पुर्व

विराटनगरबाट वेवारिसे अवस्थामा डिजेल बरामद

बिराटनगर महानगरपालिका वडा नं.१२ स्थित बखरी नजिकै प्लाष्टिकको १३ वटा डिजेलयुक्त गिलेन बरामद भएको छ। बरामद गिलेनमा अन्दाजी ६८० लिटर डिजल रहेको प्रेस बिज्ञप्तिमा जनाइएको छ । गत फागुन २४ गते साझको समयमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली चोरी निकासी गरी लैजानका लागी राखिएको सो डिजेलका गिलेनहरु य�. . .


ल्यापटप चोरी गर्ने विराटनगरबाट एक जना पक्राउ

चोरीको ल्यापटपसहित मङ्गलबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी २३ वर्षका अमिशजङ्ग बस्नेत रहेका छन्। बस्नेतलाई विराटनगर महानगरपालिका–९ ट्राफिक चोकबाट चोरीको ल्यापटपसहित पक्राउ गरिएको हो। फागुन १ गते विराटनगर–४ ढाटस्थित डेराबाट चोरी भएको उमेशकुमार यादवको लेनोभो कम्पनीक�. . .


मोरङको सुन्दरहरैँचामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

विराटनगर । आफ्नै श्रीमती हत्या गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गौशाला टोलका ४४ वर्षीय विष्णु ऋषिदेवलाई श्रीमती हत्या आरोपमा पक्राउ गरेको हो । उनले सामान्य घरायसी विवादमा श्रीमती ३३ वर्षीया सावित्री दाहाल (ऋषिदेव)को हत्या गरेको प्रहरीले जनाएको . . .


मोरङको सुन्दरहरैंचाबाट लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर । मोरङ सुन्दरहरैचा नगरपालिका १० स्थितबाट लागुऔषध सहित ५ जना पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय विराटचौकबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई सोमबार राती ८ बजे नियन्त्रणमा लिइएको हो । प्रहरी टोलीले सुन्दरहरैंचा १० बस्ने ३४ बर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप थान–१०, लुपिजेसिक थान–७, . . .


विराटेश्वर बृद्धाश्रमका ६० जनालाई दिवा खाजा सहयोग

अन्तराष्ट्रिय नारि दिवसको अवसर पारि स्वतन्त्र महिला समूह विराटनगरले विराटेश्वर बृद्धाआश्रममा एकदिने दिवा खाजाको प्रवन्ध गरेको छ । समुहले आश्रममा आश्रित ६० जनालाई खीर, तरकारी, पुरी, फलफुल, जुस लगायतका खाद्य सामग्री उपलब्ध गराएको समूहका सदस्य सुस्मा ढकालले जानकारी दिएकी छिन्। १११ औं अन्त�. . .


विराटनगरमा महिला सशक्तिकरण बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारि शान्ती युवा क्लबले महिलाहरुलाई प्रदान गरिएको अवसर र महिला सशक्तिकरण बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ| बिराटनगर म न पा वार्ड नम्बर ११ का महिलाहरुलाई लक्षित गरि आज अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमको प्रम�. . .


ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटनगर । धनकुटा सहिदभुमी गाऊपालिका ७ चाम्चा बस्ने ५० बर्षीया मन कुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज दिउसो ११ बजे सोही स्थानमा ना५त १९७१ नम्बरको ट्रयाक्टरले पैदल यात्री राईलाई ठक्कर दिई घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने ट्याक्टर प्रहरी. . .


कर्मचारी मिलन केन्द्र मोरङ्गद्वारा बार्षिक साधारण सभा सम्पन्न

कर्मचारी मिलन केन्द्र मोरङ्गले आफ्नो बार्षिक साधारण सभाका साथै रमाइलो बनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा केन्द्रका प्रमुख संरक्षक उच्च अदालत मोरंगका माननीय मुख्य न्यायधीश तिल प्रसाद श्रेष्ठ लगायत उच्च तथा जिल्ला अदालतका माननीय न्यायाधीशहरु, केन्द्रका संरक्षक प्रमुख जिल्ला अधिकारी , . . .


दुई अर्ब बढीका पाँच पूर्वाधार आयोजनामा संघीय सरकारसँग प्रदेशको सहलागनी प्रस्ताव

विराटनगर । प्रदेश सरकारले अगाडी बढाएका विकास आयोजनाका लागि रकम अभाव भएपछि संघीय सरकारसँग सहलगानी प्रस्ताव गरिएको छ । प्रदेश नम्बर १ को सरकारले प्रदेशमा निर्माण भइरहेका पाँच वटा सडकमा संघीय सरकारको सहलगानी प्रस्ताव गरेको हो । प्रदेश नम्बर १ को मन्त्रिपरिषदको आइतबार सम्पन्न बैठकले प्रदेश सरकारले चा. . .


प्रहरी परिवारका लागी सिपमुलक सौन्दर्य कला तालिम

विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र धरानमा “सिपमुलक सौन्दर्य कला तालिम” को सुरु गरेको छ । प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा संचालन हुने उक्त ३ महिना अवधीको सौन्दर्य कला (ब्यूटीपार्लर) �. . .


हिंसा विरुद्ध उठ्न राजनीतिक दलभन्दा महिला सक्रियता आवश्यक

इटहरी । प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले राजनीतिमा हुने महिला हिंसा विरुद्ध लड्न राजनीतिक दल भन्दा माथि उठन सक्नुपर्ने बताउनुभएको छ । इटहरी उपमहानगरले १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको श्रमिक महिला दिवसको महत्व र राजनीतिमा महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा �. . .


करेन्ट लागी सह-चालकको मृत्यु

विराटनगर । मोरङ बेलबारी नगरपालिका ७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागे मृत्यु भएको छ । आईतबार राती ९ बजे दुहबी–२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह–चालक आशिसलाई ईलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाईते भएका उनको बिराट अस्पताल विराटन. . .