. . .
विराटनगर राष्ट्रिय अन्तर वडा टेबलटेनिस प्रतियोगिताको उपाधी विराटनगर महानगरपालिकाको वडा नं ३ ले जितेको छ । काठमाडौको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस संघमा आज भएको फाइनलमा विराटनगर वडा नम्बर ३ ले धरान वडा नम्बर ९ लाई ३-० ले हराउँदै विजयि भएको छ। मेन्स इभेन्ट्स मा वडा नं ३ ले २ लाख मुल्य बरा�. . .
विराटनगर आकृति रानि फुयल विराट आदर्श साहित्य मंच विराटनगरले `मनिता विश्वास सम्मान पुरष्कार -२०७७´ बाट दुईजना श्रष्टालाई सम्मान गर्ने भएको छ। सम्मानित हुनेमा बिराटनगरका साहित्यकार भेषराज पोखरेल र पोखराका प्रकट पंगेनि `शिव´ रहेका छन् �. . .
विराटनगर आकृति रानि फुयल मिष्टर एण्ड मिस बिराटनगर २०७७ को फाइनल यहि चैत ९ गते सोमबार हुने भएको छ। उक्त कार्यक्रम बिराटनगर स्थित जैन भवनमा हुने आयोजकले जनाएको छ । अडिसनबाट छानिएका उत्कृष्ट सहभागिहरू मध्ये फाइनलमा २५/२५ जना छनौट गरिएक. . .
प्रेम देवान विराटनगर । गएरातीदेखी परिवारसँग सम्पर्क विहिन रहेका विराटनगर महानगरपालिका – ३ आयल निगम पूर्व घर भएका ‘कान्छा’ भनिने ३५ वर्षिय नितेश कुमार राई मृत अवस्थामा भेटिएका छन् । राईको शुक्रबार विहान विराटनगर १९ मा निर्माणाधिन रहेको अन्र्तराष्ट्रिय रंगशाला नजिकैको पिपलको रुख मुनी उनको शव भेटिए. . .
‘एक्स्प्लोर ईष्ट (अन्वेष्ण पूर्व)’ भन्ने मूल नारा सहित नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरले मोटर र्याली गर्ने भएको छ । नेपाल युवा यद्यमी मंच च्याप्टरले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी चैत्र १२ मोटर र्याली गर्ने जनाएको छ । विराटनगरबाट प्रारम्भ हुने मोटर र्याली वर्दिव�. . .
विराटनगर विराटनगर स्थित ट्राफिक चोकमा आज विराट होटेल व्यवसायी संघद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ६० जनाले रगत दान गरेका संघका अध्यक्ष विजयराज प्रसाईले जानकारी दिएका छन् । बिराटनगरमा देखिने रगतको अभाव र आवश्यकतालाई मध्यनजर गर्दै हरेक वर्ष विराट होटेल व्यवसाय�. . .