पुर्व

नेपाल–भारत सीमा वारपार, यसरी पाइन्छ प्रवेश (यस्तो छ पूरा गर्नुपर्ने प्रक्रिया)

विराटनगर । सरकारले सीमानाका खुल्ला गर्ने निर्णय गरेपनि प्रवेशका लागि प्रक्रिया झन्झटिलो हुँदा नागरिक अलमलमा परेका छन् । भारतबाट नेपाल आउन चाहने नागरिकहरुले सरकारले तोकेको प्रोटोकलको विषयमा जानकारी नराख्दा सीमा क्षेत्रमा आएपछि उनीहरु अफ्ठ्यारोमा परेका हुन् । सरकारले गत शुक्रबारदेखि नाकाबाट प्र�. . .


बाल संगठन मोरङको अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित

विराटनगर । नेपाल बाल संगठन मोरंगको अध्यक्षमा गोकर्ण घिमिरे निर्विरोध निर्वाचित हुनु भएको छ । बाल संगठनको शनिबार विराटनगरमा सम्पन्न आठौं जिल्ला सम्मेलनले घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो । बाल संगठनको जिल्ला सदस्यमा जोसेफ घिमिरे, जेनिशा कार्की, सञ्जु सापकोटा, सागर थापा, अनिशा गिरी, रेशम थापाम�. . .


भिरबाट लडेर एकको मृत्यु

संखुवभासमा । संखुवासभा सभापोखरी–३ फुकाम बस्ने ५२ बर्षीय सुर्य बहादुर घलेको भिरबाट लडेर मृत्यु भएको छ । संखुवासभाकै पावाबाट घर तर्फ फर्कने क्रममा बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको हो । स्थानीयले आइतबार बिहान प्रहरी चौकी बार्हबिसेमा जानकारी गराएपछि घटनास्थलमा प्रहरी पुगेको थियो । घलेको कुन समय�. . .


बिमल र बिमलालाई प्रतिभा पुरस्कार

विराटनगर। नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा. राजेन्द्र विमल (जनकपुर) । ‘प्रतिभा पुरस्कार–२०२०’ युवाकवि विमला तुम्खेवा (तेह्रथुम)लाई प्रदान गरिएको छ । नेपाली भाषा, साहित्यको विकास प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएबाप. . .


नाका खुल्दा पर्यटन व्यवसायी खुशी

विराटनगर । कोरोना संक्रमणका कारण लामो समयसम्म बन्द नेपाल–भारत सीमा क्षेत्र विराटनगरको रानी नाका खुलेसँगै पूर्वका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । सीमा नाका बन्द हुँदा छिमेकी भारतको बिहार, बंगाल, सिक्किमबाट नेपालमा घुम्न आउने पर्यटक प्रभावित भएको भन्दै गुनासो गरिरहेका होटल व्यवसायीहरु उत्साहि. . .


प्रयास नेपालको अध्यक्षमा भण्डारी

विराटनगर । सामुदायिक विकास प्रयास नेपालको अध्यक्षमा लिलम भण्डारी निर्वाचित हुनु भएको छ । विराटनगरा सम्पन्न २९ औं साधारणसभाले भण्डारीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रयास नेपालको उपाध्यक्षमा भारती तिमसीना, सचिवमा कुवेर कार्की, कोषाध्यक्षमा देवी अधिकारी र सदस्यहरुमा कल्पना चौधर. . .


माघको जाडोमा धान रोपाँई

रबिन्द्र बराल रंगेली । के पत्याउनु हुन्छ, माघ महिनाको जाडो मौसम र चिसो समयमा पनि धान रोपाई हुन्छ भन्ने ! कुरा सायदै धेरैलाई पत्यार नलान्छ सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनि चोक, ननकार टोल र सुनवर्सि ५ स्थित झिङ्गिटोलमा माघ महिनामा समेत धान रोपाँई हु. . .


“गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता” सुरु

"गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"आजबाट सुरु भएको छ । जहदा गाउँपालिकाको मझारेमा भईरहेको प्रतियोगिताको आज उद्घाटनका साथै दुई खेल सम्पन्न भएको छ । नेपाली कांग्रेसका नेता अचानु खां गनगाईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिहरू महेन्द्र मण्डल, जिरालाल मण्डल, जसमिन म. . .


कोशी अस्पताल विराटनगरका डाक्टर डेन आचार्यलाई बारबरा विशेष सम्मान

विराटनगर । कोरोना सिर्जित महासंकटका बेला अग्रपंक्तिमा रही कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा संक्रमितको उपचारमा खटिनु भएका डाक्टर डेनप्रसाद आचार्यलाई बारबरा फाउण्डेशन विशेष सम्मान प्रदान गरेको छ ।  चिकित्सा क्षेत्रका तीनजना चिकित्सकलाई देशभरमा बारबरा फाउण्डेशन विशेष सम्मान पाउनु भएको हो �. . .


विराटनगरमा प्रतिगमन विरुद्ध बृहत जनप्रदर्शन : ओली प्रतिक्रियावादीको गोटी भएको प्रचण्डको दावी

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को १ नं। प्रदेश समितिले शुक्रबार विराटनगरमा बृहत जनप्रदर्शन गरेको छ । प्रदेशभरका जिल्लाबाट आएका नेकपा कार्यकर्ताले जनआन्दोलन चोकमा भएको सभामा सरिक हुँदै प्रधानमन्त्रीको कदम विरुद्ध जनदवाव सिर्जना . . .


यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते

मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा आज बिहान सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका २२ जना यात्रु घाइते भएका छन् । यात्रुलाई स्थानीय गाउँले र प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा र चुरे�. . .


चोरीमा संलग्न एक व्यक्ति पक्राउ

इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेका आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवार छन् । उनका साथबाट प्रहरीले रु एक लाख ४८ हजार ६६५ र भारु एक हजार ५०० बरामद गरेको छ । अर्जुनधारा–५ लक्ष्मीपुरका गजेन्द्र कटुवालले सञ्चालन. . .