पुर्व

मोरङमा २५४ जना छन् श्रवणदृष्टिबिहीन,थेरापी गर्न समस्या

विराटनगर । मोरङमा २५४ जना श्रवणदृष्टिबिहीन रहेको पाइएको छ । जसमध्ये १४८ जना महिला र १ सय ६ जना बालवालिका रहेका छन् । देशभरीमा २०६८ सालको जनणना अनुसार ९ हजार ७ सय १४ जना श्रवणदृष्टिबिहीन रहेको कोशी बहिरा संघले जनाएको छ । जिल्लामा रहेका श्रवणदृष्टिबिहीनहरू शिक्षा र स्वास्थ्यको पहुचभन्दा बाहिर रहेकोको. . .


लागुऔषध सहित २ जना पक्राउ

झापा । झापाको गौरदह–९ बैगुनधुरा स्थितबाट दुईजना लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरदह(३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका हुन् । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो राती पौने ११ बजे नियन्त्रणमा. . .


अशक्त, बृद्धबृद्धा र बालबालिकाको स्वाब संकलन मोवायल भेनबाट

विराटनगर । विराटनगर महानगरपालिकाले अशक्त र बृद्धृबृद्धा तथा बालबालिकाहरूको स्वाब संकलन गर्न मोबाइल भेन प्रयोगमा ल्याएको छ । स्वाब संकलनको कामलाई घुम्तिशिविरको रुपमा गर्नका लागि मोवायल भने सञ्चालनमा ल्याएको हो । संक्रमितको सम्पर्क पहिचान भएका अशक्त, बृद्धबृद्धा र बालबालिकाको घरमै पुगेर स्वाब सं�. . .


इलाम अस्पतालमा भेन्टिलेटर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपनेता सुवास नेम्वाङको समन्वयमा इलाम अस्पतालमा दुईवटा भेन्टिलेटर जडान गरिएको छ । भेन्टिलेटरको अभावमा अन्य अस्पतालमा बिरामी रेफर गर्नुपर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ । पूर्वी पहाडी जिल्लामा नै भेन्टिलेटर भएका अस्पताल यस क्षेत्रका बासिन्दाले सास्ती खेप्. . .


प्रदेश १ मा ५९ संक्रमित थपिए, ७१ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, पथरीशन�. . .


रंगेली–कानेपोखरी सडकखण्डको गोउरिया पुल अलपत्र पारेर ठेकेदार फरार

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली कानेपोखरी सडकखण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ स्थित गोउरिय पुल निर्माण कार्य सुरु भएको ६ बर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन । एकवर्ष निर्माण अवधी राखेर २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेभी ले १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ करोड १८ लाख रुपैयाँमा ठेक�. . .


धरान ४ कोसी राजमार्गमा ट्रिपर दुर्घटना

धरान । सुनसरीको धरानमा ट्रिपर दुर्घटना हु्दा एक जना गम्भीर घाईते भएका छन । धनकुटाबाट धरानतर्फ आईरहेको ट्रिपर शुक्रबार अबेर राती धरान ४ स्थित कोसी राजमार्गमा दुर्घटना हुदा सुनसरी ईटहरी घर भएका ट्रिपर चालक नेत्र भटटराई गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बा.४ ख ९७८३ नम्बरको ट्रि�. . .


इलाममा सरसफाइ परिचयपत्र वितरण

इलामको माइजोगमाई गाउँपालिकाले स्थानीयलाई सरसफाइ परिचयपत्र वितरण गर्न शुरु गरेको छ । पहिलो पटक गाउँपालिका १ नयाँबजारका फुर्तेम्बा शेर्पालाई सरसफाइ उपभोक्ताको परिचयपत्र दिँदै अभियानको शुरु गरिएको हो । अभियान अन्र्तगत मापदण्ड पुगेका एक सय ५० घर परिवारलाई सरसफाइ उपभोक्ताको परिचय पत्र उपलब्ध गराउन. . .


संघ छानो हो, प्रदेश पिलर : मुख्यमन्त्री राइ

विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रत्येक नेपालीको भावना र मर्म गाँसिएको संविधानको स्वामित्व सबैले लिनुपर्ने बताउनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार पत्रकारसँगको कुराकानीमा मुख्यमन्त्री राईले संविधानको मर्म र भावना आम नेपालीले बुझ्न आवश्यक रहेको बताउनु भएको हो . . .


प्रदेश १ मा १६६ संक्रमित थपिए, १९२ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ५८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष छन् । मोरंगको कटहरीमा ७ . . .


अब नेपालमै अलैँची प्रशोधन, मङ्सिरबाट प्रशोधन हुने

नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अल�. . .


बेलबारी नगरपालिकामा बन्नेभयो पार्किङसहितको आधुनिक सपिङ कम्प्लेक्स

विराटनगर । बेलबारी नगरपालिकाले २० करोडको लागतमा आधुनिक व्यवसायिक भवन, सपिङ कम्प्लेक्स निर्माणको कामलाई अगाडी बढाएको छ । बेलबारी–१ मा सवा दुई कठ्ठा क्षेत्रफल जमिनमा सपिङ कम्प्लेक्स निर्माण गरिने भएको हो । नगर विकास कोषको ७० र बेलबारी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा सपिङ कम्प्लेक्सको भवन निर. . .