युथ युनिटी अफ नेपालले एक कार्यक्रमको आयोजना गर्दै विराटनगर १७ स्थित मस्जिदे कुवा आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरुलाई वितरण गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष जफर एकवालले आगामी दिनहरुमा पनि यस्ता शैक्षिक योगदान पुर्याउदै जाने प्रतिबद्दता ब्यक्त गरेका कार्यक्रम संचालक . . .
फुङ्लिङ। झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएक. . .
झापा । झापा गाँउपालिका–६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङ आफैले चलाएको मोटरसाईकल अन्यन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएका छन् । फागुन ४ गते बेलुका ६ः ५० बजे सनम तामाङ को१३प ९०० नम्बरको मोटरसाईकल चलाई पश्चिमबाट पुर्व तर्फ गईरहेको अबस्थामा झापा गाँउपालिका–७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा अनिय. . .
विराटनगर । प्रदेश १ सरकारले प्राथमिकतामा राखेका परियोजनालाई इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लगानी गर्ने भएको छ । सरकारले परियोजना बैंकमा राखेका प्राथमिकताका ६० योजनालाई बैंकले लगानी जुटाउने समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको हो । देशको सबैभन्दा ठूलो चुक्तापूँजी भएको निफ्राका कार्यकारी अध�. . .
इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले दल विशेषमा हुने राजनीतिक विग्रहले इटहरीको बिकासमा कुनै असर नपार्ने बताउनु भएको छ । आज वडा नं ९ वडा कार्यालय भवनको शिलान्यास गर्दै मेयर चौधरीले इटहरीको बिकासमा कुनै असर नगर्ने बताउनुभएको हो । उहाँले आफ्नो उपस्थिति कुनै समूहको भेला र वैठकमा न�. . .
झापा, पुरुषमाथि अप्राकृतिक करणी गरेको आरोपमा पक्राउ परेका झापामा दुईजनालाई छोडिएको छ । अदालतले म्याद थप गर्न नमानेपछि प्रहरीले पक्राउ गरेकाहरुलाई छोडेको हो । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि गत शनिबार अप्राकृतिक करणी भएको थियो। घटनापछि पीडित पुरुष उपचारका लागि वि�. . .
बिर्तामोड । झापा भद्रपुर नगरपालिका–७ का ५८ बर्षीय साहेबा उराउ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । उराउ र उनकी श्रीमती ६० बर्षीया फिल्सिता उराउबीच झै–झगडा हुँदा उराउले फिल्सितालाई टाँउकोमा ढुङ्गाले प्रहार गरी घाईते बनाएका थिए । घाइतेको मंगलबार विहानको राती २ बजे मृत्यु भएको भनि आ�. . .
विराटनगर । खोटाङ खोटेहाङ–१ स्थितमा बस्ने १९ संजिव खड्काको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । मंगलबारविहान पौने १० बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–२ अल्छेढुङगा स्थितमा को २ त ८५७९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही ट्याटरमा रहेका खड्काको मृत्यु भएको हो । उनलाई ट्याक्टर�. . .
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले विराटनगरमा नयाँ ग्राहक सेवा केन्दको स्थापना गरेको छ। वर्ल्डलिंकले मंगलबार विराटनगरको पुष्पलालचोकमा उक्त नयाँ सेवाकेन्द्रको स्थापना गरेको हो । यस सेवा केन्द्रको उद्घाटन वर्ल्डलिंकका पूर्वाञ्चल क्षेत्रीय प्रमुख शंकरराज शिवाकोटीले गर्नु भएको हो । उद्घ�. . .
ग्रामथान २ झोराहाटमा रहेको श्री रवि आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जुत्ता र मोजा वितरण गरिएको छ । सरस्वती पुजाको अवसरमा राउन्ड टेबल नेपाल, बिआरसिटि १५ ले ३ सय ५० विद्यार्थीहरुलाई जुत्ता र मोजा वितरण गरेको हो । कोही पनि विद्यार्थीले खालि खुट्टा हिड्न नपरोस् भन्ने मनसायले विद्यार्थीहरुलाई जुत्. . .
विराटनगर । प्रदेश नम्बर १ मै पहिलो पटक विराटनगरमा बिन व्याग उत्पादन सुरु भएको छ । पुस २ गतेबाट विराटनगर १० स्थित बंगलामुखि मार्गबाट 'हिमालयन बिन व्याग' नामक कम्पनी सञ्चालनमा आएको हो । ५० लाख लगानीमा सुरु भएको यस कम्पनीलाई स्वेता तुलाधरले सञ्चालनमा ल्याएका हुन् । बिन व्यागभित्र थर्मोकोल हालि उत्पादन . . .
विराटनगर । माघ शुक्ल पञ्चमिका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व अर्थात सरस्वती पुजा आज विराटनगरमा पनि उल्लासका साथ मनाइदै छ । आजको दिन देवी सरस्वतीको पुजा आराधाना गरि मनाइने गरिन्छ । आजको दिन विशेष गरि विद्यालयहरुमा सरस्वती देवीको पुजा भव्यताका साथ गर्ने गरिन्छ । सरस्वती पुजाको दिन अक्षारम्भ गर्नाले. . .