बिराटनगरको ट्राफिक चोकमा हिजो रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विकल्प एन अल्टरनेटीभ्स बिराटनगरका विकल्प फेलोज र महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस बिराटनगरमा बि एस डब्ल्यु प्रथम वर्षमा अध्यनरत विध्यार्थीहरुको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा जम्मा ४२ पिन्ट रगत संकलन भएको थियो । /> विक�. . .
सुमन सुस्केरा विराटनगर । बिराटनगर महानगरपालिकामा पछिल्लो समय नियुक्तिको बिषयलाई लिएर विवाद नै सिर्जनाभयो । बोर्ड बैठकमा नै सदस्यबीचमा मतभेद भएको हो । बोर्ड बैठकबाट पास नै नभई महानगरपालिकाका मेयरले एक्लो निर्णयबाट पैसा बाँडेको तथा कर्मचारी नियुक्तिको बिषयले निक्कै चर्चा समेत पाएको थियो । यसअघि प�. . .
बिराटनगर स्थित पुर्वान्चल बाल आश्रमलाइ समाजसेवि हरि पोख्रेलले आश्रमलाई आवश्यक रहेका भाडाँँकुडाँ सहयोग गरेका छन् । पहिला देखि नै आफुले आश्रमलाई निरन्तर सहयोग गर्दै आइरहेको र सहयोग गर्दा आफुलाइ धेरै खुशी मिल्ने गरेको पोख्रेलले जानकारी दिए । हाल आश्रममा करिब ९० जन. . .
इटहरी । सुनसरी ईटहरी(३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी(५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घट्ना हुदा सह चालक गजेन्द्र राई गम्भिर घाईते भएका थिए । घाईते राईको धरान घोपामा उपचारको क्रममा ०९ बज�. . .
विराटनगर । प्रदेश नम्बर १ कै ठुलो वाटर पार्क सुनसरीको ईटहरी-२ तालतलैयामा संचालनमा आउने भएको छ । करिब ३० करोडको लगानीमा ईपी ल्याण्ड एण्ड वाटर पार्क सञ्चालनको अन्तिम तयारीमा रहेको छ । फागुन १७ गतेदेखि सञ्चालनमा आउने पार्क ६ बिगाह क्षेत्रफलमा फैलिएको छ । पार्कमा पानीसँगै खेल्ने अत्याधुनिक ८ वटा स्लाई�. . .
ईटहरी इटहरी उपमहानगरको आठौ नगरसभा सुरु भएको छ । नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौधरीले कोभिड १९का कारण पुरक वजेट ल्याउन वाध्य हुनु परेको वताउनुभयो । उहाँले सातौ नगरसभाले स्वीकृत गरेको वजेट नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड १९ का कारण राजश्वमा परेको प्रभावले स्वी�. . .
भाइरलहुड डान्स स्टुडियोको आयोजनामा विराटनगरमा दुईदिने नृत्य कार्यशाला सुरु भएको छ । मारवाडी सेवा सदनमा शुक्रबारदेखि सुरु भएको कार्यशालामा करिब १ सय जना प्रशिक्षार्थी सहभागी भएका छन् । शनिबारसम्म सञ्चालन हुने कार्यशालामा इन्डिया बेस्ट डान्सर २०२० का विजेता टाइगर पप, स्याण्डी, ऋषी सूफीले प्रशिक्ष�. . .
विराटनगर ५ त्रिमुर्ति चोकमा सार्वजनिक ब्यायमशाला संचालनमा आउने भएको छ। उक्त व्यायामशाला लायन्स क्लब अफ विराटनगर शुभम र बिराटनगर महानगरपालिकाको समन्वयमा बनाउन लागिएको शुभम कि वर्तमान अध्यक्ष मोनिका शर्माले जानकारी दिएकि छिन्। आवर विराटनगर संग कुरा गर्दै शर्माले भनिन्, जिममा राखिने मेसिनहरुक�. . .
विराटनगर । मोरङको जहदा–१ धुनीटोलमा ११ वर्षीया बालिकालाई ४५ वर्षीय पुरुषले जर्बरजस्ती करणीको प्रयास गरेका छन् । फागुन ६ गते कोहि नभएको मौका पारेर स्थानीय राजेन्द्र सरबरियाले बालिकालाई मकैबारीमा जर्बरजस्ती करणी प्रयास गरेको खुलेको छ । घटना ढाकछोप गर्ने योजनासहित गाउँमै मिलाउन प्रयास गरिएका कारण ढि�. . .
लक्ष्मीनिया युवा क्लब द्वारा आयोजना गरिएको वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा आज छैठो पहिलो क्वार्टर फाइनल खेल जहदा ३ जयरामपुर र जहदा-६ पोखरिया बीच भएको छ । जहदा-३ ले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।जहदा-६ ले ब्याटिंग गर्दै १६ ओभरको समाप्तिमा १८९ रन बनाउन सफल भयो।जहदा-३ ले. . .
विराटनगर । मोरङको उर्लाबारी–५ का प्रविन बास्तोलाको हत्याका प्रतिवादीमध्ये एकजनालाई पूर्पक्षका लागि थुनामा र एकजना विरुद्ध तीनलाख धरौटी आदेश भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अभियोजन दर्ता गर्दा अभियोगपत्रसहित अदालतमा उपस्थित भएकामध्ये रिकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका ल. . .
बिराटनगर, लियो जिल्ला परिषद् ३२५ ए १ (सोसाइटी जोन) को आयोजनामा फिड द निड नेपाल,रिलाइबल लाइफ इन्स्योरेन्स र द रोयल बिरयानि हाउसको सहयोगमा रानि बिराटनगर १७ का मदरसा दारुससलाम इसलामपुरका बालबालिकालाई म्याट, कार्पेटका साथै खेलकुद एवं शैक्षिक सामग्री वितरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथिमा विराट. . .