विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र पुनः लयमा फर्केको दावी गर्नुभएको छ । उद्योग संगठन मोरङको ४८ औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र लयमा फर्केको बताउनु भएको हो । सरकारको समृद्ध नेपाल सुखी नेपालीको महत्वकांक्षालाई सहयोग प�. . .
विराटनगर १३ मलाय रोडको गौशाला चोकमा हिमाल आँखा अस्पताल संचालनमा आएको छ। हिजोबाट सामान्य पुजापाठ गरि अस्पतालको उद्घाटन गरिएको अस्पताल संचालक समिति सदस्य आरिफ हुसेनले जानकारी दिएका छन्। रुबी साहको अध्यक्षतामा पांच जना लगानीकर्ताको पहलमा सो अस्पताल संचालनमा ल्याइएको हो। अस्पतालले ओपिडी , इमर्जेन�. . .
विराटनगर । झापा दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको मोटरसाईकल र स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । गत राती सभा ९ बजे प्रदेश१–०१–१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे.९ प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक ५० बर्षीय ईन्द�. . .
विराटनगरमा विभिन्न देवीदेवताका मन्दिरहरु छन् तर सोहि मध्ये एक यस्तो मन्दिर छ जुन ओझेलमा परेको छ। त्यो हो सरस्वती टोलको सरस्वती मन्दिरको प्राङ्गणमा रहेको डोलेश्वर महादेवको मन्दिर। जुन धेरै जसोलाइ थाह नहुन सक्छ। बिराटनगर निवासी दम्पति विष्णु लक्ष्मी श्रेष्ठले आफ्नो घरमा पुजा गर्न गाह्रो हुन थाल�. . .
विकल्प एन अल्टरनेटिभले एट्लास नेटवर्कसँगको सहकार्यमा अनलाइन एसिया लिबर्टी फोरम २०२१ को आयोजना गर्ने भएको छ । एसियाको विभिन्न देशमा आयोजना गरिने उक्त कार्यक्रम हाल कोभिड-१९ ले निम्त्याएको समस्याको कारण अनलाइन गर्न खोजिएको हो। यो कार्यक्रम २४ जुन २०२१ (१० अषाढ २०७८) बिहीबारको दिन, नेपालको �. . .
विराटनगर । संखुवासभा धर्मदेबी नगरपालिका ६ फाक्सीका ७ बर्षीय सिताराम बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागी बालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । . . .
सुजता लिम्बु विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव प्रक्रियामा नजाँदै अलमलमा परेको छ । सर्वोच्चको फैसलापछि माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाको वैधता सकिएसँगै दुई पार्टी अलग–अलग भएसँगै दर्तौ भएको अविश्वास प्रस्ताव समेत अलम. . .
विराटनगर । उदयपुरमा २ जना र मोरङ १ जनालाई लागुऔषध सहित पक्राउ गरिएको छ । उदयपुर त्रियुगा ३ भुल्केका ३७ बर्षीय सहिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट स्पास्पो–प्राक्सोभन ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल सहित पक्राउ गरिएको छ भने उदयपुर बेलका (७ �. . .
विराटनगर । झापा र सुनसरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । झापा, दमक नगरपालिका–१ श्रेष्ठ चौक र सुनसरको इनरुवा–८ मा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो । दमकको श्रेष्ठचौक स्थितमा मे१त ६०३२ नम्बरको ट्याक्टरबाट लडि सह–चालक ईलामका २१ बर्षीय बसन्त राईको मृत्यु भएको छ । बुध�. . .
हिन्दूहरुको पवित्र चाड महाशिवरात्रीको अवसरमा श्री श्री रवि शंकर बिद्या मन्दिरले आज एक कार्यक्रमको आयोजना गरेको छ । शिव पार्वतीको पौराणिक कथावस्तुलाई आधार बनाएर एक सास्कृतिक कार्यक्रमको आयोजना गरेको बिद्यालयकि प्रधानाध्यापक सिमा अग्रवालले जानकारी दिएकि छिन् । . . .
विराटनगर । नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक भायानेटले एक रुपैँयामा सेट–अप बक्सको अफर ल्याएको छ । आफ्ना ग्राहकलाई सेवा र अफर प्रदान गर्ने कुरामा भायानेट सधैं अगाडी रहेको भायानेटले एक रुपैँयामा सेट–अप बक्स अफर सार्वजानिक गर. . .
काकडभिट्टा । झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट बुधबार दिउसो ११ बजे लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् । प्रतिबन्धित लागुऔषध अफिमको का�. . .