धरान । सुनसरी धरान–५ देउरालीका ३५ बर्षीय किशोर बि।क।को सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ । सोमबार राती ८ बजे धरान–१५ श्यामचौंक स्थितमा को१ह ७८५९ नम्बरको सिटी सफारीले ठक्कर दिई घाईते भएका पैदलयात्री किशोरको घोपा धरानमा उपचारको क्रममा रातको १२ बजे मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय धरानले सिटी . . .
विराटनगर विराटनगरको बरगाछीमा आकाशे पुल बन्ने भएको छ । विराटनगरमा सवारी साधानको चापसँगै जनघनत्व बढ्न थालेपछि विराटनगरमा आकाशे पुलको शिलान्यास गरिएको छ । विराटनगर महानगरपालीकाको मेयर पराजुलीले आज सोमबार बरगाछी चोकमा बन्न लागेको आकाशे पुलको शिलान्यास गर्नुभएको हो । . . .
विराटनगर । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै बदमासी गर्ने प्रदेश १ का चार जिल्लाका ३० वटा फर्मलाई चालु आर्थिक वर्षको आठ महिनामा कारवाही गरिएको छ । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बदमासी गर्ने ३० वटा व्यवसायिक फर्मलाई कारवाही गरेको हो । कारवाहीमा पर्ने उद्योग र पसलहरू �. . .
ईलाम ईलाम सुर्योदय नगरपालिका-३ रुङसुङमा आज दिउसो सभा ११ बजे पिकअप दुर्घटनाबाट चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय रेसम बहादुर राय रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएअनुसार मे१ज १२४१ नम्बरको पिकअप भ्यान आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसि दुर्घटन�. . .
विराटनगर नेपाल पत्रकार महासंघको आयोजना तथा मोरड शाखाको संयोजनमा एक आधारभूत पत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ। उक्त तालिममा ४० जना पत्रकारिता गर्दै आएका वा पत्रकारिता अध्ययनरत व्यक्तिहरुले सहभागिता जनाएका थिए । तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रशि�. . .
एकसय वर्ष भन्दा अगाडी सदरमुकाम विराटनगर सरेपछि जीर्ण बन्दै गएको मोरङको रंगेली नगरपालिका पछिल्लो समय एकाएक विकासमा फड्को मार्न सफल भएको छ । स्थानीय सरकार गठन भएसँगै योजना छनौटको रोजाई मात्रै नभई रंगेलीको विकास तिव्रतर गतिमा बढेको हो । संयोगले रंगेली नगरपालिकाको नेतृत्व मोरङमा चिनिएका उद्योगीले गर्�. . .
सुनसरी आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षीकोत्सव तथा पहिलो साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको समुद्धघान कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले पानसमा दिप प्रज्वलन गरी भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघकी �. . .
विराटनगर । नेपालबाट भारततर्फ मदिरा चोरी निकासी गर्दै आएको समूहका एकजनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले मोरङको जहदा गााउँपालिका–१ बाट भारत मदियारीका शिवलाल रायलाई ठूलो परिमाणको मदिरासहित नियन्त्रणमा लिइएको हो । रायले स्थानीय रमेश यादवको घरमा कोठा भाडामा लिएर मदिरा भण्डारण गर्ने . . .
इनरुवा । सुनसरीको गढी गाउँपालिका ५ सतैरझोराका उपभोक्ता समितिका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडामा गठन भएको ११ वटा उपभोक्ता समितिका पदाधिकारीहरुलाई निर्माणको काम प्रभावकारी रुपमा सञ्चालनका लागि अभिमुखिकरण गरिएको हो । वडा कार्यालयले आफ्नो विभिन्न योजनाहरुलाई प्रभाव�. . .
विराटनगर । वैदेशिक रोजगारीमा पठाउने भन्दै ३७ जना युवाबाट एक करोड पाँच लाख रुपैयाँ उठाएर दुईजना व्यक्ति फरार भएपछि युवाहरुको बिचल्ली भएको छ । सुनसरीको इटहरीमा सञ्चालित रोयल पाण्डा कन्सल्टेन्सीका सञ्चालक रकम लिएर फरार भएपछि युवाहरुको बिचल्ली भएको हो । ठगीमा परेका युवाहरु अहिले न्यायका लागि जिल्ला प्. . .
भोजपुर, भोजपुरको रामप्रसादराई गाऊपालिका -१ ओख्रे निवासी ७६ बर्षीया कुमारी बानियाको धानकुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको छ । शनिबार बेलुका ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको बिजुलीबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको पछ्यौरी मिलको फित्ता छेउको पाङ्ग्रा�. . .
दमक झापाको दमकमा बहुदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । 'सन्बि 96 टुर्नामेन्ट' नाममा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा दमकको प्याट्रीयोटिक क्रीकेट सेन्टर र बिर्तामोडको बोस्टन क्रीकेट क्लब बिच खेल भएको थियो । दुई दिवसीय खेलको पहिलो दिन सकिदा पिसिटिसि ६४ रनले अघि र�. . .