पुर्व

बर्जु तालमा दुर्घटनाको जोखिम: बिना सुरक्षा क्षमताभन्दा बढि डुङ्गामा सवार

सुनसरीको बर्जु गाँउपालीका ६ मा रहेको बर्जुतालमा डुङ्गा चढ्दै आन्तिरिक पर्यटक । सुरक्षा सामाग्री ‘लाईफ ज्याकेट’ प्रयोग नगरी क्षमता भन्दा बढी मानिस राखेर सवार गर्दा जोखिम हुन सक्ने देखिन्छ ।हेर्नुहोस् भिडियो:. . .


अख्तियार इटहरी कार्यालयद्वारा २० स्टिङ अप्रेशनमा २४ जना नियन्त्रण

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयले एकवर्षको अवधीमा २० स्टिङ अप्रेशनबाट २४ जना व्यक्ति नियन्त्रणमा लिइएको छ । अप्रशेनमा अधिकृत र सहायक अधिकृतस्तरका कर्मचारी सबैभन्दा धेरै नियन्त्रणमा परेका हुन् । आर्थिक वर्ष २०७६-२०७७ मा २० वटा स्ट्रिङ अप्रेशनमा २४ जना नियन्त्रणमा लिइए�. . .


हटियामा पार्किङ्ग गरेर राखेको मोटरसाईकल चोरी गर्ने पासवान पक्राउ

विराटनगर । विराटनगर १२ स्थित मंगलबारे हटिया स्थित पार्किङ्ग गरेर राखेको मोटरसाईकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नं. ६ रामपुर बस्ने बर्ष २० को अजय पासवानलाई मोरङ प्रहरीले शनिबार पक्राउ गरेको हो । मंगलबार हटियामा पार्किङ्ग गरेर राखेको प्रदेश १– ०२–०४० प ४३७३ नं. को FZS म�. . .


अवैध लागुऔषध सहित विराटनगर र पथरीबाट ५ जना पक्राउ

विराटनगर । अवैध लागूऔषधसहित विराटनगर र पथरीबाट पाँचजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो विराटनगर–१७ स्थित मटेरुवा प्रहरी चौकीको टोलीले धरान–९ का ३९ वर्षीय सुवास लामिछानेलाई स्पास्मो एक सय ६९ चक्की, डाइलेक्स डिसी २० बोतल, निट्राभेट–१५ चक्की, निट्जाकेयर २० चक्कीसहित पक्राउ गरेको छ । य�. . .


प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दुलाहाको रुपमा देखिदा (फोटो फिचर सहित)

 विराटनगर । प्रदेश–१ का मुखयमन्त्री शेरधन राई आज (आइतबार) विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग आज काठमान्डौको नक्साल स्थित एलिस रिसेप्सनमा विवाह कार्यक्रम भईरहेको छ । विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी र केही कुटनीतिज्ञ र सिमित सञ्चारकर्मीलाई मात. . .


भिरबाट लडेर वडा सदस्यको मृत्यु

विराटनगर । खोटाङ साकेला–२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ । शनिवार साँझ आफ्नो घरबाट साकेला–२ मबु स्थित भाईको घरमा धामी बस्नका लागि जाँदै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट लडी अन्दाजी ३ सय मिटर तल खस्दा उनको घटनास्थलमानै मृत्यु भएको हो । . . .


ग्रीलमा ठगी धन्दा : ६१ केजीको ठाँउमा ९० देखाएर कारोबार गर्ने संचालक पक्राउ

विराटनगर । डिजिटल तराजुमा तौल बढाएर उपभोक्ता ठगी गरेको आरोपमा एक जना ग्रील वर्कसपका व्यापरी पक्राउ परेका छन् । मोरङको कटहरी गाउँपालिका २ आर्दशटोलमा रहेको न्यू आरोही ग्रील वर्कसप संचालक प्रकास साहलाई उपभोत्तालाई ठगी गरेको आरोपमा शनिबार मोरङ प्रहरीले पक्राउ गरेको हो । साहले ६१ केजीको ग्रीलको ढोका �. . .


पथरीशनिश्चरेका भण्डारी परिवारको बिलौना : छोराको हत्या गरियो तर अनुसन्धान भएन

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० जिरीखिस्तिका १९ बर्षीय सन्दिप भण्डारीको मृत्यु नभई हत्या नै भएको परिवारले दावी गरेका छन् । शंकास्पद मृत्यु भएको घटनामा आरोपीलाई पक्राउ गरि निष्पक्ष छानविन र दोषीलाई कडा कारवाही गर्न पीडित परिवारले माग राखेका हुन् । मृतकका आफन्तहरूले घटनाको सत्यतथ्य बाह. . .


लेटाङमा बोलेरो दुर्घटना, एकको मृत्यु, १६ जना घाइते

विराटनगर । मोरङको लेटाङमा बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । लेटाङ नगरपालिका–१ अधेरी स्थित भित्री कच्चीसडक खण्डमा कुवापानीतर्फ जादै गरेको को १ ज ३२६२ नम्बरको बोलेरो शुक्रबार बेलुका अनियन्त्रित भई दुर्घटना भएको थियो । सडकबाट करिब तीन सय मिटर तल खसेको बुल�. . .


सडकमा विरोध गर्ने दलपनि निर्वाचन आयोगका कार्यक्रममा सहभागी

विराटनगर । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै सडकमा विरोध गरिरहेका राजनीतिक दलका जिल्लास्थित नेताहरु भने निर्वाचन पूर्व तयारीका कार्यक्रममा सहभागी हुने गरेका छन् । सरकारको निर्णय अनुसार आयोगले निर्वाचनको पूर्व तयारीका कार्यक्रम जिल्लास्थित राजनीतिक दलका न�. . .


‘लाइफ सेभिङ’ औषधी सहज उपलब्ध हुनुपर्ने माग गर्दै विभागलाई ध्यानाकर्षण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले औषधी व्यवस्था विभागमै दर्ता भएका ‘लाइफ सेभिङ’ औषधी सहज उपलब्ध गराउन माग राख्दै औषधी व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लक्ष्मी तिम्सिना र उपाध्यक्ष देशबन्धु ढकालले काठमाण्डौं पुगेर नेपाल औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टर. . .


सवारी दुर्घटना ३ जनाको मृत्यु

विराटनगर । प्रदेश १ तीन जिल्ला मोरङ, सुनसरी र उदयपुरका छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाँउपालिका–५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ बर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको �. . .