पुर्व

मोरङको सुनवर्षीमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाईते

विराटनगर । मोरङ सुनवर्षी नगरपालिका–४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजे सुनवर्षी–१ काला बन्जार स्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको हो । माटो खन्�. . .


इटहरीको इपी ल्याण्ड एण्ड वाटरपार्क : सर्वसाधारणले तिर्नैनसक्ने शुल्क

विराटनगर । सुनसरीको इटहरीमा देशकै ठूलो इपी ल्याण्ड एण्ड वाटरपार्क सञ्चालनमा आएको छ । ३० करोड रुपिँयाको लगानीमा निर्माण सम्पन्न गरिएको पार्क सोमबारदेखि औपचारिक शुभारम्भ भई मंगलबारदेखि सञ्चालनमा आएको हो । नेपालमै ठूलो लगानीमा ठूलो पार्क दावी गरिएको इपी ल्याण्डमा प्रवेशमा भने सर्वसाधारणले निक्कै स. . .


दुर्गा प्रसाईँ संचालक रहेको क्यान्सर अस्पतालको प्रधानमन्त्रीद्वारा उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गर्नुभएको छ । उहाँले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गर्नुभयो । बिर्तामोड निवासी दुर्गा प्रसाईँको रु ६ अर्ब निजी लगानीमा अस्�. . .


ताप्लेजुङको आगलागी नियन्त्रण बाहिर, ४० घर जले

विराटनगर । ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण बाहिर गएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।    स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् । आगो निभाउन ताप्लेजुङ नगरप�. . .


प्रवीण बास्तोला मृत्यु प्रकरण : परियार पक्राउ, दुईजना अझै फरार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्या प्रकरणमा संलग्न आरोप लागेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार रहेका छन् । परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्र. . .


उर्लाबारीका बास्तोला मृत्यु प्रकरण : घरधनी गिरीसँग एकलाख धरौटी माग

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा संलग्न आरोप लागेका रमेश गिरीलाई जिल्ला अदालत मोरङले १ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । उर्लाबारी– ६ का ६० वर्षीय गिरीलाई सोमबार थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश दिएको हो । गिरी प्रवीणको मृत्यु भएको घरका. . .


डिस्चार्ज भएको एक महिनासम्म पनि आमाछोरा विराटनगरको अस्पतालमै (भिडियो सहित)

प्रेम देवान विराटनगर । सवारी दुर्घटनामा परी घाईते भएका एक विरामीको अस्पतालमा लागेको उपचारर्थ खर्च सम्बन्धित पक्षले नव्योहोर्दा डिस्चार्ज भएको एक महिना वितिसक्दा पनि अस्पतालको बस्न बाध्य भएका छन् । सिहरा जिल्लाको खिरौना १४ बस्ने ३ बर्षिय बालक कात्तिक सदालाई गत मंसिर २० गते सिराहा नगरपालिका १३ का वड�. . .


ट्याक्टरको ट्रली पल्टेर १ जनाको मृत्यु

विराटनगर । मोरङ रतुवामाई स्थितमा बस्ने ५१ बर्षीय गौरिमान खड्काको ट्याक्टरको ट्रलीले किची मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजे उर्लाबारी–१ टपुखोलामा प्रदेश १–०४–०१ त १२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा गौरिमानलाई ट्याक्टरको पछाडीको ट्रली पल्टेर किच्दा उनको घटनास्थलमानै मृत्यु भएको ई. . .


सात महिना अगाडी बेलबारी–५ कसेनी घटनामा संलग्न धामी पक्राउ

विराटनगर । सात महिना अगाडी गत भदौ १२ गते बेलबारी–५ कसेनीको लोहन्द्रापुलमा भएको विवाद र दोहोरो हानहानका क्रममा घाइते चन्द्रकुमार राईको मृत्युपछि घटनामा संलग्नमध्येका एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनापछि फरार रहेका ग्रामथान गाउँपालिका–४ मोतीपुरका ओमनारायण धामीलाई आइतबार पक्रा. . .


उर्लाबारीका प्रविन बाँस्तोला मृत्यु प्रकरणसँग जोडिएका घरधनी गिरी पक्राउ

विराटनगर । मोरङ उर्लाबारीका प्रविण बाँस्तोलाको रहस्यमय मृत्यु प्रकरणमा संलग्न अभियोग लागेका थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई उर्लाबारीबाट पक्राउ गरेको हो । घरधनी उर्लाबारी नगरपालिका–६ का रमेश गिरीको घरमा डेरा लिएर बसेका साथीको कोठामा स. . .


शम्चुको `अनुहारमा आप्पा’ कवितासंग्रह विमोचन

कवि दीपक शम्चुको कवितासंग्रह `अनुहारमा आप्पा’को विमोचन गरिएको छ । कृष्णभुषण बल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको वरिष्ठ साहित्यकार डा . तुलसि प्रसाद भट्टराई , प्रा. डा . टंक प्रसाद न्यौपाने, वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ, गीतकार समेत रहेका प्रदेश–१ प्रहरी तालिम केन्द्रका प्रहरी प्रमु�. . .


खदम खोलामा जनप्रतिनिधिको मिलेमतोमा अवैध उत्खनन, स्थानीय आन्दोलित

विराटनगर । मोरङ केराबारी गाँउपालिका –८ स्थित खदम खोलामा जनप्रतिनिधिको मिलमतोमा अवैध उत्खननका कारण गाउँ नै जोखिममा परेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । कोराबारी गाउँपालीका–८ आमजुङीका स्थानीयले जनप्रतिनिधिको मिलेमतोमा क्रसर उद्योगको मनोमानी उत्खननका कारण गाउँ नै जोखिमा परेको भन्दै गाउँपालिक�. . .