पुर्व

चिठ्ठा परेको भन्दै ठगी गरेको ८ लाख बढी रकम गोबरको थुप्रोबाट बरामद

विराटनगर । चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । अनलाईनबाट चिठ्ठा परेको सामाग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा–९ का २९ बर्षीय पंकज पौडेली बि.क. पक�. . .


ग्यालभोलुम रंगिन जस्तापाता उत्पादनका लागि आरतीले चार अर्ब लगानी थप्दै

विराटनगर । आरती स्ट्रिप्स प्रालिले ग्यालभोलुम रंगिन तथा सादा जस्तापाता र सीआर सीटको दुई प्लान्टसहित ४ अर्बको लगानी थप्दैछ । यही फागुनबाट नयाँ दुई प्लान्ट सञ्चालन गर्ने भएको हो । यो थप लगानीसमेत आरतीको कुल लगानी १६ अर्ब रुपैयाँ पुगेको छ । ग्यालभोलुम जस्ता पातामा जिंकसहित आल्मुनियम, सिलिकन पनि थप गरेर �. . .


मनमोहन विश्वविद्यालयले थाल्यो निर्माण सामाग्रीको गुणस्तर परीक्षण

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले भौतिक निर्माणमा प्रयोग हुने सामग्रीहरूको व्यावसायिक परीक्षण गर्न थालेको छ । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित विश्वविद्यालयले आधुनिक प्रयोगशालामा निर्माण कार्यमा प्रयोग हुने रड, सिमेन्ट, बालुवा, गिट्टी आदि सामग्रीहरू मापदण्ड अनुसारको गुण. . .


डिजेल तस्करको निसानामा असई माझी, नाकै भाँचने गरी आक्रमण

विराटनगर । मोरङमा तस्करी मौलाएसँगै प्रहरीले नियन्त्रणमा लिन थालेको कदम विरुद्ध तस्करहरु आक्रमणमा उत्रिएका छन् । जिल्लाको पूर्वी–दक्षिण क्षेत्रदेखि भारततर्फ डिजेल तस्करी गर्ने समूहले मझारे प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रामकुमार माझीमाथि नै आक्रमण गरेका हुन् । डिलेज तस्करी गर्न�. . .


गिरिजा प्रसाद कोइराला स्मृति कपको अन्तिम क्वार्टर फाइनलमा मिलन चौक बिजयी

जारी "गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"को अन्तिम क्वार्टर फाइनल खेल सम्पन्न भएको छ । जयरामपुर युवा क्लब विरुद्ध मिलन चौक युवा क्लब जहदाको बिच भएको उक्त अन्तिम क्वार्टर फाइनल खेलमा मिलन चौक युवा क्लब बिजयी भएको छ । खेलको दोश्रो हाल्फको ७ औं मिनेटमा जयरामपुर युवा क्लबले गोल गरेर १-० को �. . .


ग्यासको आउडल्याडमा डुबेर नाबालिकाको मृत्यु

झापा । झापा अर्जुनधारा–४ मदनपुर बस्ने राज अधिकारीको ४ बर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको छ । आइतबार बिहान पौने १० बजे आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा उनको डुबेर मृत्यु भएको हो । आफन्तले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएपछि घटनास्थल पुगेको प्रहरीले कानुनी कारबाही प्रक्. . .


बन्चरो प्रहार गरी श्रीमतीको हत्या

विराटनगर । तेह्रथुमको लालिगुराँस नगरपालिका–३ मुसाङखेलका ४३ बर्षीय नर बहादुर लिम्बु हत्याको आरोपमा पक्राउ परेका छन् । आइतबार बिहान ११ बजेको समयमा लिम्बुले घरायसी बादबिबादको कारण आफ्नै श्रीमती ४७ बर्षीया मईतरानी लिम्बुलाई बन्चरोले प्रहार गरी हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । घटना भएको सू�. . .


सत्तापक्षका सांसदले अवरोध गरेपछि प्रदेश एकको बैठक स्थगित

विराटनगर । प्रदेश एकको संसद बैठक सत्तापक्षका सांसदले अवरोध गरेपछि स्थगित भएको छ । आइतबार दुई बजेका लागि बोलाइएको संसद् बैठक दिउँसो ३ बजेर ५८ मिनेट जाँदा सुरू भएको थियो। प्रदेशसभा बैठक सुरु भएलगत्तै फागुन ९ गतेसम्मका लागि संसद बैठक स्थगित भएको हो । प्रदेशसभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका वि�. . .


प्रदेश–१ मा नेकपाका दुई समूहबीच सहमति जुटेन

बिराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच सहमति जुट्न सकेन । बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेका थिए । तर, आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका हुन् । मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् । यो प्रस्त. . .


बर्जुमा रक्तदान कार्यक्रम

विराटनगर । रोट्रेक्ट क्लव अफ विराटनगरले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बर्जु गाँउपालिका स्थित सितागञ्ज स्वास्थ्य चौकीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा २२ पिन्ट रगत संकलन भएको रोट्रेक्ट क्लव अफ विराटनगरका सदस्य क्षितिज गौतमले बताए ।    . . .


 ‘पापड’ लाई सक्रिय बनाईने

विराटनगर । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष तथा बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संविधानलाई ट्रयाकमा फर्काउन पेशागत संघ संगठनहरुको साझा संस्था ‘पापड’ लाई सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । संसद बिघटन गरेर वैशाख १७ र २७ गते तोकिएको निर्वाचन असंभव रहेको बताउँदै त्यसका लागि ‘पाप�. . .


विद्यालय मर्जर गर्ने नीति ल्याउनु पर्ने प्याब्सनको माग

विराटनगर । निजी तथा आवसीय विद्यालय संगठन (प्याब्सन) ले कोरोनाका कारण विद्यालय बन्द हुने अवस्था सिर्जना भएको भन्दै ‘मर्जर’नीति ल्याउन सरकारसँग माग गरेका छन् । देशभरका झण्डै एक हजार विद्यालय बन्द हुने अवस्थामा पुगेको चिन्तासहित दुई वा दुई भन्दा बढी निजी विद्यालयलाई गाँभ्ने नीति आवश्यक रहेको निष्कर्ष �. . .